आउँदा दिनहरु
-
१६वैशाख
-
१७वैशाख
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस २ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा ६ दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ७ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ८ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस ९ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १० दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १२ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस १८ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २३ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २४ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २५ दिन पछि
-
११जेठसिथि चःह्रे २६ दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती २७ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ २९ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३० दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३२ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३५ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ३९ दिन पछि
-
२५जेठप्रदोष व्रत ४० दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४२ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४३ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ४८ दिन पछि
-
३असारविश्व खडेरी विरुद्ध संघर्ष दिवस ४९ दिन पछि
-
४असारगोरखकाली पूजा ५० दिन पछि
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय ...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
राशीफल
साहित्य / ब्लग
- International Labour Day
- विश्व प्रेस स्वतन्त्रता दिवस
- Ramanujacharya Jayanti । Aadhyaguru Shankarachaarya Jayanti
- आद्यगुरु शंकराचार्य जयन्ती | रामानुजाचार्य जयन्ती
- International Labour Day
- अन्तर्राष्ट्रिय श्रमिक दिवस
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत शुक्ल पञ्चमी
विश्व अटिजम जागरूकता दिवस

अटिजम जागरूकता दिवस अटिजम स्पेक्ट्रम डिसअर्डर को बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन हरेक वर्ष अप्रिल २ मा मनाइने वार्षिक दिवस हो। संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा यो दिवस मनाइएको पाइन्छ ।
अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आव्हानमा यस वर्ष पनि विश्वभरि यो दिवस मनाइदैछ ।
अटिजम के हो ?
अटिजम, वा अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी, एक न्यूरोडेवलपमेन्टल समस्या हो जसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ। यो एक स्पेक्ट्रम डिसअर्डर हो जसको लक्षण र विशेषताहरू व्यक्तिहरू पिच्छे फरक फरक वा समान पनि हुनसक्छ ।
अटिजम सामान्यतया प्रारम्भिक बाल्यकालमा पत्ता लाग्छ यद्यपि यो कहिलेकाहीँ वयस्क जीवनमा पनि पत्ता लागेको पाइन्छ। अटिजमको यति मात्र लक्षण हुन भनेर भन्न सकिने अवस्था नभए पनि सामान्यतया अटिजमका केही सामान्य लक्षणहरू यस प्रकार हुन सक्छन्
केही सामान्य लक्षणहरू
सामाजिक अन्तरक्रिया र कुराकानी गर्न या कुनै पनि प्रकारको सञ्चार समन्वय गर्न कठिनाइ
व्यवहार वा दिनचर्या दोहोरिने
इन्द्रियहरू र संवेदनशीलता वा संवेदना प्रशोधनमा समस्या
एउटा गतिविधि वाट अर्को गतिविधिमा जाँदा वा वातावरण परिवर्तन गरिँदा कठिनाइ अथवा भनौँ कुनै पनि प्रकारको परिवर्तन स्विकार्न गाह्रो हुने
कुनै विशेष विषय वा वस्तुहरूमा गहन चासो हुने
नेपाल अकाडमी अफ साइकोलोजीका अनुसार अटिजम भएका सबैमा यी सबै लक्षणहरू एकमुस्टरुपमा हुन्छन् भन्ने हुँदैन ननै अटिजम सहितका व्यक्तिहरू एक प्रकारका हुन्छन् र यी लक्षणहरू अटिजमको पहिचानमा सहायक सिद्धभएतापनि यी लक्षणहरूकै आधारमा अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित हुँदैन। आज न्युरोडाइभरसिटिको अवधारणा विश्वभर गुँजिरहेको अवस्थामा अटिजमलाई समस्याको साटो विविधताको रुपमा हेर्न जरुरी भएको छ र अटिजम सहितका व्यक्तिहरूका गुणहरू पहिचान गरी उपयोगमा ल्याउन सके सो व्यक्ति र समाज सबैका निमित्त फाइदाजनक हुन सक्तछ।
अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरू सफल जीवन यापन गर्न सक्षम हुन्छन्। संसारमा यस्ता धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरण आत्मनिर्भर भएर बाँचेका छन्।
अटिजमको कारण पूर्णतया बुझिएको छैन, तर अनुसन्धानहरू अनुसार आनुवंशिक र वातावरणीय कारक दुवै को भूमिका भएको पाइन्छ । अटिजमको कुनै उपचार छैन,
तर प्रारम्भिक उपचारले अटिजम भएका व्यक्तिहरूको लागि जीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्न सक्छ।
अटिजमको लक्षणहरू प्राय जन्म भएको ३ वर्ष भित्रनै बच्चाहरूमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रूपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटी भन्दा केटाहरूमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरूमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिन्छ ।
विश्व अटिजम जागरूकता दिवस सन् २०२५ को नारा
#Awareness – #Acceptance – #Appreciation: "Celebrate Differences," अर्थात् भिन्नतालाई मनाउनुहोस् भन्ने अर्थ लाग्दछ । स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन प्रतिस्पर्धा नै उत्रने भन्ने पनि अर्थ लाग्दछ ।
निलो रङलाई शान्ति र समानताको प्रतिकका रूपमा लिएर अटिजम भएकाहरूको समावेशिता र समानताका लागि यस वर्ष पैरवी गरिएको छ ।
आज विश्व अटिजम जागरूकता दिवसका दिन संसारभर जन चेतनामूलक कार्यक्रमहरू गरी अटिजमलाई बुझ्ने प्रयास गरिँदै छ। हामी पनि यसमा सहभागी बनौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: