२०८१ चैत २० का समाचार
अप्रिल २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

फिल्म‘पीताम्बर’को प्रमोसनमा अस्ट्रेलियादेखि प्रदीप आए, तर नेपालमै भएका दया र सौगात देखिएनन्
फिल्म‘पीताम्बर’को प्रमोसनमा अस्ट्रेलियादेखि प्रदीप आए, तर नेपालमै भएका दया र सौगात देखिएनन् ५ मिनेट अघि A A काठमाडौं : आफ्नो करिअर छायामा पर्दै गएपछि कलाकारलाई कतिको छटपटी हुन्छ भन्ने अभिनेता प...

१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. अस्ताए दीपक प्रतिनिधिसभा सदस्य तथा राप्रपाका व...

ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर...
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाव किङ्गसले अपराजित यात्रा कायम राखेको छ । आफ्नो दोस्रो खेलमा पञ्जावले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हरायो । पञ्जावले २२ बल बाँकी छँदै जम्मा...

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु
भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्क...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, २० चैतः भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण
काठमाडौँ, २० चैतः कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा व...

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ का...

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा
मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भ...

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिना...

लाज शरणम्’ कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीकाे मृत्यु
महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका कलाकार विकास केसीकाे मृत्यु भएको छ। उनको कुपोषणकै कारण मृत्यु भएको हो । वि.सं. २०६६ साउन १ मा जन्मिएका केसीक...

युट्युबर गंगा लामालाई पक्राउ
युट्युबर गंगा लामालाई प्रहरीले पक्राउ गरेको छ । युट्युब च्यानल गुड टिभीकी सञ्चालिका लामालाई काठमाडौँको पुतलीसडकबाट पक्राउ गरिएको साइबर ब्यूरो स्रोतले जनाएको छ । साइबर ब्यूरोले उनलाई पुतलीसडकबाट प...

संसदमा जात्रा, सहकारी ठगी मुद्दामा फरार सांसदलाई बिरामी बिदाको सुविधा
कानुन बनाउने थलोमै जात्रा भएपछि सिंहदरबारबाट के अपेक्षा गर्नुृ र। सरकारले सहकारी ठगलाई कारबाही गरेन, सत्तारुढ दलमा आवद्ध सहकारी ठगले उन्मुक्ति पाए भनेर भन्नुको पनि औचित्य नहुने भयो। किनकी कानुन बन...

दिल्लीको अदालतले कपिल मिश्रा विरुद्धको आरोपको जाँचको आदेश किन दियो?
दिल्लीको एक अदालतले मङ्गलबार उत्तरपूर्वी दिल्ली दङ्गामा दिल्लीका कानुन मन्त्री कपिल मिश्राको संलग्नताको आरोपको छानबिन गर्न आदेश दिएको छ। कपिल मिश्रालाई दङ्गामा संलग्न भएको आरोप लगाइएको छ। अदालतले ...

वक्फ संशोधन विधेयकमा भएको बैठकपछि भारत गठबन्धनका नेताहरूले के भने?
मङ्गलबार साँझ दिल्लीमा भएको बैठकमा भारत गठबन्धनका नेताहरू उपस्थित थिए। संसदमा वक्फ संशोधन विधेयक पेस र पारित गर्दा विपक्षीको रणनीतिका बारेमा छलफल भयो। केन्द्र सरकारले बुधबार संसदमा यो विधेयक पेस ग...

कुलमान र हितेन्द्र दुवै झगडियालाई बिदा गरौँ, संस्थालाई सहज गतिमा चल्न दिऊँ
कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको लडाइँले नेपाल विद्युत प्राधिकरण अस्तव्यस्त बन्न पुगेको छ । आफू जसरी पनि पदमा पुग्ने र त्यसका लागि अनुकूलका राजनीतिक शक्तिको आड लिने उनीहरुको प्रवृत्तिले राज्यको ...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । य...

सर्वोच्च अदालतद्वारा योगी सरकारलाई प्रयागराजमा घर ध्वस्त गर्नेलाई 10-10 लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश
सर्वोच्च अदालतले उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारलाई कडा आलोचना गरेको छ। भारतको सर्वोच्च अदालतले भनेको छ कि कानूनको शासन अन्तर्गत कसैको घर यसरी ध्वस्त गर्न सकिँदैन। अदालतले योगी आदित्यनाथ सरकार...

भारत-चिलीबीच डिजिटल प्रविधिमा सहकार्य हुने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार चिलीका राष्ट्रपति गेब्रियल बोरिक फोन्तसँग हैदराबाद हाउसमा भेटवार्ता गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आतङ्कवाद र सङ्गठित अपरा...

प्रदर्शनका क्रममा गोली लागेर घाइते रेविकालाई भेट्न अस्पताल पुगे रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले उपचाररत रेविका खत्रीको परिवारसँग भेट गरेका छन् । सांसदहरू सोबिता गौतम, गणेश पराजुली र चन्दा कार्की मंगलबार साँझ अस्पतालमा पुगेर उनको परिवारलाई भे...

ऐनलाई लत्याउँदै गभर्नर नियुक्तिमा ढिलाइ
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थालाई लत्याउँदै सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेको छ । बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिनाअगावै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रक...

हिउँदे अधिवेशनमा २७ बैठक, देउवासहित सात सांसद बढी ‘गयल’
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (हिजो) राति (१२ बजे)देखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन अन्त्य गरेका हुन् । संविधानको धारा ९३ क...

अमेरिकाले अवैधरूपमा बसोबास गर्ने ५ जना नेपालीलाई गर्यो निष्कासन
अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अ...

बिम्स्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमणमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं बैठकमा भाग लिन थाइल्यान्ड पुगेका छन् । कूटनीतिक सम्बन्ध स्थापनाको ६...

तेस्रो जनआन्दोलन अपरिहार्य
देश विषम परिस्थितिले गुज्रिरहेको छ । चारैतिर संन्नाटा छाएको देखिन्छ, लाग्छ कुनै ठूलो भूकम्पको चेतावनी हो । भर्खरै श्रीलंका, बंगलादेशलगायतका देशमा भएको संनाटाबीच राजनीतिक महाभूकम्प तपार्इं–हामीबीच स...

यस्ता आयोगको के औचित्य ?
संविधानले व्यवस्था गरेकै कतिपय आयोग अहिले औचित्यहीन बन्दै आएका छन् । आयोगमध्ये निर्वाचन आयोग र लोकसेवा आयोगले जेनतेन आफ्नो भूमिका पूरा गर्दै अस्तित्व रक्षा गरेका छन् । तथापि यी दुवै आयोग नै सत्ता श...

इलाममा ११ वर्षका बालिकालाई करणी गर्ने दुई अभियुक्त पक्राउ
इलाम । ११ वर्षका दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले इलामका दुुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–४ का २२ वर्षे दीपक नेपाली र चुुलाचुुली गाउँपालिका–६ का ५१ व...

रिलिजको तीन महिनामै ५ करोड क्लबमा दुर्गेशको ‘दुस्मन हेरेको हेर्यै’
दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ युट्युबमा ५ करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको तीन महिनामा नै गीतले उक्त उपलब्धि हासिल गर्न सफल भएको थापाले बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्,...

विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले वुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ...

सप्तरीमा आगलागिले १ फर्निचर उद्योग र ३ घर खरानी
राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ...
३० समाचार देखाइएको