नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदको अवरोध अन्त्यका लागि बैठक सञ्चालन गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको ब...

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम किटेरै उल्लेख गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएको छ। आइतवार प्रतिनिधिसभा बैठकपछि...

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीविरुद्धको छानबिनको प्रक्रियालाई रोक्न एमाले अध्यक्ष केपी शर्मा ओलीले भाँजो हालेको बताएका छन् । पार्टीले गरेको विरोध सभामा बोल्दै शर्माले ...

काठमाडौँ । झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो । अर्जुनधारा नगरपा...

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्षका लागि नयाँ बजेटको प्राथमिकता र सिद्धान्त सार्वजनिक गरेको छ । प्रदेश सभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर राना...

तनहुँ — आबुखैरेनी गाउँपालिका-१ सत्रसयमा आइतबार बिहान कार दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा ५ भारतीय नागरिक घाइते भएका जिल्ला प्रहरीले जनाएको छ । आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेकाे बिआर ०६ डीएच ८...

काठमाडौं- पिपल्स क्याम्पसले आयोजना गरेको दुई दिने व्यवस्थापन सम्मेलन समापन भएको छ। प्राज्ञिक अनुसन्धानलाई निरन्तरता दिने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा पिएचडी ...

प्रकाशविक्रम शाह धनगढी, जेठ १३ गते । महिनावारीसँग जोडिएका सबै विभेदलाई हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रुपमा पहल गर्नुपर्ने सरोकारवालको एकमत देखिएको छ । आइतबार धनगढीमा भएको महिनावारी स्वा...