२०८१ जेठ १३ का समाचार
मे २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रधानमन्त्री प्रचण्डलाई रवि : ‘निल्नु न ओकल्नु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ‘निल्नु न ओकल्नु’जस्तै भएको छ । पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको सम्बन्ध बिगँ्रदै ...

‘भौतिक पूर्वाधारमन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो उपहार !’
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् । बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर...

कुलमान घिसिङको दौडधुप
काठमाडौं । डेटिकेटेड फिडर तथा ट्रंक लाइन विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोग–२०८० को प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणका कार्यकारी निर्देशक कु...

प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ
विराटनगर । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपाल...

‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ विरूद्ध सातै प्रदेशमा आन्दोलन गर्ने आजपाको निर्णय
काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको...

सडक विभागको गेटमा काठमाण्डौ महानगरले एक ट्रक धुलो खन्याइदियो !
काठमाण्डौ – काठमाण्डौ महानगरले सडक विभागअन्तर्गतको सडक सुपेरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौको गेटमा एक ट्रक धुलो खनाइदिएको छ । १५ वर्षदेखि कलङ्कीबाट महाराजगञ्जको सडक अलपत्र पारेको भन्दै एक ट्...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देव...
भारतमा लोकसभाको निर्वाचनः छैठौँ चरणमा खस्यो ५७.७ प्रतिशत मत
नयाँ दिल्ली–लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पश्चिम बङ्गालमा सबैभन्दा बढी ...

कब्जा गरेका भूमि आफ्नो बनाउँदै युक्रेनसँग युद्ध विराम गर्ने रुसी राष्ट्रपति पुटिनको सङ्केत
रुसका भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको सङ्केत गर्नुभएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्ताको क्रममा पुटिनले आफूहरु सर्तसहित युक्रेनसँगको लडाईँ अन्त्य गर्न तयार हुने...

गणतन्त्रपछिको शिक्षा : संरचना र गुणस्तरमा परिवर्तन
काठमाडौँ, जेठ १३ गते । गणतन्त्र स्थापना भएको १७ वर्ष पुगेको छ । यस अवधिमा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा थुप्रै नीतिगत परिवर्तन देखिएका छन् । त्यस्ता परिवर्तनबाट शिक्षा क्षेत्र पनि लाभान्व...

बालबालिकाको दिवा खाजाका लागि ११ दिनदेखि उभिएर धर्ना
काठमाडौँ — समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं बिहान १० नबज्दै माइतीघर मण्डला पुग्छन् । जेठको चर्को घाममा मण्डलाको सडक पेटीछेउ ५ बजेसम्म उभिन्छन् र साँझ डेरामा फर्किन्छन् । ११ दिनदे...

१३ वर्ष बेल्जियम बस्दा सिके सीप, स्वदेश फर्केर त्यसैलाई बनाए ब्रान्ड
धेरैको भनाइ सुनिन्छ — नेपाली युवा अमेरिका र युरोपका विकसित मुलुक जान चाहन्छन्! उतै बस्न चाहन्छन्! तर केही समय उता बसेर सीप र ज्ञान बटुलेर स्वदेश फर्किनेहरू पनि छन्। त्यो ज्ञान र सीप प्रयोग गरेर व...

सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो
बोमलाल गिरी नवलपुर, जेठ १३ गते । नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प...

कार्यादेश टुङ्गोमा पुर्याउन शीर्ष नेताबीच आज बैठक बस्दै
सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज (आइतबार) बैठक बस्ने भएको छ । शनिबारको बैठकमा उक्त विषयमा टुङ्...
नेपालको लगातार दोस्रो जित : हुरिकेन्स ९६ रनमा समेटियो
काठमाडौं – आइसिसी टी-२० विश्वकपको तयारीका लागि हस्टन हुरिकेन्सविरुद्ध नेपालले दोस्रो जित निकालेको छ।

भएन कर्मचारीको व्यवस्थापन
काठमाडौँ, जेठ १३ गते । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेपछि विगत छ महिनादेखि केही कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा विभाग खारेज गर्ने घोषणा भएपछि ग...

गेमिङ जोनमा भिषण आगलागी, २४ जनाको मृत्यु
काठमाडौं- भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा बच्चाहरु पनि छन्। बाहिर निस्किने मार्ग न...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

नेपाली खानामार्फत बेल्जियममा पर्यटन प्रवर्द्धन
१३ जेठ, बार्सिलोना । नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ । नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा श...

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जनकपुरमा पोखरीमा डुबेर २ बालकको मृत्यु
१३ जेठ, जनकपुरधाम । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोर...

संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक छ अर्ब उठाउनुपर्ने
काठमाडौँ, जेठ १३ गते । चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेट...

नेपालको मौसममा भारतीय न्यून चापीय प्रणालीको प्रभाव, यी स्थानमा हुनेछ वर्षा
काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रह...
शहरी प्रतिद्वन्द्वी सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि
शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेडलाई...

आज गठन होला त संसदीय छानबिन समिति ?
सहकारी ठगीबारे छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश आज टुङ्ग्याउने तयारी गरिएको छ । यसका लागि सत्तापक्ष र प्रतिपक्षका प्रतिनिधि सम्मिलित कार्यदलले ड्राफ्ट तयार गर्ने र शीर्ष नेताहरूसँग ...
आईपिएलको फाइनलमा आज कोलकाता र हैदरावादको भिडन्त
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ।

मेयर बालेनलाई सडक विभागको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन
काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा शनिबार एक ट्रक धुलो र फोहोर फालेपछि यी दुई निकायबीच विवाद उत्पन्न भएको छ। सडक डिभिजन कार्यालय काठमाडौंले शनिबार विज्ञप्ति जारी गर्दै म...

जुत्ता सिलाउने, चुरा र चिया बेच्नेको बचत अपचलन गरेर गोर्खा मिडियामा अध्यक्ष र एमडी
पोखरा — डोको बोकेर गाउँ–गाउँ डुल्दै चुरा बेचेको दुई–चार पैसा सूर्यदर्शन सहकारीमा डुबेपछि पोखरा–१३ मियाँपाटनका ६५ वर्षीय हाजी अलि मोहम्मद तनावमा थिए । यहीबीच उनलाई मस्तिष्कघात भयो । शरीर नचल्ने मात्...
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा
काठमाडौं । बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक आज
काठमाडौं : सहकारीको बचत अपचलन प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने तय भएको छ। शनिबार टुंगोमा नपुगेकाल...
नेपाल दाेस्राे अभ्यास खेलमा पनि विजयी, ह्युस्टन हरिकेन्स ९६ रनमै अल आउट
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपाल...

यस्तो छ आज दिनभरको मौसम ?
काठमाडाैँ - अधिकांश स्थानमा मौसम सफा रहने, पहाडीभेगमा हावाहुरीसहित सामान्य वर्षाको संम्भावना रहेकाे छ । आज देशका अधिकांश स्थान सफा रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । विभागका अनुसार देशको प...

प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा प...

आज देशभरको मौसम कस्तो रहला ?
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ।
३४ समाचार देखाइएको