२०८१ जेठ २८ का समाचार
जून १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
टी–२० विश्वकप : पाकिस्तानसामु भारतको १ सय २० रनको लक्ष्य प्रस्तुत
टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई जितका लागि १ सय २० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टी–२० विश्वकपमा भारतको यो सर्वाधिक कम स्कोर समेत हो। न्युयोर्क स्थित नास...
पाकिस्तानका कप्तान बाबर आजम आउट
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले कप्तान बाबर आजमलाई पहिलो विकेटको रुपमा गुमाएको छ । आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले कप्तान आज...
पाकिस्तानले गुमायो पहिलो विकेट
काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।
पावर प्लेमा पाकिस्तानको राम्रो ब्याटिङ
काठमाडौं – आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।
टी–२० विश्वकप : ओमानद्वारा स्कटल्याण्डलाई एक सय ५० रनको चुनौती
एजेन्सी– आईसिसी टी–२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा ओमानले स्कटल्याण्डलाई एक सय ५० रनको लक्ष्य दिएको छ ।
टी–२० विश्वकप : भारतको संघर्षपूर्ण जित, पाकिस्तानको लगातार दोस्रो हार
एजेन्सी – आईसिसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै भारतले दोस्रो जित निकालेको हो ।
टी-२० विश्वकप: पाकिस्तानले भेटाएन १ यस २० रनको लक्ष्य, भारत ६ रनले विजयी
+ - Copy to clipboard Copied! टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ। लगातार दोस्रो हारसँगै पाकिस्तानको शीर्ष आठको सम्भावना कमजोर बन्यो। भारत ...
रोमाञ्चक खेलमा भारतद्वारा पाकिस्तान पराजित
न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ । जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मा...
भारतले चिर प्रतिद्वन्दी पाकिस्तानलाई ६ रनले हरायो
काठमाण्डु- भारतले चिर प्रतिद्वन्दी पाकिस्तानमाथि आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा विजयी भएकाे छ । भारतले आइसीसी टि-२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकालेकाे हाे । न्युयो...
बाजिगर जसप्रित जसले हारिसकेको टिमलाई छ रनको जित दिलाए
बाजिगर जसप्रित जसले हारिसकेको टिमलाई छ रनको जित दिलाए केहि सेकेन्ड अघि A A काठमाडौं : जो हारिसकेको खेल पनि जितमा बदल्न सक्छ, उहीँ बाजिगरका रूपमा चर्चित हुन्छ भनेझैँ न्युयोर्कमा भारत र पाकिस्तान...
ओमानमाथि स्कटल्यान्डको सानदार जित
२८ जेठ, अमेरिका – स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को ...

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको सपथ समारोहमा सरिक
काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा ...
२८ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/42d6c3f5-5b77-493e-9d58-f0bf8895a315 सम्बन्धित समाचार १६ जेठ २०८१ १४ जेठ २०८१ १७ जेठ २०८१ १८ जेठ २...
पाउलान् त मुख्यमन्त्री पाण्डेले विश्वासको मत ?
पोखरा । गण्डकी प्रदेशमा यतिखेर सत्तामाथि हानाथाप छ । २०७९ सालको प्रदेशसभा निर्वाचनयता गण्डकीमा चारवटा सरकार फेरबदल भइसके । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकार टिकाइराख्न सोमबार...

जसपा विभाजनसम्बन्धी रिट अब पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दा सर्वोच्च अदालतले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै पूर्ण इजलासमा पठाउने ...

श्रम स्वीकृतिबिनै विदेशी प्राविधिक कलाकारलाई नेपाली चलचित्रमा काम
काठमाडौं । अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र एक्लोको छायांकन साउनबाट सुरु हुने भएको छ । यस चलचित्रका लागि बेलायती अभिनेता जेमी बेकन पनि अनुबन्धित भएका छन् । उनी केही दिनको छायांकनका लागि नेपाल आउ...

एकीकृत समाजवादी : आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् । समाजवाद अध्ययन केन्द्रले आईतबा...

फेवाताल संरक्षणमा सुरक्षागस्ती खटाउन परमादेश
पोखरा । उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र पर्ने कुनै पनि भौतिक संरचना निर्माण नगर्न तथा यसअघि निर्मित संरचना हटाउन परमादेश जारी गरेको छ । अधिवक्ता मनोज घर्ती मगरले गत वर्ष जेठमा दायर गरेको...
दुर्घटनामा प्रहरीको मृत्यु, एकजना घाइते
सिन्धुली । आइतबार फिक्कल गाउँपालिका वडा नं. ५ झगडेवेशीमा मोटरसाईकल दुर्घटना हुँदा एक एकजना प्रहरीको मृत्यु भएको छ भने एक जना प्रहरी गम्भिर घाईते भएका छन । फिक्कलको सोल्पाडाँडाबाट गस्ती गर्दै रत्ना...

चिल्लो बन्यो स्याउले–कीर्तिपुर सडक
डडेल्धुरा । जिल्ला सदरमुकामको मुख्य सडकमा परेका खाल्टाखुल्टी टालेर प्रिल्यापिङ गरिएपछि चिल्लो बनेको छ । स्याउले–बागबजार–तुफाँनडाडा–कीर्तिपुर बजार क्षेत्रको मुख्य सडकका खाल्टाखुल्टी वर्षौंपछि पुरिएप...

ग्लोबल आईएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपा...

मोटरसाइकल दुर्घटना: गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु
सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिका-५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ । प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको ...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल जेठ २८ गते सोमबार तदनुसार सन् २०२४ जुन १० तारिख। जेठ शुक्ल पक्षको चतुर्थी तिथि।
माधवको राजनीति र सन्न्यासको विकल्प
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमा भएको बैठकमा उपस्थिति जनाएछन् । लगत्तै त्यसै दलका सम्मानित न...

चारवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र ...
ओमानविरुद्ध स्कटल्याण्ड ७ विकेटले विजयी : १५१ रनको लक्ष्य १३ ओभरमै भेट्टायो
काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा स्कटल्याण्डले ओमानविरुद्ध शानदार जित निकालेको छ।

नेपालमा स्थानीय र पश्चिमी वायुसहित न्यून चापीय क्षेत्रको प्रभाव : कस्तो होला मौसम ?
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत ...

सय वर्षदेखि सगरमाथामा दफन त्यो रहस्य
सन् १९२४, जुन ८। अर्थात्, आजभन्दा सय वर्षअघि। दिउँसो १२ बजेर ५० मिनेटको चर्को घाममा बेलायती नागरिक जर्ज म्यालोरी र एन्ड्र्यु 'स्यान्डी' इरभिन सगरमाथा शिखरतर्फ आफ्ना पाइला टुकुटुकु चाल्दै थिए। उनी...
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल जेठ २८ गते सोमबार सन् २०२४ जुन १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज जेठ २८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७७ रुप...

नेपाली ठग्न ‘हाइपर फन्ड’ को जालो
काठमाडौँ, जेठ २८ गते । भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने (नाम परिवर्तन) ले २९ लाख ३८ हजार रुपियाँ...

अहा ! पहाडी र हिमाली सौन्दर्य
कविराज घिमिरे हिले, जेठ २८ गते । तराईबाट पहाडतर्फ सडक विस्तार भएको करिब तीन दशकपछि मात्र तराई, पहाड र हिमाली जिल्ला एकआपसमा जोडिएका छन् । तीन वटा सडकले पूर्वी पहाडका सात जिल्लालाई जोडेपछि पहाडी र ...
३२ समाचार देखाइएको