मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।



सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नहुँदै आर्थिक वर्ष सकिन लागेपछि बजेटका विषयमा नयाँ खालको जटिलता देखिएको छ।

पोखरा – राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सामाजिक कथामा आधारित भएर तयार पारिएको फिल्म देशभर एकसाथ प्रदर्शन हुन लागेकोे हो। सोमबार पोखरामा आयोजित पत्रकार भेट...

काठमाडौँ । लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा आज काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नि...

काठमाडौँ — दर्ता भएको ६ महिनाभित्र मुद्दा किनारा लगाउनुपर्ने विशेष अदालत ऐनमा उल्लेख भएअनुसार ६ महिना नाघेका सबै मुद्दा फर्स्योट भएका छन् । यसअघि भने त्यसको पूर्ण कार्यान्वयन हुन सकेको थिएन । नेपाल...
काठमाडौँ। नवगठित सरकारले पूर्ववर्ती सरकारद्वारा प्रस्तुत बजेट संशोधन गरेको छ । सोमबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक २०८१ को दफा ३६ को उपदफा (६) मा संशोधन ...

एजेन्सी । प्रायः मानिसलाई स्वस्थ रहन प्रर्याप्त निद्रा लिने र समयमा सुत्ने सल्लाह दिइन्छ । आउनुहोस् जानौं रातमा कति बजे सुत्नु सबैभन्दा राम्रो मानिन्छ ।

काठमाडौं – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल...

कालीकोट : कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन्। जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन्। खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क शाही र खम्...