२०८१ असार ३१ का समाचार
जुलाई १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एमाले हाइकमाण्डले टुंगायोे मन्त्रीको नाम, अर्थमा विष्णु पौडेललाई पठाउने निर्णय
काठमाण्डु – नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बाल्कोटमा बसेको कोर ग्रुपका नेताहरुको बैठकले सरकारमा ज...
स्पेनविरुद्ध इंग्ल्याण्ड : गोलरहित बराबरीमा सकियो पहिलो हाफ
युरो कप फुबटल २०२४ को फाइनलमा स्पेन र इंग्ल्याण्डले पहिलो हाफ गोलरहित बराबर खेलेका छन् । जर्मनीको बर्लिनमा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलको केही अवसर प्राप्त गरे पनि त्यसमा स्पेन र इंग्ल्याण...
युरो कप फाइनल : विलियम्सको गोलमा इंग्ल्याण्डविरुद्ध स्पेनको अग्रता
युरो कप फुबटल २०२४ को फाइनलमा इंग्ल्याण्डविरुद्ध स्पेनले सुरुवाती अग्रता लिएको छ । खेलको ४७औँ मिनेटमा निको विलियम्सको गोलमा स्पेनले सुरुवाती अग्रता लिएको हो । लामिन यमलको पासलाई पोस्टको दिशा देखाए...
स्पेनविरुद्ध इंग्ल्याण्डले गोल फर्कायो, खेल १-१ को स्थितिमा
युरो कप फुबटल २०२४ को फाइनलमा स्पेनविरुद्ध इंग्ल्याण्डले गोल फर्काएको छ । खेलको ७३औँ मिनेटमा परिवर्तित खेलाडी कोल पाल्मरले गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काएको हो । उनले जुड बेलिङ्घमको असिस्टमा ...
स्पेन कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड फेरि उपविजेता
काठमाडौं । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । सन् १९६४, ...
स्पेनले जित्यो चौंथो पटक युरोकप, इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनलमा स्तब्ध
स्पेनले युरोकपको उपाधि चौंथो पटक जितेको छ। आइतबार राति भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै अपराजित रहँदै च्याम्पियन बनेको हो। स्पेनले १२ वर्षपछि उपाधि जितेको हो। इंग्ल्यान्ड भने...

हत्या प्रयासबाट जोगिए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिलभेनियामा आयोजित एक चुनावी र्यालीका क्रममा गोली प्रहार गरिएको छ । अमेरिकी अधिकारीहरूले ‘ट्रम्पको हत्या गर्ने उद्देश्यले’ उनीमाथि गोली प्...
त्रिवेणीमा थप २ वटा शव फेला
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइतबार राति थप २ वटा शव भेटिएको छ । गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा भेटिएको हो । आइतबार राति शव झिक्न नकसेपछि ब्यारेजका ...

ठूलो शक्तिसँगै प्रधानमन्त्रीलाई प्राप्त झन् ठूलो जिम्मेवारी
संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता सहयात्रा सुरु भएको छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक होइन । २०४६ को जन...

अग्रज स्रष्टाको अवमूल्यन गर्न मिल्छ र ?
कान्तिपुरको कोसेलीमा शनिबार प्रकाशित विद्वान् जगदीशचन्द्र रेग्मीसँग गरिएको कुराकानीको अंश पढ्न पाइयो । लिच्छवि संस्कृति, नेपालको धार्मिक इतिहासलगायत दुई दर्जनभन्दा बढी कृतिका स्रष्टा यस्ता विशिष्ट ...

सिमलताल दुर्घटना : ११ शव भेटिए, ५ को मात्र सनाखत
चितवन — शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका...

स्याँगेमा पहिरो : बेंसीसहर–चामे सडक अवरुद्ध
लमजुङ — लमजुङ–मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकको लमजुङ खण्ड स्याँगेमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा गतवर्ष निर्माण गरिएको ढलानमा पहिरो खसेको स्थानीय मे...

जनसंख्याको बदलिँदो स्वरूप र राज्यको दायित्व
‘द एज अफ एजिङ’ भन्ने पुस्तकमा प्रख्यात अर्थशास्त्री जर्ज म्याग्नसले जर्ज बर्नाडशालाई उद्धृत गर्दै लेखेका छन्– ‘त्यो दिन आउँदै छ, महान् राष्ट्रहरूले पनि एउटा जनगणनादेखि अर्को जनगणनासम्म आफ्नो संख्या...

सन् २००६ मा आजको दिन : सामाजिक सञ्जाल ट्विटर खुला
काठमाडौँ — सन् २००६ मा आजकै दिन (जुलाई १५) मा सामाजिक सञ्जाल ट्विटर (हाल एक्स) सर्वसाधारण प्रयोगकर्ताका लागि खुला भएको थियो । ज्याक डोर्सी, इभान विलियम्स, नोआ ग्लास र बिज स्टोनद्वारा २००६ मार्च २१ ...

आज यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा
काठमाडौं, असार ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहि अहिले कोशी प्रदेश,...

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
काठमाडौं, असार २९। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
युरोकप : स्पेनलाई चौथो पटक उपाधी, इङ्ल्यान्ड दोस्रोपटक फाइनलमा पराजित
काठमाडौं, असार ३१ । स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ । बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो ।

दहमा डुबेर दिदीबहिनीको मृत्यु
स्याङ्जा, असार ३१ । स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरी...

बाढी पहिरोका कारण हालसम्म १०८ जनाको मृत्यु
काठमाडौं, असार ३१ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका...
साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हट्यो
म्याग्दी, असार ३१ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपा...

मनकामना केबलकार ५० दिन बन्द
गुणबहादुर रोका सुलीकोट, असार ३१ गते । नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु...

फुटपाथ विस्तारमा रोक नलगाउन आदेश
गोरखापत्र समाचारदाता काठमाडौँ, असार ३१ गते । उच्च अदालत पाटनले न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । फुटपाथ विस्तार नगर्न सडक ड...

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो
वसन्त पराजुली भरतपुर, असार ३१ गते । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । जि...

त्रिशूली तटीय क्षेत्रमा निगरानी बढाउन आग्रह
चितवन समाचारदाता चितवन, असार ३१ गते । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटीय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आइतबार सिमलताल पहिरो र बस दुर्घटनास...

गाउँ जोड्ने सबै सडक अवरुद्ध
रजनी योगी सुर्खेत, असार ३१ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–ग...

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै
३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको ...

कांग्रेस-एमाले गठबन्धन : कानुन निर्माणले गति लेला ?
३१ असार, काठमाडौं । प्रतिनिधि सभामा क्रमशः पहिलो र दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेसँगै दुवै दलका सांसदहरू कानुन निर्माणले गति लिनेमा आशावादी देखिएका छन् । कांग्रेस...

गोदाममा मल छ, किसानका खेत रित्तै
३१ असार, काठमाडौं । रौतहटका माधव नारायण नगरपालिकाका किसानले धानको बिउ राख्ने बेला मल नपाएको भन्दै गुनासो गरे । मल नपाएपछि धानको बिउ रासायनिक मलविना नै राख्न बाध्य भए । किसानले मल नपाएको भन्दै समस्...

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग
३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल ...
कर्णालीमा साउन १ गते सार्वजनिक बिदा
कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णालीमा भोलि साउन १ गते सार्वजनिक बिदा दिइएको छ । कर्णाली सरकारले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो । यस्ता प्रदेश स...
इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले जित्यो युरोकपको उपाधि
काठमाडौं- इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले चौथो पटक यु...
३१ समाचार देखाइएको