मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।






आदिस अबाबा । इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुगेको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १० बजे पहिरो गएको थियो ...
नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए । उनको ठाउँमा राजकुमार चौधरी चयन भएका छन् । सोमबार दलको नेता चयन ...

अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ । सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र ...
काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । जितका लागि १७९ रनको चुनौत...

गोरखापत्र अनलाइन काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता ...

काठमाडौं । आज बंगलादेशबाट नेपाल फिर्ने विद्यार्थीको संख्या ४७ पुगेको छ । परराष्ट्र मन्त्रालयले अद्यावधी गरेको तथ्यांकअनुसार मंगलबार आएका सबै विद्यार्थीहरु सीधा हवाईमार्ग भएर आएका हुन् । अहिलेसम्म ...

भुटानी जेलमा ३२ वर्ष बिताएका रामबहादुर राई, ३० वर्ष बिताएका मधुकर मगर र २० वर्ष बिताएका मनबहादुर खालिङ राईले देशविहिन हुनुको पीडा यसरी सुनाए। मोटो रकम असुलेर नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएक...
एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्। खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हाम...