२०८१ साउन ८ का समाचार
जुलाई २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ओलम्पिक रिंग्स:५ ओलम्पिक रिंगको अर्थ के हो, थाहा पाउनुहोस् कहिले डिजाइन गरियो ?
फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ बाट ओलम्पिक २०२४ सुरु हुँदैछ । यस पटक ओलम्पिकमा विश्वभरका १० हजारभन्दा बढी खेलाडी सहभागी हुन तयार छन् र उनीहरुको सुरक्षाको व्यापक व्यवस्था गरिएको छ । ओलम्पिक रिं...

सगरमाथा 'डेथ जोन'बाट कसरी जम्मा भएका आरोहीहरूको शव अन्ततः निकालियो?
छिरिङ जाङ्बु शेर्पाले एक दशकअघि हिमालयको ल्होत्से हिमालको चुचुरोबाट केही मिटरको दूरीमा देखेको शव बिर्सन सक्दैनन्। नेपालीले सन् २०१२ को मे महिनामा विश्वको चौथो अग्लो हिमाल आरोहण गर्न खोजेका जर्मन प...

बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किए
बंगलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका छन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भा...

काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते
काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा।११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा ३ जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीका डिएसपी...
काभा यु २० महिला भलिबल २०२४ : नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित
नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ। नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२...

कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा
नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत कम्प्युटर तर्फका ६ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिले १ नम्बरमा संजिव श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको छ । सिफारिस हु...

नर्सिङ होममा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु
क्रोएसियाको एक नर्सिङ होममा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर (८० माइल) पूर्वमा रहे...

दूधमा काजू भिजाएर खानुकाे फाइदा के ?
काजूलाई दूधमा भिजाएर खाने फाइदाः आज हामीलाई थाहा दिनुहोस् कि काजूलाई एक हप्तासम्म दूधमा भिजाएर बिहान खाँदा के–के फाइदा हुन्छ । ड्राई फ्रुट खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । काजू, बदाम,...

उद्योग आपूर्ति मन्त्री र खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृत
सरकारले दुई मन्त्रीको भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेक...

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने ।...

लुम्बिनीमा विष्णु पौडेलका गिरीलाई पन्छाएर आचार्यलाई मुख्यमन्त्री बनाए शंकर पोखरेलले
एउटा रोचक संयोग छ, जसले आफ्नै जिल्लामा लुम्बिनीको राजधानी लगे, तिनै नेता आमनिर्वाचनमा हारे। तर, जसले राजधानी गुमाए ती नेताले चुनाव जिते। ति हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल।...

पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नुपर्छ: पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नु आग्रह गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्...

स्थायित्वका लागि संविधान संशोधन गर्ने कि व्यवहार ?
संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको मुद्दामा सहमति जुटालाई नयाँ सत्ता समीकरण बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार सहमति सार्वजनिक गर्द...

सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप दिन विद्यार्थीका लागि मर्मत केन्द्र
नेपालमा व्यावहारिक शिक्षा नहुँदा उत्पादित जनशक्तिले काम नपाएको भनेर गुनासा सुनिन्छन् । हुन पनि सैद्धान्तिक ज्ञान भएरमात्रै बजारमा बिक्न सकिँदैन भन्ने उदाहरण जताततै भेटिन्छन् । यस्तै चर्चा र उदाहरण...
‘कोरा भक्तपुर साइकलिङ च्यालेञ्ज’ सम्पन्न
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा एक सय किलोमिटर लामो ‘चौथो कोरा भक्तपुर साइक्लिङ च्यालेञ्ज–२०२४’ सम्पन्न भएको छ । साइकल कनेक्ट भक्तपुरले आयोजना ग...

गण्डकीमा सरकार पुनर्गठनको तयारी
पोखरा — गण्डकी सरकार पुनर्गठनका लागि कांग्रेस र एमालेले तयारी थालेका छन् । सरकार पुनर्गठनका सम्बन्धमा दुवै पार्टीबीच संवाद चलिरहेको गण्डकी सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले ब...

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’
बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ । विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल साउन ८ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई २३ तारिख। साउन कृष्ण पक्षको द्वितीया तिथि।

विश्वका १३४ वटा मुलुकसँग साढे १४ खर्बको व्यापार घाटा
काठमाडौं । गत आर्थिक वर्ष २०८०–८१ मा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको मात्र वस्तु निर्यात हुन सकेको छ । भारतसँग मात्रै ८ खर्ब ९३ अर्ब घाटा ...

पथ प्रदर्शकका लागि तालिम
पदयात्रालाई सुरक्षित एवं प्रभावकारी बनाउने उद्देश्यले ९० जना पथ प्रदर्शकलाई तीन दिने तालिम दिइएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजना एवं नेपाल पर्यटन बोर्ड र संयुक्त राष्...

२ दिन अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहेकोे अमेरिकी डलरको मूल्य आज घट्यो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका ...

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग पूर्वअर्थमन्त्री पुनको भनाभन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोल्दै गर्दा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्र...

प्रतिनिधिसमा बैठकमा भट्टचनका प्रश्न र जिज्ञासा
काठमाडौं । प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनले सोमबारको प्रतिनिधिसभा बैठकमा केही जिज्ञासा र प्रश्न राखेका छन् । उनले उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना, युरोनियम भण्डारको उत्खनन् र नेपाली मा...

कस्तो रहनेछ आज दिनभरको मौसम ?
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बिहान देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । वाग्मती र गण्डकी ...

तलब समायोजनको गृहकार्य
काठमाडौँ, साउन ८ गते । नयाँ सरकार गठन भएसँगै सरकारले निजामती कर्मचारी र सुरक्षा निकायमा कार्यरत समान पदका कर्मचारीको तलब मिलान गर्न आन्तरिक गृहकार्य थालेको छ । सरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत...

पूर्वराज्यमन्त्री रायको हत्या, प्रहरी सुराकविहीन
सर्लाही, रौतहट — पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा हत्या भएको छ । मलंगवा नगरपालिका–४ घर भएका रायको रतनपुरस्थित ‘फार्म हाउस’मा रहेका बेला आइतबार रात...

मौसम विश्लेषणः यस्तो आगामी तिन दिनको मौसम?
काठमाडाैं- उपत्यका लगायत देशैभर अझै दिन भारी वर्षाको संम्भावना रहेको छ । मौसम पूर्वअनुमान महाशाखाका अनुसारहाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित ...

कोरियन एयरद्वारा ४० बोइङ विमान अर्डर
कोरियन एयरले सोमबार बेलायतको फर्नबोरो एयरसोमा ४० वटा बोइङ ७८७ र ७७७ एक्स बाइड–बडी विमानका लागि अर्डर गरेको छ । यसबाट सङ्कटग्रस्त अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई बढावा प्राप्त भएको छ । दशवटा ...

११ वर्षको उमेरदेखि नै राजनीतिमा क्रियाशील थिए लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका चेतनारायण अचार्य अर्घाखाँची जिल्ला साविक अर्घा गाविस वडा नं ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं ९) मा पिता टीकाराम आचार्य र माता तारादेवी आचार्यको...

वैदेशिक व्यापारमा सङ्कुुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात
काठमाडौँ, साउन ८ गते । मुलुकको समग्र वैदेशिक व्यापारमा सङ्कुुचन आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा आयात निर्यात दुवैमा गिरावट हुुँदा समग्र व्यापार खुम्चिएको हो । भन्सार विभागको तथ्याङ्क अनुुसार आर...

भारतीय अर्थतन्त्र दिगोरूपमा ७ प्रतिशतको दरले बढ्ने
भारतीय अर्थमन्त्री निर्मला सितारमणले संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणले मध्यम अवधिमा अर्थतन्त्र ७ प्रतिशतको दरले वृद्धि हुनसक्ने बताइएको छ । “मध्यम अवधिमा हामीले विगत दशकमा गरिएका संरचन...

अंग्रेजी सिक्दै आमाहरू
लमजुङ — ‘ह्वाट इज योर नेम ? ह्वेर आर यू फ्रम ? हाउ ओल्ड आर यू ?’ लमजुङको घलेगाउँमा ‘होमस्टे’ सञ्चालन गरिरहेकी ४२ वर्षीया चन्द्रकला घले आफ्नोमा आउने विदेशी पाहुनालाई परिचयका क्रममा कनिकुथी भए पनि अं...

किन रोकियो मौद्रिक नीति ?
काठमाडौँ — राष्ट्र बैंकले तयारी पूरा गरेर मौद्रिक नीति सार्वजनिक गर्ने योजनासाथ गत शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको थियो, तोकिएकै समयमा बैठक बस्यो तर मौद्रिक नीति आएन । यो किन रोकि...

सोमबार कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज साउन ८ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३९ रु...
३४ समाचार देखाइएको