मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज २७ को विवरण
आज

२०८१ असोज २७ का समाचार

अक्टोबर १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com१०८ हप्ता अघि

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दङ्गसँगै ...

barnanmedia.com१०८ हप्ता अघि

८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

बडादसैँको दशौ दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा सॉझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो । सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ ...

barnanmedia.com१०८ हप्ता अघि

चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माकाे आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ । दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उहाँले हालै...

barnanmedia.com१०८ हप्ता अघि

जनकपुरमा रावण बध गरियो

विजया दशमीको अवसरमा जनकपुरधाममा आज रावण बध गरिएको छ । भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए । भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीम...

barnanmedia.com१०८ हप्ता अघि

विजया दशमीमा जनकपुरमा शोभा यात्रा

विजयादशमीको अवसरमा आज जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । असत्यमाथि सत्यको जित भएको विशेष दिनका रुपमा विजयादशमीलाई मनाइने गरिएकाले सो अवसरमा आज शोभा यात्रा निकालिएको हो । विभिन्न कालखण्डमा आदीशक...

barnanmedia.com१०८ हप्ता अघि

राति एक बजे बञ्चरो प्रहार गरेर श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् । निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको...

barnanmedia.com१०८ हप्ता अघि

कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु

भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ । गुजरातको राजधानी गान्धीनगरबाट ४० ...

deshsanchar.com१०८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा ...

deshsanchar.com१०८ हप्ता अघि

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

काठमाडौँ- विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ। विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसान प्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो। घटस्थापन...

lokaantar.com१०८ हप्ता अघि

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट ...

khabarhub.com१०८ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर १३ तारिख। असोज शुक्ल पक्षको एकादशी तिथि। पापांकुशा एकादशी व्रत।

ratopati.com१०८ हप्ता अघि

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौँ । बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय...

ratopati.com१०८ हप्ता अघि

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाल...

baahrakhari.com१०८ हप्ता अघि

बेलायतमा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौं । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यो वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ देखि २५...

lokaantar.com१०८ हप्ता अघि

पापाङ्कुशा एकादशी : मध्य र पूर्वी नेपालमा आज पनि मान्यजनबाट टीका–जमरा लगाइँदै

आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशी, मध्य र पूर्वी नेपालमा आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको ...

barnanmedia.com१०८ हप्ता अघि

बङ्गलादेशविरुद्धको टी–२० सिरिजमाथि भारतले क्लिनस्विप

बङ्गलादेशविरुद्धको टी–२० सिरिजमाथि भारतले क्लिनस्विप गरेको छ। शनिवार भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा भारतले बङ्गलादेशलाई १३३ रनले हराउँदै सानदार जितसहित सिरिजमाथि क्लिनस्विप गरेको हो। हैदराबाद...

gorkhapatraonline.com१०८ हप्ता अघि

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ, असोज २७ गते । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही ...

ekantipur.com१०८ हप्ता अघि

आज पापाङ्कुशा एकादशी : मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

काठमाडौँ — आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसाद...

ekagaj.com१०८ हप्ता अघि

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले ...

१९ समाचार देखाइएको

१९ समाचार देखाइएको