२०८१ कार्तिक १९ का समाचार
नवेम्बर ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने
मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने १८ कात्तिक, काठमाडौं । बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति ...

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अमेरिका र इजरायललाई 'क्रसिंग प्रतिक्रिया' को चेतावनी दिए
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले एक हप्ताअघि इरानमा भएको इजरायली आक्रमणपछि अमेरिका र इजरायललाई चेतावनी दिएका छन्। "उनीहरूले निश्चित रूपमा उचित जवाफ पाउनेछन्", खामेनीले भने।" अयातुल्ला अ...

ट्रम्प वा ह्यारिस: अमेरिकी चुनावमा कसको जित भारतका लागि बढी फाइदाजनक छ?
अमेरिकामा राष्ट्रपतीय निर्वाचन जारी छ। नाटकीय घटनाहरूले भरिएको चुनावलाई धेरै विश्लेषकहरूले विश्वमा दूरगामी प्रभाव पार्ने ठान्छन्। एकातिर डोनाल्ड ट्रम्प छन्, जसले एक पटक चुनाव जितेका छन् र एक पटक ह...

नाबालिगहरूले प्रयोग गरेको आरोपमा सामाजिक सञ्जालहरू माथि ५२५ मिलियन डलरको मुद्दा
ब्राजिलको कलेक्टिभ डिफेन्स इन्स्टिच्युट, उपभोक्ता अधिकार समूहले टिकटक, क्वाई र मेटा प्लेटफर्म्सको ब्राजिलियन एकाइहरूबाट ३ अर्ब रियास (५२५.२७ मिलियन डलर) माग गर्दै दुईओटा मुद्दा दायर गरेको रोयटर्सले...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा...

घुमघामको याम: गण्डकीमा कहाँ-कहाँ घुम्ने?
गण्डकी- यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्म...

दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
तराई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी÷चेलीको विवाह गर्दा दाईजोमा गच्छेअनुसार पैसा तथा गहना र पहाडी ...

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकार, ७७ जना महिलाको स्वदेश फिर्ती
काठमाडौँ- नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित/प्रभावित भएका ७७ जना म...

छठसँगै खुसी आउँछ डोम समुदायमा
मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै...

‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा
दमौली (तनहुँ)- तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइ...

आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मध...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल कात्तिक १९ गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर ४ तारिख। कात्तिक शुक्ल पक्षको तृतीया तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, मह...

सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर मजदुरको मृत्यु, अर्का एक घाइते
बरहथवा– सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैस...

जनकपुरधाममा छठका लागि पाँच करोडको केरा आयात
धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपैयाँ बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवस...

महिषपाल बनेका काशीराम
कपिलवस्तु — बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) बाट एकवर्षे तालिम लिएर इलेक्ट्रिकल सबओभरसियर भइसकेका बुद्धभूमि नगरपालिका–९ धमौलीका २८ वर्षे काशीराम भट्टराईलाई पनि एक समय अरू युवा जस्तै विदेसिने हु...

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोरीः सीसीटीभीबाट पहिचान गरी तीन आरोपी पक्राउ
काठमाडौं– बाराको बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोरी गरेको आरोपमा पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मनिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही एक-...

१० वर्षमा फेरिएको ‘उजाड डाँडो’
गलकोट (बागलुङ)- झाडीले ढाकिन थालेको पाखो, त्यहीबीचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट । १० वर्षअघि कसैले पनि सोचे...
बार्सिलोनालाई ९ अङ्कको अग्रता
बार्सिलोना । नयाँ प्रशिक्षक हान्सी फ्लीकको नेतृत्वमा उत्कृष्ट फर्म जारी राख्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार राति भएको खेलमा एस्पानियोललाई ३–१ गोलले...
विश्वकप लिग-२ : आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं – आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुलीमा कटौती
ढाका (एएफपी) । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् । बङ्गला...

भक्तपुरमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ । आइबार साँझ भक्तपुरबाट काठमाडौँर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बसले स...

अरनिकोले कोरेको 'रेखा' विश्व सम्पदा सूचीमा
बेइजिङ डायरी यही सेप्टेम्बर १९ र २० मा चीनको राजधानी बेइजिङमा 'बेइजिङ संस्कृति मञ्च' (बेइजिङ कल्चर फोरम) आयोजना भयो। ७० देशका दुई सय जति विदेशी र एक सय जति चिनियाँ सहभागी भएको उक्त मञ्चमा जापानका ...
२४ समाचार देखाइएको