नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व रेडियोग्राफी दिवस
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स(रे अथवा विकिरण भनेर बुझ्दछौँ र आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठुलो महत्त्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रूपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफी देखि हाम्रो एक्स(रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स रे उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिको उदाहरणीय सारथि बनी सक्रिय छन् ।
यस दिन किन मनाइन्छ ?
विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।
आफ्नो स्वास्थ्यको लागि अहिलेसम्म कति पटक रेडियोग्राफीको मद्दत लिनुभएको छ ?
विश्व रेडियोग्राफी दिवसको यस वर्षको नारा भने "Radiographers: Seeing the Unseen." भन्ने रहेको छ । शरीर भित्र लुकेका स्वास्थ्य समस्याहरू उजागर गर्न रेडियोग्राफरहरूले खेल्ने महत्त्वपूर्ण भूमिकालाई यस वर्षको नाराले सम्बोधन गरेको छ ।



काठमाडौँ — मन्त्रिपरिषदका पूर्व अध्यक्ष एवं पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले अध्यात्मबिनाको आधुनिक विज्ञान अपुरो हुने बताएका छन् । अतिरुद्र विश्वकल्याण विराट महायज्ञका दौरान काठमाडौँमा जारी व...

काठमाडौँ । काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा...
काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ। सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सिआइ...
टेबल टेनिस खेलाडी सेलिशाको निधन काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रवार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पिडित सेलिशाको न...

तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी)ले शुक्रबार दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा चार आतंकवादीलाई मारेको जनाएको छ । यो अपरेशन चलिरहेको आतंकवाद विरोधी अभ्यासको एक हिस्...

कर्णाली। दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका(१४ सुर्खेतस्थित रातानाङ्लामा भएको दुर्घटनाका मृतकको सनाखत भएको छ।

काठमाडौं – समुद्री सुरक्षाबारे छलफल गर्न भारतीय नौसेनाको आयोजनामा महासागर नामक अन्तरक्रिया सम्पन्न भएको छ ।
२३ कात्तिक, विराटनगर । मानव तस्करीको गम्भीर विवादमा मुछिएपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका एमाले सांसद लिलाबल्लभ अधिकारीले शुक्रबार पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् । प्रदेश क...