२०८१ कार्तिक २३ का समाचार
नवेम्बर ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'बिग्रेको त्रिविको भत्केको चाला' देखि 'ट्रम्पको जितसँगै घट्यो सुन र कच्चा तेलको भाउ' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. छठ पर्व बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य...

लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए
रसुवा । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं...

कमलाले चुनाव हारेपछि बाइडेनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ'
वासिङ्टन डीसी । चुनावी नतिजापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा अमेरिकाको लोकतान्त्रिक प्रणाली निष्पक्ष रहेको दाबी गरे । आफ्नो कार...

यी हुन् झाडापखाला रोक्ने पाँच घरेलु उपाय
काठमाडौँ । कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि झाडापखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे प...

प्रधानमन्त्रीको चीन भ्रमण अघि पोखरा विमानस्थलमा चिनियाँ विमानको उडानको अर्थ के ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १७ महिनापछि अन्तर्राष्ट्रिय उडान भएको छ। विमानस्थल सञ्चालनमा आएको दुई वर्षमा योसहित दुई पटक मात्र अन्तर्राष्ट्रिय उडान भएको छ, यी दुबै उडान चीनबाट भएका हुन्। चीनक...

रविको पार्टी ध्वस्त पार्न प्रचण्ड होलान् त सफल ?
झट्ट हेर्दा अहिले रवि लामिछानेलाई जेल हाल्ने नेपाली कांग्रेस र नेकपा एमाले देखिन्छन् । किनभने यी दुवै दल मिलेर सरकार चलाइरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्ष छन् भने कांग्रेस नेता रमेश...

तनहुँमा बञ्चरो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबा...

के ट्रम्पले इलन मस्कलाई पनि मन्त्री बनाउँलान् ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अब उनको मन्त्रिपरिषद्मा कसले कुन स्थान पाउँलान् भनेर चर्चा सुरू भएको छ । ट्रम्पले मन्त्रीमा क-कसलाई चयन गर्लान् भन्नेबारे...

निसानद्वारा नौ हजार रोजगारी कटौतीको घोषणा, बिक्रीको अनुमान घट्यो
जापानी कार उत्पादक कम्पनी निसानले बिहीबार नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटाएको छ र‘गम्भीर अवस्था’ सामना गर्न तत्काल उपायहरू गरिरहेको बताएको...

क्यास्पियन सागरमा दुर्लभ सिलको सामूहिक मृत्यु भएको रिपोर्ट
पछिल्लो दुई हप्तामा कजाकिस्तानमा खतरामा परेका पाँच सयभन्दा बढी क्यास्पियन समुद्री सिलहरू क्यास्पियन सागरको किनारमा आएको प्रदूषण वा रोगलाई सम्भावित कारणका रूपमा उद्धृत गर्दै अधिकारीहरूले बिहीबार बता...

नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित पक्राउ
काठमाडौंको नागढुंगा चेकपोस्टमा आधा किलो सुनसहित युवक पक्राउ परेका छन्। कैलाली टिकापुर नगरपालिका-४ बस्ने २३ वर्षीय एलिस ढकाल पक्राउ परेका हुन्। बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ ...

सेनामा कार्यरत दियालको कसरी भयो मृत्यु : दुईजना घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। यस्तै दुईजना घाइते भएका छन्। क्याम्पभित्र कार्यरत र...

‘वैदिक ज्ञान विश्भवर फैल्याउन नेपालले नेतृत्व गर्न सक्छ’
काठमाडौँ, २३ कात्तिक : वैदिक दर्शनको ज्ञान विश्वभर फैलाउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको वैदिक विज...

‘छठ वैदिककालदेखिको पर्व हो’
काठमाडौँ, २३ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताउनुभएको छ । बिहीबार साँझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभक...

झापाको बिर्तामोड ८ मा आगलागी, १० लाख रुपैयाँ बराबरको क्षति
झापा- झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार राति ८.३० बजे बिर्तामोड– ८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो...

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण
काठमाडौँ, २३ कात्तिक : जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जि...

जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
काठमाडौँ, २३ कात्तिक : हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जल...

अन्नपूर्ण आधार शिविर : पर्यटकसँगै फोहरको चुनौती
काठमाडौँ, २३ कात्तिक : अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हे...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैन...
युनाइटेडको युरोपा लिगमा पहिलो जित
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले बिहीबार यो सिजनको पहिलो युरोपा लिग जित हात पारेको छ । उसले ओल्ड ट्रायफोर्डमा भएको खेलमा ग्रिक च्याम्पियन पीएओकेलाई २–० ले हराएको हो । यो जितमा एमड डिएलोले दोस्रो ...
उमा गौरी सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी
विराटनगर — मोरङको धनपालथान–४ कर्सियास्थित उमा गौरी कृषि सहकारी संस्थाको रकम अपचलन अनुसन्धानका लागि अध्यक्षसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्य...
हवाई भाडाले आकाश छोयो, मर्कामा विदेश जाने श्रमिक
काठमाडौँ — हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका छन् । दिनको १५ सय नेपाली रोजगारीका लागि हवाई मार्ग हुँदै बिदेसिने गरेका छन् । त्रि...

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।

प्रदेश मन्त्रीकै हस्ताक्षरमा नक्कली परिचयपत्र, जापान लग्न १० देखि १३ लाख संकलन
काठमाडौं, विराटनगर — कोशीका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको नेतृत्वमा जापान जाने युवाहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलासा भएको छ । दुई जनालाई आन्तरिक मामिला तथा ...

आगलागी हुँदा १० लाखको क्षति
काठमाडौँ, २३ कात्तिक : बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भ...
२५ समाचार देखाइएको