नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




काठमाडौँ। मानव बेचबिखन विरुद्धकी अभियन्ता स्वर्गीय सुनिता दनुवारको सम्झनामा काठमाडौँमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । शुक्रवार आयोजित सभामा विभिन्न संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति ...

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया ऐतिहासिक युद्धस्थल पर्सागढीको अतिक्रमणमा परेको जग्गा फिर्ता गर्न पहल गर्ने बताएका छन् । पर्सागढी २१०औँ विजय महोत्सवको उद्घाटन गर्र...

इमान सिं राना रामपुर (पाल्पा), पुस १९ गते । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार...

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृत वीरेन्द्रदेव भारतीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रदेश सचिवमा र प्रदेशले ११औँ तह...

सुर्खेत । ६ वर्षदेखि कर्णाली प्रदेश सभामा अलपत्र रहेको दलित विधेयक तत्काल अघि बढाउने संसदीय समितिसँग आन्दोलनरत पक्षसँग सहमती भएको छ । १८ दिनदेखि जारी दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपाल र कर्णा...

एजेन्सी – बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल सञ्चालनमा असर परेको छ ।

म्याग्दी – यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ। हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, वन पैदावार, वन्यजन्तुको अ...

भैरहवा । शैक्षिक सत्र सुरु भएदेखि नै गणित र विज्ञान विषयको शिक्षक नभएको भन्दै यहाँको रोहिणी गाउँपालिका–४ तरकुलहास्थित नवजीवन आधारभूत विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।