मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष १९ को विवरण
आज

२०८१ पुष १९ का समाचार

जनवरी ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९६ हप्ता अघि

१२ बजे,  १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. जिप दुर्घटनामा तीन जनाको मृत्यु जिप दुर्घटना ह...

ratopati.com९६ हप्ता अघि

जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु

चैनपुर । जीप दुर्घटना हुँदा बझाङमा एकै परिवारका तीनसहित जिपमा सवार चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप द...

ukeraa.com९६ हप्ता अघि

कहिले सुध्रिन्छ स्वास्थ्यको खरिद : १८ करोडको तीन टेन्डरको सरकारी स्पेशिफिकेशनमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट

१८ करोडको तीन टेण्डरका खरिद मापदण्डमा निश्चित कम्पनीको क्याटलगै कपिपेष्ट, स्वास्थ्य विभागदेखि महाशाखाका प्रमुखसम्मको मिलेमतो १ मिनेट अघि A A काठमाडौँ : मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या...

ratopati.com९६ हप्ता अघि

लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने  गौतम पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा लिथुआनिया पठाउने भन्दै ११ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–८ का ३६ वर्षीय समय गौत...

ratopati.com९६ हप्ता अघि

हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्ड...

barnanmedia.com९६ हप्ता अघि

न्यु अर्लिन्स आक्रमणबारे प्रधानमन्त्री मोदीले के भने?

प्रधानमन्त्री नरेन्द्र मोदीले न्यु अर्लिन्समा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेका छन्। "हामी न्यू अर्लिन्समा भएको कायरतापूर्ण आतङ्कवादी हमलाको कडा निन्दा गर्दछौँ। हाम्रो विचार र प्रार्थना पीडित...

barnanmedia.com९६ हप्ता अघि

भोपाल ग्यास दुर्घटनाको विषाक्त फोहोरको 12 ट्रकहरू पिथमपुर लगिएको, यसलाई कसरी डिस्पोज गरिनेछ र कुनै असर पर्नेछ?

सन् 1984 को भोपाल ग्यास त्रासदीको 40 वर्षपछि बुधबार राति विषाक्त फोहोर सहरबाट बाहिर पठाइन्छ। मध्य प्रदेशको भोपालमा रहेको युनियन कार्बाइड कारखानामा भएको त्रासदीलाई विश्वको सबैभन्दा खराब औद्योगिक प्...

barnanmedia.com९६ हप्ता अघि

रोहित शर्माको प्रश्नमा गौतम गम्भीरले कसरी बोलेको भन्ने कुराको कुनै गम्भीर सङ्केत छ?

पाँच टेस्टको सिरिजमा भारत 1-2 ले पछाडि छ। शृङ्खलाको अन्तिम टेस्ट जनवरी 3 देखि सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ। यसअघि मुख्य प्रशिक्षक गौतम गम्भीरलाई रोहित शर्माको स्थानमा टिमको कप्तान बनाइएको थियो...

barnanmedia.com९६ हप्ता अघि

शेरा दरबार काण्डको अनुसन्धानको सुई आफ्ना वरपर घुमेपछि तनावमा प्रचण्ड

भ्रष्टाचारका फाइल खोल्न थालेपछि आफ्नो सरकार ढलेको भन्दै भाषण गर्दै हिँडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आपत आइलागेको छ। सहकारी ठगी कान्डमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रा...

ratopati.com९६ हप्ता अघि

इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा

कठमाडौं । इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । बिहीबार राती भएको सेमिफाइनल खेलमा एटलान्टालाई २-० गोल अन्तरले हराउँदै इन्टर फाइनलमा पुगको हो । डेजल डमफ्रिजका दुई गोल इन्टरका लागि बरदान स...

ratopati.com९६ हप्ता अघि

अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चि...

deshsanchar.com९६ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अ...

barnanmedia.com९६ हप्ता अघि

बझाङको अर्को दुर्घटनामा चालक थापाको मृत्यु

बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनु...

deshsanchar.com९६ हप्ता अघि

प्रधानमन्त्रीकप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट आजदेखि बैतडीमा

बैतडी- प्रधानमन्त्रीकप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्...

barnanmedia.com९६ हप्ता अघि

काठमाडौँ महानगरका प्रमुख शाह को प्रदेश कानुन संशोधन गैरजिम्मेवार, यो नीतिगत भ्रष्टाचार ?

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणको प्रवेश बैठक सम्पन्न भएको छ। प्रमुखको कार्यकक्षमा भएको बैठकमा उपप्रमुख सुनिता डंगो...

deshsanchar.com९६ हप्ता अघि

पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु- पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डय...

barnanmedia.com९६ हप्ता अघि

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी सभापति लामिछानेलाई ठगीमा मात्रै प्रतिवादी बनाउन प्रहरीको राय , ५ करोड बढी बिगो

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। बिहीबार शुक्राएको प्रतिवेदनमा ४४ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।तर राष्ट्रिय स्वतन्त्र...

barnanmedia.com९६ हप्ता अघि

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण ...

barnanmedia.com९६ हप्ता अघि

‘सत्यतथ्य समाचार प्रवाह हुँदा लोकतन्त्र बलियो हुन्छ’

काठमाडौँ, १९ पुसः समाजवादी प्रेस सङ्गठन, नेपालले नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला र विभाग उपप्रमुख दामोदर अर्याललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।...

ratopati.com९६ हप्ता अघि

एफबीआईले भन्यो-न्यू अर्लिन्समा एक्लै नरसंहार मच्चाउने जब्बार सेनाका अनुभवि

काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईले अंग्रेजी नयाँ वर्षको विहान न्यू अर्लिन्समा पिकअक ट्रकले नरसंहार मच्चाउने शमसूद–दीन जब्बारले घटना एक्लैले घटाएको तथ्य बाहिर ल्याएको छ । एफबीआई अधिकारीह...

rajdhanidaily.com९६ हप्ता अघि

१९ पुस २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/95549aaa-d274-47db-856c-91a01aca2080 सम्बन्धित समाचार ६ पुस २०८१ ७ पुस २०८१ ८ पुस २०८१ १० पुस २०८१...

rajdhanidaily.com९६ हप्ता अघि

शाखा प्रबन्धक पक्राउ समाचार झुटो भएको सिद्धार्थ बैंकको स्पष्टीकरण

काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्पणबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यान...

barnanmedia.com९६ हप्ता अघि

गाउँभरि केराखेती, बजारको अभाव

काठमाडौँ, १९ पुसः एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् । हिउँदयाम सुरू भएसँगै केरा ...

ratopati.com९६ हप्ता अघि

चिनी उद्योगले समयमै भुक्तानी दिए्पछि उखु किसानलाई राहत

महोत्तरी । चिनी उद्योगलाई उखु बुझाएको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक सा...

rajdhanidaily.com९६ हप्ता अघि

उपभोक्ता अदालत गठनः आपूर्ति मन्त्रालयले किन रोक्यो फाइल ?

काठमाडौं । आम उपभोक्ताका मुद्दालाई सम्बोधन गर्न गठन गरिनुपर्ने उपभोक्ता अदालत आपूर्ति मन्त्रालयका कर्मचारीहरूको चलखेलका कारण रोकिएको छ । उभोक्ता अदालत गठनका लागि २७ वर्षअघि तयारी थालिएको भए पनि अझै...

rajdhanidaily.com९६ हप्ता अघि

सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पसाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा भइरह...

rajdhanidaily.com९६ हप्ता अघि

अस्ताइन् प्रथम महिला राजदूत

काठमाडौं । नेपालकी प्रथम महिला राजदूत बिन्देश्वरी मल्ल शाहको निधन भएको छ । २ फागुन १९८९ मा जन्मिएकी प्रथम महिला राजदूत शाहको बिहीबार बिहान काठमाडौंको कालिमाटीस्थित आफ्नै निवासमा निधन भएको हो । २०४४...

barnanmedia.com९६ हप्ता अघि

सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम

काठमाडौँ, १९ पुसः चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त ह...

barnanmedia.com९६ हप्ता अघि

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

काठमाडौँ, १९ पुसः जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते ...

rajdhanidaily.com९६ हप्ता अघि

वैदेशिक रोजगारका कारण मृत्यु : एक गम्भीर समस्या

हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने वैदेशिक रोजगारीको प्रवृत्ति लामो समयदेखि चलिआएको छ । यसमा खासगरीकन आर्थिक अवसरको कमी, बेरोजगारी र गरिबीका कारण लाखौं नेपाली नागरिकहरू विदेशमा काम गर्न जान्छ...

barnanmedia.com९६ हप्ता अघि

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

काठमाडौँ, १९ पुसः विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको...

rajdhanidaily.com९६ हप्ता अघि

चिरा परेको हुलाकी राजमार्ग टालटुल पारेर हस्तान्तरण गरिँदै

धनगढी । कैलालीमा हुलाकी राजमार्ग स्तरवृद्धिका लागि २०७७ सालमा ठेक्का सम्झौता भयो । धनगढी र लम्कीमा चार लेन र बाँकी क्षेत्रमा २ लेनको राजमार्ग निर्माणको काम अझै जारी छ । धनगढी क्षेत्रको तीन किलोमिट...

rajdhanidaily.com९६ हप्ता अघि

मिटर व्याजका मुद्दा किनारा लगाउनेमा पर्सा अगाडी

वीरगन्ज । अनुचित लेनदेन (मिटर व्याज) ले आफन्त र छरछिमेकमा पानी बाराबार, बोलचाल बन्द र केही हात हालाहालसम्मका घटना हुने गरेका थिए । यसको न्यूनिकरण गर्न राज्य नै अग्रसर हुनु परेको तथ्य छर्लङ्ग छ । मि...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको