मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

World Day for Safety and Health at Work
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज अर्थात २८ अप्रिल सन् २०२५ मा बिश्व श्रम संगठन आइएलओको आव्हानमा श्रम र सुरक्षा समबन्धी बिश्वभरिका साझेदारहरुको संलग्नतामा काममा सुरक्षा र स्वास्थका बिश्वव्यापी दिवस "Revolutionizing health and safety: the role of AI and digitalization at work" भन्ने नाराका साथ मनाइदै छ । वर्ष २०२५ चाँही डिजिटल कार्य वातावरणमा स्वास्थ्य र सुरक्षामा विशेष केन्द्रित छ ।
यसले आधारभूत महासन्धि नं। १५५ र नम्बर १८७ को विभिन्न प्रावधानहरूको कार्यान्वयन स्थितिमा अनुसन्धानका निष्कर्षहरू प्रस्तुत गर्न पनि पैरवी गरिँदै छ । स्मरण रहोस् सालल २०२२ को जुन महिनामा भएको अन्तर्राष्ट्रिय श्रम सम्मेलन ले आइएलओ को आधारभूत सिद्धान्त र काममा अधिकारहरूको ढाँचामा सुरक्षित र स्वस्थ काम गर्ने वातावरणू समावेश गर्ने निर्णय गरेको थियो ।

के तपाईंको कार्यस्थलमा आपतकालीन सुरक्षाको पूर्वतयारी छ?
सुरक्षित र स्वस्थ कार्यस्थलले कामदारहरूलाई चोटपटक र रोगबाट बचाउने मात्र होइन, यसले चोटपटक र बिमारीको दर कम गर्न, कामदारहरुको अनुपस्थिती र काम नै छाडेर जाने अवस्था हटाउन, उत्पादकत्व र गुणस्तर बढाउन र कर्मचारीको मनोबल बढाउन सक्छ। अर्को शब्दमा, काममा सुरक्षा ब्यवसायका लागि राम्रो हुन्छ किनभने श्रमीकहरु बिना कुनै पनि ब्यवसायको भिवष्य छैन ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




१५ वैशाख, काठमाडौं । १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार...
काठमाडौं आवासीय चिकित्सकहरुले सोमवार पनि निर्वाह भत्ताको माग राख्दै माइतीघर मण्डलामा आन्दोलनलाई निरन्तरता दिए । वार्ता अझै निर्णयमा पुग्न सकेन । सरकारले गरेको निर्णय कार्यान्वयनमा नआएसम्म आन्दोलनर...

विराज घिमिरे हिले, बैशाख १५ गते । धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने नि...
मोरङ। विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ।

काठमाडौँ । मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत र हालै पदमुक्त भएका राज्यमन्त्री पूर्णबहादुर तामाङबिच भएको आरोप प्रत्यारोप गम्भीर भएको...
काठमाडौं । इन्डियन प्रीमियर लिग आइपिएलमा राजस्थान रोयल्सका १४ वर्षीय ब्याटर वैभव सुर्यवंशीले शतक प्रहार गरेका छन् । जारी खेलमा गुजराट टाइटन्सविरुद्ध ३५ बलमा शतक पूरा गरेका हुन् । आइपिएलमा कम उमेरम...

काठमाडौँ । एमालेकी युवा नेतृ एवं पूर्व सांसद शान्ता चौधरीले सोमबार आफ्नो फेसबुक वालमा एउटा रोचक पोस्ट शेयर गरिन् । यो पोस्ट थियो प्रधानमन्त्री केपी शर्मा ओलीले २०१८ मे २५ मा सार्वजनिक गरेको एउटा ग्...

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघ बीच वार्ता जारी छ । मन्त्रिपरिषद् बैठक सकिनासाथ मन्त्री पन्त र महासंघबीच वार्ता थालिएको हो । मन्त्रीसँगमहासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, आन्...