२०८२ वैशाख १५ का समाचार
अप्रिल २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

स्वास्थ्य उपकरण खरिदमा सबैभन्दा ठूलो मुद्दा, मिलेमतोमा खरिद गरी ५२ करोड भ्रष्टाचारको दाबीसहित एकै दिन चार मुद्दा
स्वास्थ्य उपकरण खरिदमा सबैभन्दा ठूलो मुद्दा, मिलेमतोमा खरिद गरी ५२ करोड भ्रष्टाचारको दाबीसहित एकै दिन चार मुद्दा ५ मिनेट अघि A A काठमाडौँ : मधेस प्रदेश सरकारले आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा ...

१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. देउवाको दह्रो साथ पाएपछि गर्जिए , ओली प्रधानमन...

मधेस प्रदेशको स्वास्थ्य उपकरणको बदमासी अदालत पुग्यो, स्वास्थ्य सेवा विभाग र गेटाको कहिले ?
मधेस प्रदेशको स्वास्थ्य उपकरणको बदमासी अदालत पुग्यो, स्वास्थ्य सेवा विभाग र गेटाको कहिले ? ४ मिनेट अघि A A काठमाडौँ : मधेस प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्थानीय तहमा जनस्वास्थ्य प्रय...
मुम्बईको लगातार पाँचौं जित
मुम्बई इन्डियन्सले लगातार पाँचौं खेल जित्दै आईपीएल अंक तालिकामा दोस्रो स्थान उक्लिएको छ। जसप्रीत बुमराहको नेतृत्वमा उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सलाई ५४ रनल...
टोटनह्यामको पोस्टमा ५ गोल हान्दै लिभरपुलले जित्यो २०औं प्रिमियर लिग उपाधि
टोटनह्यामलाई ५-१ ले हराउँदै लिभरपुलले २० औं पटक प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्यामले लिएको एक गोलको सुरुवाती अग्रताविरुद्ध पाँच गोल फर्काउँदै लिभपुलले शानदार शैलीमा चार खेल अगावै उपाधि जितेक...
दिल्लीलाई हराउँदै बैंग्लुरु आईपीएलको शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४६ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले दिल्ली क्यापिटल्सलाई हराएको छ । बैंग्लुरु ९ बल बाँकी छँदै ६ विकेटले विजयी भयो । दिल्लीले १६३ रनको मध्यम...

नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्...

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
काठमाडौँ, १५ वैशाख : देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै...

शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह
काठमाडौँ, १५ वैशाख : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरे...

मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी
यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ । आधुनिक प्राविधि प्रयोग गरी मौ...
लिभरपुललाई प्रिमियर लिगको २० औं उपाधि, एन्फिल्डमा मनायो उत्सव
काठमाडौं । एन्फिल्डमा शानदार जित निकाल्दै लिभरपुलले इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । टोटनह्याम हट्स्परविरुद्धको खेलमा ५-१ को शानदार जित निकाल्दै लिभरपुलले चार खेल अगावै लिगको २० औं उपाधि उचा...

सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी जोडिने
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी जोडिने भएको छ । सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान ...

दुई गोठ जल्दा १४ पशुचौपाया मरे
गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा ...

तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका हुन् । माघमा रो...

हावाहुरीले घरका छाना उडायो, खेवाङ अन्धकारमा
लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बू, धनबहादुर लिम्बू र सुखबहादुर खत्रीको घरको छाना हावाहुरीले उडाएको छ । हावाहुरीले विभिन्न ठाउँमा रुख ढलाएको छ । यसबाट विद्युत्को पोलमा समेत क्षति पुगे...

अमेरिकाले थप चार जना नेपालीलाई गर्यो निष्कासन
अमेरिकाले थप चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा बुढा मगर, बोहोरा, बुढा पुन र वली थरका ...

राखेर सडकमा उत्रिएका शिक्षक र प्रहरीबीच घम्साघम्सी, एक लाख क्षति
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मुख्य माग राखेर सडकमा उत्रिएका शिक्षक र प्रहरीबीच घम्साघम्सी भएको छ। ५ प्रहरी र एक पत्रकार सहित २६ जना घाइते भएका छन्। चैत २० गते सुरु शिक्षकहरूको आन्दोलन २५ औँ द...

हिजबुल्लाह: 'इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी' अहिले कति शक्तिशाली भएको छ?
इजरायल र इरान समर्थित सैन्य संगठन हिजबुल्लाह बीच गहिरो तनाव छ, जसको परिणामस्वरूप दुबै पक्षले एकअर्कामाथि हमला गरेको छ र यस क्षेत्रमा हिजबुल्लाह र इरानसँग सम्बन्धित प्रमुख व्यक्तित्वहरूको मृत्यु भएक...

इस्माइल हानिया: शरणार्थी शिविरमा जन्मेदेखि हमास प्रमुख बन्नेसम्म
हमासले आफ्ना शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको जनाएको छ । बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित आफ्नो निवासमा भएको आक्रमणमा हानिया र उनका अंगरक्षकको मृत्यु भएक...

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु कसरी भयो ?
कुनै समय भारतमा धेरै संख्यामा गिद्ध पाइने गरेको थियो । गिद्धहरू गाईवस्तुको शवको खोजीमा विशाल ल्यान्डफिलमा घुम्ने गर्थे। कहिलेकाहीँ विमानस्थलबाट उड्ने क्रममा जेट इन्जिनमा अड्किएर पाइलटलाई खतरा हुने...

पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा नियुक्त
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा अजय थापा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले चारव...

दुई आयोगको पदाधिकारी सिफारिसका लागि अध्यक्ष र सदस्यको सर्ट लिस्टमा को को परे ? (सूचीसहित)
संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरी सार्वजनिक गरेकोे छ । आइतबार बसेको समितिको बैठकले आयोगको पदाधिकारीका ...

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेक...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको ...

पाकिस्तानसँग मनमोटाव बढेका बेला भारतीय नौसेनाले गर्यो युद्ध अभ्यास
पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ। भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटिक आक्रमण गरेर दुस्मन जहाजलाई डुबाएको बता...

प्रहरीले दियो लाठी र लात्ती , शिक्षकले कुरिरहेका थिए ९ बुँदामा सरकारको प्रतिबद्धता
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको साँचो हातमा लिएपछि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए। शिक्षक महासंघका पदाधिकारी पनि शुक्रबार र शनिबार दुई दिन वार्ताका लागि गए। वार...
दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै आरसिबी शीर्षस्थानमा उक्लियो
काठमाडौं– रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले पराजित गर्दै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८२ साल वैशाख १५ गते सोमबार। वैशाख शुक्ल पक्षको प्रतिपदा थिति। तदनुसार सन् २०२५ अप्रिल २८ तारिख। राष्ट्रिय चिया दिवस।

मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन्। मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज ध...

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४३ पैसा र बिक्रीदर १३७ रुपियाँ ०३ पैसा काय...

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य बढ्यो, कुबेती र बहराइन दिनारको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिए...
३१ समाचार देखाइएको