मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १ को विवरण
आज

२०८२ फागुन १ का समाचार

फेब्रुअरी १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३८ हप्ता अघि

१२ बजे १२ समाचार: सांसद बन्ने लालसादेखि राष्ट्रियसभा अधिवेशन अन्त्यसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. अधिवेशन अन्त्य भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा ...

ratopati.com३८ हप्ता अघि

आचारसंहिता पालना गर्न पत्रकारलाई स्थानीय प्रशासनको आग्रह

रसुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले रसुवा जिल्ला प्रशासन कार्यालयले यहाँ क्रियाशील पत्रकारलाई निर्वाचन आचा...

ratopati.com३८ हप्ता अघि

निर्वाचन २० दिन बाँकी: कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ । मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी गर्न थालेको हो । आयोगका अनुसार...

ratopati.com३८ हप्ता अघि

जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौँ । आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरेका छन् । उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जो...

onlinekhabar.com३८ हप्ता अघि

नाम्चे युथ क्लब खुम्बु ल्होसार कपको सेमिफाइनलमा

१ फागुन, काठमाडौं । नाम्चे युथ क्लब १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ ...

hamrokhelkud.com३८ हप्ता अघि

खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट सुरु हुँदै

खड्ग प्रसाद गौचन मेमोरियल यु–१९ क्रिकेट सुरु हुँदै सुमन अधिकारी, बुटवल नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफ्नो बुबा स्व खड्गप्रसादको स्मृतिमा आयोजना गर्ने अन्डर-१९ क्रिकेट...

onlinekhabar.com३८ हप्ता अघि

एन्जिलालाई मनास्लु वर्ल्ड कलेजको सम्मान

१ फागुन, काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई बिहीबार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित वि...

ratopati.com३८ हप्ता अघि

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो

कास्की । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थि...

ratopati.com३८ हप्ता अघि

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ । दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी...

ratopati.com३८ हप्ता अघि

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा: पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत खर्च बढाएर जनतालाई सुशासनको प्रत्याभूत हुने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निका...

barnanmedia.com३८ हप्ता अघि

जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान

सन् २०२४ को जेन–जी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बङ्गलादेशले पहिलो पटक संसदीय निर्वाचनमा मतदान गरेको छ । वर्षौंको राजनीतिक अस्थिरतापछि भएको यो चुनावलाई देशको लोकतन्त्रको महत्त...

barnanmedia.com३८ हप्ता अघि

दक्षिण कोरिया : पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद

दक्षिण कोरियाका पूर्वगृहमन्त्री ली साङ–मिनलाई सन् २०२४ मा तत्कालीन राष्ट्रपति युन सुक योलले घोषणा गर्नुभएको संक्षिप्त मार्सल ल कार्यान्वयनमा सहयोग गरेको अभियोगमा बिहीबार सात वर्षको जेल सजाय सुनाइएक...

barnanmedia.com३८ हप्ता अघि

बंगलादेशमा चुनाव: सकियो मतदान, धमाधम गणना

बंगलादेशमा बिहीबार भएको संसदीय निर्वाचनको मतदान सकिएको छ। देशभरका ३६ हजार मतदान केन्द्रमा खसालिएको मत गन्न थालिएको छ। भोट गनिँदै। अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, बीएनपी प्रमुख तारिक रहमान ...

barnanmedia.com३८ हप्ता अघि

आजको चुनावले ३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश, यी हुन् प्रमुख तीन दाबेदार

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि बंगलादेशमा पहिलोपटक आज (बिहीबार) संसदीय चुनाव भइरहेको छ। ...

barnanmedia.com३८ हप्ता अघि

मजदुर र किसानले गरे ‘भारत बन्द’, राहुल गान्धीको समर्थन

भारतका दश केन्द्रीय ट्रेड युनियन, स्वतन्त्र क्षेत्रीय महासंघ र संघहरूको संयुक्त मञ्चले आज (बिहीबार, १२ फेब्रुअरी) राष्ट्रव्यापी आम हडताल अर्थात् ‘भारत बन्द’ आह्वान गरेको छ। संयुक्त किसान मोर्चा (ए...

barnanmedia.com३८ हप्ता अघि

किम जोङ उनले रोजे उत्तराधिकारी : १३ वर्षीया छोरी उत्तर कोरियाको भावी शासक बन्ने

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले आफ्नी छोरी किम जु एलाई आफ्नो राजनीतिक उत्तराधिकारी चयन गरेका छन्। दक्षिण कोरियाको गुप्तचर निकाय नेसनल इन्टेलिजेन्स सर्भिस (एनआईएस) ले बिहीबार त्यहाँका सांस...

barnanmedia.com३८ हप्ता अघि

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट ...

barnanmedia.com३८ हप्ता अघि

वित्त आयोगले कुन आधारमा गर्छ मूल्याङ्कन, यस्तो छ काठमाडौँका स्थानीय तहको अवस्था

काठमाडौँ, १ फागुन : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा मोरङको विराटनगर महानगर पालिका शीर्ष स्थानमा रहेको छ । सो महानगरले चालु आर्थिक वर्षमा ७८.११ प्रतिशत अङ्क प्राप्त गरी...

barnanmedia.com३८ हप्ता अघि

आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संय...

ratopati.com३८ हप्ता अघि

‘कोपा डेल रे’ को सेमिफाइनल एट्लेटिकोको शानदार प्रदर्शन, बार्सिलोनामाथि ४–० को फराकिलो जित

काठमाडाैँ। एट्लेटिको म्याड्रिडले शुक्रबार सम्पन्न कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना माथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा उत्कृष्ट पहिलो हाफ प्रदर्शन गर्दै एट्लेटिकोले ख...

barnanmedia.com३८ हप्ता अघि

सत्ता होइन, व्यवस्था बदल्ने चुनाव: उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचन सत्ताभन्दा पनि व्यवस्था बदल्ने चुनाव भएको बर्ताएका छन् । काठमाडौँ महानगरपालिका–१४ मा बिहीबा...

barnanmedia.com३८ हप्ता अघि

शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह

काठमाडौँ महानगरपालिकाले आगामी फागुन तीन गते परेको शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन साझेदारहरूलाई विगतको कमजोरी जोहोरीन नदिन आग्रह गरेको छ । कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले साझे...

ratopati.com३८ हप्ता अघि

प्रिमियर लिगः ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानमा रहेको आर्सनल ब्रेन्टफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा आर्सनलले ६१ औं मिनेटमा नोनी माडुएकेको गोलमार्फत अग्रता लिएको थ...

barnanmedia.com३८ हप्ता अघि

राहुल गान्धीले भने, 'मोदी सरकारले कृषि क्षेत्र विदेशीहरूका लागि खोलेको छ'

कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले भनेका छन्, 'चाहे एफआईआर होस्, मुद्दा दर्ता होस् वा विशेषाधिकार प्रस्ताव ल्याइयोस्, म किसानहरूको पक्षमा लड्नेछु।' राहुल गान्धीले भने, "क...

barnanmedia.com३८ हप्ता अघि

अजित पवार विमान दुर्घटना: उडान परिचारिका पिंकीका बुबाले अब आशंका व्यक्त गरे

जनवरी 28 मा बारामती विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार, कप्तान सुमित कपूर, क्याप्टेन शाम्भवी पाठक, अजित पवारका सुरक्षा गार्ड विदीप जाधव र उडान परिचर पिंकी मालीको मृत्यु भएको थिय...

barnanmedia.com३८ हप्ता अघि

नयाँ राफेल लडाकु विमान खरिद गर्न स्वीकृति, राजनाथ सिंहको अध्यक्षतामा निर्णय

रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा रहेको रक्षा अधिग्रहण परिषद्ले बिहीबार रक्षा बलमा क्षमता अभिवृद्धि गर्न ३.६० लाख करोड रुपैयाँको आवश्यकता स्वीकृति (AoN) अनुमोदन गरेको छ। वायुसेनाको लागि दिइएक...

ratopati.com३८ हप्ता अघि

जलजलामा १८ ठाउँमा एकै पटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी । जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र रहेका सबै शवदाहस्थललाई एकै पटक व्यवस्थित गर्न आयोजना निर्माण सुरु गरेको छ । सङ्घीय सरकारसँगको लागत साझेदारीमा ...

rajdhanidaily.com३८ हप्ता अघि

आज ‘जनयुद्ध’ दिवस, खै माओवादी ?

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्वमा जनयुद्ध सुरु भएको शुक्रबार (आज) ३० वर्ष पुगेको छ । तर, जनयुद्ध सुरु गरेको माओवादीको मूलधारको दलीय पहिचान भने ३०औं वर्षमै आएर सकिएको छ...

barnanmedia.com३८ हप्ता अघि

बंगलादेश मतगणना: बीएनपीले खोल्यो जितको खाता

बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना जारी छ। यसैबिच बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले खाता खोलेको छ। बीएनपीका उम्मेदवार मोहम्मद असदुज्जमानले झेनाइदाह-१ (सैलकुपा) सिट जितेका हुन्। बंगला...

rajdhanidaily.com३८ हप्ता अघि

१०१ किमी सडक ३१ वर्षदेखि अलपत्र

उदयपुर । गाईघाट दिक्तेल सगरमाथा लोकमार्ग निर्माण सुरु भएको ३१ वर्षमा पनि अझै निर्माण सकिएको छैन । १०१ किलोमिटर सडकको काम २०५१ सालदेखि सुरु भएको हो । उदयपुरको गाईघाटबाट निर्माण सुरु गाईघाट–महुरे (खो...

३० समाचार देखाइएको

३० समाचार देखाइएको