२०८२ फागुन २ का समाचार
फेब्रुअरी १४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: जनयुद्धको तीन दशक, आफैंले गलहत्याएका देउवाको साथ किन खोजिरहेछन् गगन ?
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. जनयुद्धको तीन दशक माओवादी जनयुद्ध सुरु भएको ३० वर्ष...
भारत–पाकिस्तान खेलको दिन कस्तो रहनेछ मौसम ? मौसम विभागद्वारा एडभाइजरी जारी
काठमाडौँ । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबिच आइतबार (फेब्रुअरी १५) हुने बहुप्रतिक्षित खेल वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । श्रीलंकाको मौसम विभागले उक्त दिनका लाग...

इरानको विरोध प्रदर्शनमा मृतकको सङ्ख्या सात हजार नाघ्यो
काठमाडौँ । इरानमा गत महिनादेखि जारी राष्ट्रव्यापी विरोध प्रदर्शनमा सरकारी दमनका क्रममा कम्तीमा सात हजार पाँच जनाको मृत्यु भएको मानवअधिकारकर्मीहरूले बिहीबार बताएका छन् । अझै धेरैको मृत्युको डर कायमै...

उम्मेदवार गाउँगाउँमाः चुनावी प्रचार तीव्र
सुर्खेत । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनीतिक दल त...

बंगलादेशको मतपरिणाम: सामाजिक सञ्जालका हिरोहरूको लज्जास्पद हार
सन् २०२४ को ऐतिहासिक विद्यार्थी विद्रोहको रापतापबाट उदाएको बंगलादेशको नयाँ राजनीतिक शक्ति ‘नेशनल सिटिजन पार्टी’ (एनसीपी) लाइ आफ्नो पहिलो चुनावी गाँसमै ढुङ्गा लागेको छ। शेख हसिनाको शासन ढाल्न सफल यु...

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै
चितवन। भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । नि...

एक फर्मलाई जरिवाना
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रे...

आज ‘भ्यालेन्टाइन डे’: प्रेम साटासाटमा व्यस्त युवापुस्ता
काठमाडौँ। आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक ...

विद्रोहपछि पहिलो चुनावमा बिएनपीको जित दाबी
काठमाडौँ, १ फागुन : बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले सन् २०२४ को विद्यार्थी नेतृत्वको विद्रोहपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा बहुमतसहित विजय हासिल गरेको दाबी गरेको छ । वर्षौंदेखि तीव्र राज...

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई
दार्चुला। सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो । सदरमुकाम खलङ्गामै रहेको श्र...

ड्रोन विवादमा उत्तरको कडा चेतावनी
कोरियाली प्रायद्वीपमा बढ्दो तनावका बीच उत्तर कोरियाले कथित दक्षिण कोरियाली ड्रोन उडान दोहोरिए कडा प्रतिआक्रमण गर्ने स्पष्ट चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्ष...

मानव–हात्ती द्वन्द्व रोक्न खोप
खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीहरूका अनुसार आवास...

चीनले दुग्धजन्य पदार्थमा लगाएको कर ‘अनुचित’ भएको इयूको दाबी
बेइजिङले इयूका केही दुग्ध उत्पादनहरूमा पाँच वर्षका लागि ११.७ प्रतिशतसम्म कर लगाएपछि ब्रसेल्सले शुक्रबार चिनियाँ कर ‘अनुचित’ भस्एको बताएको छ। “हामी यी उपायहरूलाई अनुचित र अन्यायपूर्ण ठान्छौँ। अन्ति...

अफ्रिकी सङ्घको वार्षिक शिखर सम्मेलनमा चुनौतीपूर्ण भूमिकाः शक्ति सीमित र प्रभाव कमजोर
अफ्रिकी सङ्घ (एयु) यस सप्ताहन्तमा इथियोपियामा आफ्नो वार्षिक शिखर सम्मेलन आयोजना गर्दैछ । यद्यपि महादेशभर फैलिएको नरसंहार, विद्रोह र राजनीतिक द्वन्द्वबीच यस सङ्गठनको क्षमता सीमित र प्रभाव कमजोर देखि...

ठूला सभा नगर्ने, मतदाता फकाउ कार्यकर्ता परिचालन ; ओली
आगामी फागुन २१ गते हुने निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी रणनीति परिवर्तन गरेका छन्। क्षेत्रमा पुगेर फर्किएपछि ओलीले अहि...

बंगलादेश चुनाव: चुनावी नतिजा र जनमत संग्रहको नतिजा जान्नुहोस्
बंगलादेशको निर्वाचन आयोगले १३ औं संसदीय चुनावको २९७ सिटको अन्तिम नतिजा घोषणा गरेको छ। निर्वाचन आयोगका सचिव अख्तर अहमदले शुक्रबार दिउँसो आगरगाउँस्थित निर्वाचन आयोगको कार्यालयमा नतिजा घोषणा गरे। यी...

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे युरोपलाई चेतावनी दिए
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले म्युनिखमा आफ्नो मुख्य भाषण अघि युरोपलाई भूराजनीतिमा नयाँ युगको बारेमा चेतावनी दिएका छन्। म्युनिख सुरक्षा सम्मेलनमा बोल्न युरोपको यात्रा गर्दा रुबियोले एउटा महत...

एक फर्मलाई जरिवाना
काठमाडौँ, २ फागुनः नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ । स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्...

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा विश...

अमेरिका र युरोपलाई ट्रान्स एटलान्टिक विश्वासलाई पुनर्जीवित गर्नुपर्छ : जर्मन चान्सलर
जर्मन चान्सलर फ्रेडरिक मर्जले शुक्रबार संयुक्त राज्य अमेरिका र युरोपलाई ट्रान्स–एटलान्टिक सम्बन्धमा सुधार गर्दै विश्वासलाई एकसाथ पुनर्जीवित गर्न आह्वान गरेका छन् । अमेरिका नेटोको हिस्सा हुनु अमेरिक...

अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
काठमाडौँ- मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द...
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
जानकी (बाँके)- थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा नेपालगञ्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमा...
रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो
भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा र...
मेयर कप राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमको टोली घोषणा
बैतडी । मेयर कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार किरनकुमार ठगुन्नाको कप्तानीमा १४...

अख्तियारमा स्थानीय तहका उजुरी अत्यधिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा स्थानीय तहका भ्रष्टाचार सम्बन्धि उजुरी अत्यधिक परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क...

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा
मनाङ- प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेण्डासहित मतदातासामु मत आफ्नो पक्षम...

साउदीको जेद्दामा घुम्ती शिविर
काठमाडौँ, २ फागुनः साउदी अरबको जेद्दाको अल खुम्राह÷सनैया क्षेत्रमा एक दिने घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा साउदी अरबस्थित अबीरग्रुप अस्पताल समूहको सहयोगमा रहेको मेडिकल टोलीले स्वास्थ्य सेवा ...
२७ समाचार देखाइएको