मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।






काठमाडौँ — तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरे...

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले महाधिवेशनमा भाग लिन काठमाडौं आएका नेता कार्यकर्तालाई आफ्नो कार्यक्षेत्र फर्कन निर्देशन दिनुभएको छ। मगलबार प्रदेश कमिटीको र जिल्लाको सचिवालयका सदस्यहरुलाई महाध...

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय मंगलबार व...
काठमाडौं । पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म ‘टाइगर कप’ राष्ट्रिय/अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले मंगलबार पत्...

काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय कीर्तिपुरले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत कार्यरत १६ जना चिकित्सकलाई सह–प्राध्यापकबाट प्राध्यापक पदमा बढुवा गरेको छ । सेवा ...

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ । एकजना घाइते भएका छन् ।

काठमाडौँ — नेप्लिज मार्केटिङ एसोसिएसन (एनएमए) को अध्यक्षमा महेश स्वाँर निर्वाचित भएका छन् । एसोसिएसनको चौथो साधारणसभाले मंगलबार स्वाँरको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । स्वाँर कान्...

म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ । कोलमा उखु पेल्दै गरेका किसानहरु । तस्बिरः ठाकुरप्रसाद...