मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष ८ को विवरण
आज

२०८२ पुष ८ का समाचार

डिसेम्बर २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com४५ हप्ता अघि

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी, दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाइ पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१० बस्ने तनहुँका ३२ वर्ष...

ratopati.com४५ हप्ता अघि

१२ बजे १२ समाचार: क्यासिनोमा प्रहरीको ‘अपरेसन’ देखि मानव अधिकार आयोगमा बालेनको बयानसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. क्यासिनोमा प्रहरीको ‘अपरेसन’ कानुनको धज्जी उडाउँदै नेपाली नागरिकलाई क्यासिनोभि...

ratopati.com४५ हप्ता अघि

आत्मसमर्पण होइन, आत्मसम्मान चाहिन्छ: एमालेभित्र अनावश्यक तरंग नबनाउन ईश्वर पोखरेलको अपिल

काठमाडौँ । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीभित्र अनावश्यक तरंग सिर्जना नगर्न र विगतका त्रासदीपूर्ण अनुभवको ‘भूत’ बाट अहिले पनि डराइरहनु उपयुक्त नहुने बताएका छन् । हालै सम्पन्न एमालेको ११औँ ...

ratopati.com४५ हप्ता अघि

राष्ट्रपति रनिङ शिल्डमा तीन हजार विद्यार्थी प्रतिस्पर्धा गर्दै

गण्डकी। पोखरामा यही पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कूल ४०४ पदकका लागि तीन हजार ३१२ विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्र...

ratopati.com४५ हप्ता अघि

५ घण्टापछि सकियो रवि–बालेन भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच सोमबार राति लामो भेटवार्ता भएको छ । कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम...

ratopati.com४५ हप्ता अघि

रवि–बालेन भेटवार्तापछि असिम शाहले भने ‘कथाको सुखद सुरुवात’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भएको भेटवार्तापछि सकारात्मक प्रतिक्रिया सार्वजनिक भएको छ । रास्वपाका केन्द्रीय सद...

ratopati.com४५ हप्ता अघि

जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा खुला जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले ‘भानु घाँसी ग्राम’ नामकरण गरी अगाडि बढाइएको छ । आद...

ratopati.com४५ हप्ता अघि

सम्पदा परियोजना कार्यशालाका लागि आवेदन खुला

काठमाडौँ । नेपालका सांस्कृतिक तथा सम्पदा क्षेत्रमा काम गर्ने व्यक्तिका लागि, ब्रिटिस काउन्सिलले ‘सम्पदा: समृद्धिका लागि धरोहर’ नामक तीन दिने परियोजना व्यवस्थापन कार्यशालाका लागि आवेदन खुला गरेको छ ...

ratopati.com४५ हप्ता अघि

रघुगंगा गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनम...

ratopati.com४५ हप्ता अघि

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्...

ratopati.com४५ हप्ता अघि

‘आइपिओ’ जारी गर्दै सालपा विकास बैंक

खोटाङ । सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्ते...

ratopati.com४५ हप्ता अघि

वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

काठमाडौँ । नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गरा...

ratopati.com४५ हप्ता अघि

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आय...

ratopati.com४५ हप्ता अघि

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेँसी...

onlinekhabar.com४५ हप्ता अघि

ईश्वर पोखरेलको चेतावनी: पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

८ पुस, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्...

khabarhub.com४५ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार सन् २०२५ डिसेम्बर २३ तारिख । पौष शुक्ल पक्षको तृतीया तिथि ।

khabarhub.com४५ हप्ता अघि

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा ...

baahrakhari.com४५ हप्ता अघि

सिंगापुर डलरको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा न...

nepaltvonline.com४५ हप्ता अघि

यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ- सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने...

khabarhub.com४५ हप्ता अघि

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुन...

baahrakhari.com४५ हप्ता अघि

चिसो बढेपछि गौरका विद्यालयमा बिदा

रौतहट । चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना ...

gorkhapatraonline.com४५ हप्ता अघि

जलेकामध्ये साढे सात हजार मिसिल प्राप्त

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेकामध्ये सात हजार पाँच सय मिसिल सर्वोच्च अदालतले प्राप्त गरेको छ । भदौ २३ गतेसम्म कायम रहेका कुल २४ हजार २३४ मुद्दामध्ये २० हजार ३४ थान मुद्दाका मिसिल जले...

nagariknews.nagariknetwork.com४५ हप्ता अघि

सेनाको साख

लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा संस्थाहरूको निर्माण अपरिहार्य हुन्छ। सुदृढ संस्थाहरूले मात्र लोकतन्त्र जोगाउन सक्छन्। संस्था निर्माण भएन भने व्यक्ति विशेषले आफूअनुकूल परिस्थिति लैजान कोसिस...

lokaantar.com४५ हप्ता अघि

मंगलबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा निर्...

baahrakhari.com४५ हप्ता अघि

नयाँ कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)द्वारा पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन् । सो कार्यविधिको सा...

ratopati.com४५ हप्ता अघि

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हु...

gorkhapatraonline.com४५ हप्ता अघि

सुनकोशी–मरिणको मूल्याङ्कन सुरु

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ठेक्का तोडिएपछि आयोजनाको अहिलेसम्म भएको कामको मूल्याङ्कन सुरु गरिएको छ । आयोजनाको बाँध (हेडवक्र्स), विद्युत्गृ...

gorkhapatraonline.com४५ हप्ता अघि

एचपिभी खोप नियमित सञ्चालन

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी भ्याक्सिनलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सञ्चालन ...

khabarhub.com४५ हप्ता अघि

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् ।

setopati.com४५ हप्ता अघि

कस्ता छन् कुनै समयका यी 'ब्लू चिप' कम्पनी?

अहिले सेयर बजारमा ९७ वटा जलविद्युत कम्पनी सूचीकृत छन्। करिब दस वर्षअघिसम्म बजारमा यस्ता सूचीकृत कम्पनीको संख्या १० पनि थिएन। नेप्सेको तथ्यांक अनुसार सो समय (आर्थिक वर्ष २०७१/७२) मा बजारमा मात्रै आ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको