मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।





काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई ३३ रनले पराजित गरेको छ । यस जितसँगै हैदराबाद ११ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको पहिलो स्थानमा उक्ल...

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले प्रशासकीय अदालतका सदस्यहरूको राजीनामा मागेका छन्। प्रशासकीय अदालतमा नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठ सदस्य छन्। उनीहरूलाई सचिव...
आधुनिक फुटबलको इतिहासमा सन् २००६ को विश्वकप केवल एक खेल प्रतियोगिता मात्र थिएन । मानवीय साहस, दृढ इच्छाशक्ति र विज्ञानको सीमालाई चुनौती दिने एक अविश्वसनीय पुनरागमनको उदाहरण पनि थियो । जसको केन्द्रम...

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ ।

इनरुवा । रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर बुधबार दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक क...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतामा आशा जगाउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

काठमाडौँ । संघीय संसद्का सांसदहरूको उपस्थितिलाई पारदर्शी बनाउन विद्युतीय हाजिरी (ई-हाजिरी) प्रणाली लागु हुने भएको छ । यसका लागि भोलिदेखि सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन हुने संघीय संसद् सचिवालय...

काठमाडौं । चलचित्र मालती मंगले हेरेपछि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले रामकृष्ण ढकालको तारिफ गरेका छन् । रविले गायक तथा चलचित्र निर्माता ढकाललाई अमर नाम भएको व्यक्ति भएको ...