२०८३ वैशाख २३ का समाचार
मे ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: मधेस सरकार सङ्कटमा, ‘टेक एण्ड पे’को अन्योल हट्ने
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनको निर्णयले हलचल सरकारले अध्यादेशमार्फत सरकारी कार्यालयहरूमा रहेका दलगत क...

महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, शिव घिमिरे पराजित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई ३ मतको झिनो अन्...

एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को निर्वाचनमा जिल्ला(नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ८७ मत प्राप...

गीता अमात्य बनिन् एफएनसीसीआईको महिलातर्फको उपाध्यक्ष
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा महिलातर्फ उपाध्यक्षमा गीता अमात्य निर्वाचित भएकी छिन् । मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार अमात्यले ८१ मत प्राप्त गर्दै निर्...

तीव्र धुलो प्रकोपले इराकमा जनस्वास्थ्य सङ्कट
काठमाडौँ । इराकमा हालै आएको तीव्र धुलो आँधीका कारण देशभर ठुलो मात्रामा स्वास्थ्य समस्या देखिएको छ । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रान्तहरूमा कम्तीमा एक हजार १३३ जना मानिसहरूमा श्वास...
मध्यपूर्व तनावबिच इरानको विश्वकप यात्रा अघि बढ्दै
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ । मध्यपूर्वमा फेब्रुअरीदेखि बढ्दै गएक...

जेलेन्स्कीको रुसप्रति आलोचनात्मक टिप्पणी
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार रुसमाथि कडा आरोप लगाउँदै घातक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणलाई ‘पूर्ण सनकीपन’ को संज्ञा दिएका छन् । उनले मस्कोले आगामी मे ९ मा आयोजना गर्न लागेक...

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यता देखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललि...

किसानलाई मौसम तथा जलवायुसम्बन्धी सूचना
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ । स्थानीय समुदाय, विशेष गरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यू...

एसोसियट सदस्यमा अम्बिका पौडेल, उज्ज्वल श्रेष्ठ, हेमन्त गोल्छा र सचिन ढकालको अग्रता, कसको मत कति ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत एसोसियट सदस्यतर्फको मतगणना जारी छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार, ३५० मत गणना हुँदा अम्बिका प्रस...

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
भारतको राजनीतिमा नयाँ मोड ल्याउने सङ्केतका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बङ्गालको विधानसभामा उल्लेखनीय अग्रता हासिल गर्दै ल...

हुनानमा पटाखा कारखाना विस्फोट, २१ को मृत्यु
मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन् । सोमबार दिउँसो भएको उक्त घटनापछि पनि जोखिम कायम रहेकाले उद्धार ...

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै
दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो विदेश नीतिमा ऐतिहासिक मोड लिँदै युरोपेली सङ्घ (इयु) सँग सम्बन्ध गहिरो बनाइरहेको छ । यही सन्दर्भमा आर्मेनियाले मङ्गलबार इ...

इन्धन मूल्य वृद्धिपछि अस्ट्रेलियाली घरपरिवारको खर्च बढ्यो
मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अस्ट्रेलियामा घरपरिवारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको छ । आधिकारिक तथ्याङ्कअनुसार मार्च महिनामा घरपरिवारको खर्च १.६ प्रतिशतले बढेको छ । यो...

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, को बन्लान् प्रधानन्यायाधीश ?
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानन्यायाधीश लगायत रिक्त रहेका अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको बाटो प्रशस्त भएको छ । सरकारले यसअघि र...

पाठ्यक्रम समयसापेक्ष पुनरवलोकनका लागि कार्यदल गठन
काठमाडौँ – सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरवलोकन गर्ने भएको छ। उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरवलोकन गर्...

इनड्राइभ विश्व आर्थिक मञ्चको ‘युनिकोर्न कम्युनिटी’मा आबद्ध, नेपालसहित विश्वभर न्यायोचित प्रविधिको प्रवर्द्धन गर्ने लक्ष्य
काठमाडौँ- ग्लोबल मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, विश्व आर्थिक मञ्च (World Economic Forum) को ‘युनिकोर्न कम्युनिटी’मा सामेल भएको छ।

डोल्पामा जेठ १० गतेदेखि यार्सागुम्बा संकलन गर्न पाइने
काँक्रेविहार – आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ।

स्याङ्जामा तीन दिनदेखि १३ हजार घरपरिवार विद्युतविहीन
वालिङ – बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युतविहीन भएका छन्।

शिवपुरीको जंगलमा भेटियो महिलाको हत्या गरिएको शव
काठमाडौँको टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा एकजना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ ।

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ – प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

धनुषामा ७ वर्षीया बालिकाको बलात्कारमा जिल्ला अदालतले सुनायो जन्मकैदको फैसला
जनकपुरधाम- धनुषामा ७ वर्षीया बालिकाको जबरजस्ती करणी गरेको घटनामा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
सामसनको शानदार ब्याटिङमा चेन्नईको पाँचौं जित
सन्जु सामसनले शानदार ब्याटिङ गर्दै ५२ बलमा अविजित ८७ रन बनाएपछि चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ । मंगलबार भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेक...
एट्लेटिकोलाई हराउँदै आर्सनल च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ । इङ्लिस क्लब आर्सनल यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १–० ले पराजित गर्दै आर्सनलले फाइनलमा स्थान पक्का गरेको ...

प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो, बालेनकालमा नहोस् नेपोबेबी पुनरुत्थान
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानन्यायाधीश नियुक्तिको कानुनी बाटो खुलेको छ । अब प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन्द्र शाहले तत्काल बैठक बोलाएर...

पोर्चुगलको जम्बुजिरामा दूतावासको घुम्ती शिविर: १ सय ७६ नेपाली लाभान्वित
लिस्बन । पोर्चुगलको ओदिमिरास्थित जम्बुजिरामा सञ्चालित राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवा शिविर सम्पन्न भएको छ । लिस्बनस्थित नेपाली दूतावासले हालै सञ्चालन गरेको घुम्ती शिविरबा...

नेपाल लाइफले मनायो २५औँ वार्षिकोत्सव, देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै ...

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
काठमाडौँ, २३ वैशाखः अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्ब...

दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन
दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ । पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्ड...

सुकुम्बासी सेल्टर निरीक्षणपछि कुलमानले भने: सरकार उल्टो बाटो हिँड्दा समस्या जटिल बन्यो
उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। कीर्तिपुरस्थित सुकुम्बासी से...
३० समाचार देखाइएको