२०८३ जेठ १० का समाचार
मे २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: रास्वपा जिल्ला कुटपिट, कोशी रिफ्रेसमेन्ट सेन्टरमा भ्रष्टाचारको गन्ध !
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. न्यायालयमा सरकारको छाया राष्ट्रिय स्वतन्त्र पार्टी ...

सिद्धान्त
‘‘वियोग, तिमी वियोगान्त छौ कि के हो? सधैं फ्रस्टेशनको मात्रै कुरा गर्छौ त।” विजेताले वियोगसमक्ष जिज्ञासा राखी। ‘‘म वियोगान्त छैन विजेता। परिस्थितिअनुकूल नहुँदा फ्रस्टेशनको कुरा गर्नु स्वभाविक हैन ...

पाँचखालमा साप्ताहिक कृषि हाटबजार
काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन हाटबजार सञ्चालनमा ल्याइएको हो । पाँचखाल नगरपालिकाको आयोजना, स्थानीय कृषि बजार...

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
जेठ १० गते आइतबारदेखि जेष्ठ १६ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको समय राम्रो रहेकोले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ...
श्रेयसको शतकमा पञ्जाबको जित, प्लेअफ दौडमा मजबुत
श्रेयसको शतकमा पञ्जाबको जित, प्लेअफ दौडमा मजबुत एजेन्सी – पञ्जाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ सम्भावना बलियो बनाएको छ। लखनऊमा भएको...

चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता
ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लि...

ट्रम्पले मोदीलाई बोलाए ह्वाइट हाउस
इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ । दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तन...

इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता
इरानका विदेश मन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबीच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको शनिबार बताइएको छ । दुई नेताबीच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तन...

इजरायलले गाजाको प्रहरी चौकीमा गर्यो आक्रमण, १ बालक र ५ प्रहरी अधिकारी मारिए
शनिबार उत्तरी गाजामा रहेको प्यालेस्टिनी प्रहरी चौकीमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा पाँच प्रहरी अधिकारी मारिएका छन्। साथै एकजना १३ वर्षीय बालक पनि मारिएको र धेरै जना घाइते भएको गाजा प्रहरीले ...

ओलीको राजीनामा माग भएपछि महेशको प्रतिवाद
नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै नेताहरूले राजीनामा माग गरिरहेका बेला सचिव महेश बस्नेतले त्यसको प्रतिवाद गरेका छन् । यसअघि शुक्रबारको बैठकमा उपाध्यक...

एमाले पुनर्निर्माणका लागि ओली मात्र होइन, पुरै पुरानो नेतृत्वको अन्त्य आवश्यक
नेकपा एमाले आज आफ्नो इतिहासकै सबभन्दा कमजोर र संकटग्रस्त अवस्थामा छ । अध्यक्ष केपी शर्मा ओली आफ्नै प्यानलका उपाध्यक्षहरूको घेराबन्दीमा परेका छन् । सचिवालय बैठकमा सबै पदाधिकारीले उनको राजीनामा माग्द...
१०० मिटर दौडमा गुरिंदरवीर सिंहले तोडे राष्ट्रिय कीर्तिमान, दौड पूरा गर्न कति सेकेन्ड लाग्यो
गुरिंदरवीर सिंहले राँचीमा आयोजित राष्ट्रिय सिनियर एथलेटिक्स महासंघ प्रतियोगिता २०२६ को फाइनलमा ऐतिहासिक दौड दौडे र १०० मिटर दौडमा भारतीय राष्ट्रिय कीर्तिमान बनाए। बिरसा मुण्डा रंगशालामा दौडँदै, गु...

पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन् । रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्...

भारतीय कम्पनीहरूले अमेरिकामा २० अर्ब डलर लगानी गरेका छन् - मार्को रुबियो
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो वार्ताको बारेमा जानकारी दिएका छन्। मार्को रुबियोले भने , "आज हाम्रो भेटघाट एकदमै फलदायी रह्यो। भारतले संयुक्त राज्य अमेर...
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा कडाइ
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी ) ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दाहरू ( ग्रीन कार्ड धारकहरू ) लगायतका अमेरिका प्रवेश गर्ने मानिसहरुलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबो...

नेतृत्व परिवर्तनको हल्ला निराधार, ओलीकै कमाण्डमा पार्टी अघि बढ्छः लेखराज भट्ट
काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताएका छन्।

हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
काठमाडौँ – विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको ...

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको आग्रह
काठमाडाैँ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले देशभर मालवाहक सवारी साधनमा हुने अत्यधिक भारवहन (ओभरलोडिङ) रोक्न सम्बन्धित निकायसँग कडाइका साथ कानुन कार्यान्वयन गर्न आग्रह गरेको छ।

पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता
किमाथाङ्का (सङ्खुवासभा) – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन्।

काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु
काठमाडौँ – काठमाडौँको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ।

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने
इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ शनिबार चीन प्रस्थान गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु
काठमाडौँ – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०...
विटुमिनको मूल्य बढ्दा एसियन राजमार्ग कालोपत्र ढिलासुस्ती
बेलबारी (मोरङ) – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा विटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढि...

पत्रकार खड्का ‘विकास पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
दोलखा – नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले स्थापना गरेको ‘विकास पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्का पुरस्कत भएकी छन्। दोलखाको चरीकोटमा आज आयोजित सो शा...

जुम्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
जुम्ला – स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ। जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हज...
विनेश फोगाटलाई एसियाली खेलकुदको ट्रायलमा भाग लिन अनुमति
दिल्ली उच्च अदालतले शुक्रबार भारतीय पहलवान विनेश फोगाटलाई एसियाली खेलकुदको छनोट ट्रायलमा भाग लिन अनुमति दिएको छ। समाचार वेबसाइट लाइभ लका अनुसार, उच्च अदालतले भारतीय कुस्ती महासंघको नीतिलाई 'भेदभाव...

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु
इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा सहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका केही प्रहरीको मृत्यु भएको र कयौँ घाइते भएको जनाइएको छ । अस्पताल...

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले आज ...

अमेरिकी राष्ट्रपति ट्रम्प र कतारी अमिर अल थानीबिच टेलिफोन वार्ता
कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय विकासक्रमबारे छलफल गरेका छन् । अमिरको प्रशासनिक कार्यालयले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएकाे हाे । ट...
उपाधि विजेता बार्सिलोना अन्तिम खेलमा भ्यालेन्सियासँग पराजित
काठमाडौँ । ला लिगाको यस सिजनको उपाधि विजेता बार्सिलोना आफ्नो अन्तिम खेलमा भ्यालेन्सियासँग ३–१ गोल अन्तरले पराजित भएको छ । खेलमा सुरुवाती अग्रता भने बार्सिलोनाले नै लिएको थियो। खेलको ६० औँ मिनेटमा ...
एथलेटिक क्लबमाथि रियल मड्रिडको ४–२ को सानदार जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल मड्रिडले एथलेटिक क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा रियल मड्रिडलाई जिताउन गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्प...

प्रतिनिधि सभाले प्राथमिकतामा संविधान संशोधन, नियमावलीमा विशेष नियम
प्रतिनिधि सभाले संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ । यस निम्ति काम गर्न प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ । प्रतिनिधिसभामा पेस भएको नियमा...

वीरगन्ज नाका हुँदै १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
पर्सा । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु सात खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ । गत आवको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँद...
३३ समाचार देखाइएको