मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ २३ को विवरण
आज

२०८३ जेठ २३ का समाचार

जून ६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२२ हप्ता अघि

१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म

काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. गृहमा सुधनको ‘कमब्याक’ प्रतिवेदनमा निर्भर ! तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि ...

deshsanchar.com२२ हप्ता अघि

सीमा विवादमा ढोल बजाएर हुँदैन, कूटनीतिक च्यानलबाट समाधान: रवि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन्।

deshsanchar.com२२ हप्ता अघि

दमक हत्याकाण्ड: बोरामा फेला परेकी २१ वर्षीया युवतीको हत्या आरोपमा टाइल्स मिस्त्री पक्राउ

झापा – झापाको दमकमा बोराभित्र फेला परेको महिलाको शवको रहस्य खुलेको छ। गत जेठ १६ गते दमक नगरपालिका वडा नं. १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा अन्दाजी २१ वर्षीया रोमा ...

deshsanchar.com२२ हप्ता अघि

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नबीनलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छ...

deshsanchar.com२२ हप्ता अघि

मानव अधिकार आयोगका सिफारिस पूर्ण कार्यान्वयन हुनुपर्छः गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

deshsanchar.com२२ हप्ता अघि

नाटक ‘अछेता’मा देखिएको कर्णाली र मष्ट परम्परा

बाउबाजेले मान्दै आएको मष्ट परम्परा र त्यसले पतुर्ने धामी त्यतिखेर बदलिन्छ जतिखेर आफ्नै काखको नवजात शिशु छोरोलाई बचाउन सक्दैन।

deshsanchar.com२२ हप्ता अघि

पहिरो रोकथाम गर्न वृक्षरोपण

मुगु – विश्व वातावरण दिवसको अवसरमा मुगुको छायाँनाथ रारा नगरपालिका–४ स्थित पहिरोको उच्च जोखिममा रहेको लेते खोलामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, भू–क्षय नियन्त्रण तथा पहिरो न...

deshsanchar.com२२ हप्ता अघि

धवल शमशेर र दुर्गा प्रसाईंबीच नयाँ दल गठन गर्ने सहमति

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा र नागरिक बचाउ महाअभियानमा संयोजक दुर्गा प्रसाईंबीच नयाँ पार्टी बनाउने सम्झौता भएको छ। राणा र प्रसाईंले शुक्रबार नयाँ ...

deshsanchar.com२२ हप्ता अघि

नेपाल–भारत आर्थिक सहकार्यलाई नयाँ उचाइ दिन पर्यटन, लगानी र रेल कनेक्टिभिटी विस्तारमा जोड

दाङ – नेपाल र भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहयोग मञ्च २०२६’ मा पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ...

deshsanchar.com२२ हप्ता अघि

मुगुका तीन जना शिक्षक सम्मानित

मुगु – मुगु जिल्लाका तीन जना शिक्षक कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, सुर्खेतद्वारा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएका छन्।

deshsanchar.com२२ हप्ता अघि

अस्ट्रेलियामा एक लाख साङ्ला जफत

अस्ट्रेलियाका वन्यजन्तु अधिकारीहरूले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेको अवैध साङ्ला–प्रजनन कारोबारको पर्दाफास गर्दै एक लाखभन्दा बढी साङ्ला जफत गरेका छन्।

deshsanchar.com२२ हप्ता अघि

कोशी प्रदेशका ६ वटा पालिकामा ६ करोड ४३ लाख रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु

मोरङ – कोशी प्रदेश सरकारले प्रदेशका विभिन्न ६ वटा पालिकामा नवप्रवर्धन साझेदारी परियोजनाअन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ।

deshsanchar.com२२ हप्ता अघि

आठ विश्वविद्यालयका उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिक

काठमाडौं- विभिन्न ८ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।

ratopati.com२२ हप्ता अघि

हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ । एक करोड २९ ला...

barnanmedia.com२२ हप्ता अघि

चौध आणविक रिएक्टर प्रतिस्थापन गर्ने जापानको योजना

जापानले सन् २०५० सम्म पुराना १४ आणविक रिएक्टरहरू प्रतिस्थापन गर्ने लक्ष्य अघि सारेको छ । स्थानीय मिडिया रिपोर्टअनुसार ऊर्जा माग तीव्र रूपमा बढ्दै गएपछि टोकियोले आणविक ऊर्जामा निर्भरता पुनः विस्तार ...

ratopati.com२२ हप्ता अघि

विश्व वातावरण दिवसमा बिरुवा रोपिए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा ४४९ बिरुवा रोपेको छ । काठमाडौँ महानगरपालिका उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले वडा नं १७ र वडा नं १९ का नदी किनार, पशुपति क्षेत्र, ...

ratopati.com२२ हप्ता अघि

कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको आठौँ बैठकबाट प्रदेश सरकार...

ratopati.com२२ हप्ता अघि

सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन

कञ्चनपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आज साँझ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । अवलोकन गर्दे उनले निकुञ्जको जैविक विविधता र पर्यापर्यटनको सम्भावनाप्रति चासो व्यक्त गर...

barnanmedia.com२२ हप्ता अघि

सात वर्षपछि उत्तर कोरिया पुग्दै सी, यसकारण विश्वकै लागि महत्त्वपूर्ण हुनेछ यो भ्रमण

चीनका राष्ट्रपति सी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्ने भएका छन्। सन् २०१९ यता पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबुत बनाउ...

barnanmedia.com२२ हप्ता अघि

पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा छैन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिण एसियाका दुई परमाणु शक्ति भारत र पाकिस्तानको विदेश सम्बन्धबारे आफ्नो समीक्षा सुनाएका छन् । जसमा उनले भारतको साझेदारी अमेरिकासँग जतिसुकै बढेपनि मस्कोसँग लामो...

barnanmedia.com२२ हप्ता अघि

दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी

आगलागी भएको भारतको राजधानी दिल्लीस्थित एक होटलभित्र अँगालो मारेको अवस्थामा एक जोडीको शव फेला परेको छ। गत बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको फ्लोरिस स्टे होटलमा आगलागी हुँदा २१ जनाको मृत्यु भ...

barnanmedia.com२२ हप्ता अघि

पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग जारी युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव राखेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमा खुलापत्र लेख्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमनेसामने भ...

barnanmedia.com२२ हप्ता अघि

पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन

उत्तर कोरियामा हालै निजी गाडी स्वामित्वसम्बन्धी दशकौँ पुराना प्रतिबन्धहरू खुकुलो बनाएपछि देशभर गाडीहरूको संख्या अचानक बढ्न थालेको बताइएको छ। वर्षौँसम्म उत्तर कोरिया लगभग खाली सडकहरूको देशका रूपमा ...

barnanmedia.com२२ हप्ता अघि

टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?

शुक्रबार राति नयाँ चण्डीगढमा खेलिएको आईपीएल क्वालिफायर २ केवल दुई टोलीहरू: गुजरात टाइटन्स र राजस्थान रोयल्स बीचको प्रतिस्पर्धा थिएन। यो टोली भारतका वर्तमान 'राजकुमार' (शुभमन गिल) र उनका भावी उत्तरा...

barnanmedia.com२२ हप्ता अघि

दक्षिण दिल्लीमा पाँच तले भवन भत्किँदा धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार साँझ दक्षिण दिल्लीको साकेत मेट्रो स्टेशन नजिकै पाँच तल्ले भवन भत्किएको छ। पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरेको जन...

barnanmedia.com२२ हप्ता अघि

अभिषेक बनर्जीमाथि भएको आक्रमणमा ममता बनर्जीले के भनिन्?

पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस प्रमुख ममता बनर्जीले सोनारपुरमा तृणमूल कांग्रेसका सांसद अभिषेक बनर्जीमाथि भएको आक्रमणप्रति प्रतिक्रिया दिएकी छिन्। राज्यको सत्तारुढ दललाई लक्ष...

barnanmedia.com२२ हप्ता अघि

परेडमा बेलायती राजाले भने– गोर्खा सैनिक देख्दा गौरव लाग्छ

बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसं...

barnanmedia.com२२ हप्ता अघि

नेपालमा मनसुन आउन १ हप्ता लाग्ने

नेपालमा मनसुन भित्रिन अझै १ हप्ता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालम...

barnanmedia.com२२ हप्ता अघि

दिल्लीबाट फर्केर रविले विमानस्थलामा बताएका चार मुख्य बुँदा– नेपाल–भारत सम्बन्धमा नयाँ सुरुवात भएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा जेठ १८ गते आफ्ना विश्वास...

barnanmedia.com२२ हप्ता अघि

कानुनले अड्काउने होइन समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छ: कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले अड्काउँछ भन्ने हिजोको भाष्यलाई चिर्नुपर्ने बताउनुभएको छ। शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो कानुन अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै ...

barnanmedia.com२२ हप्ता अघि

गुल्मीमा सांसद सागर ढकाल सवार गाडी दुर्घटना

ल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षत...

ratopati.com२२ हप्ता अघि

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार

म्याग्दी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने विद्यार्थीलाई नगद रु एक लाख २० हजार पुरस्कार वितरण गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले एसइई परीक्षा ...

barnanmedia.com२२ हप्ता अघि

१९ वर्षमुनिको टी-२० महिला क्रिकेटः लुम्बिनी, सुदूरपश्चिम र गण्डकी विजयी

१९ वर्षमुनिको टी-२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्। शुक्रबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रतियोगिताअन्तर्गत कालुङचोक मैदानमा ...

ratopati.com२२ हप्ता अघि

भिडभाड कम गर्न अदालतमा नयाँ नियम

नेपालगन्ज । जिल्ला अदालत, बाँकेले अदालत परिसरमा हुने अनावश्यक भिडभाड नियन्त्रण गर्न र सुरक्षा व्यवस्थालाई थप चुस्त, मर्यादित एवं सुरक्षित बनाउन नयाँ नियम लागू गरेको छ । अदालत प्रशासनले एक सूचना जा...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको