२०८३ जेठ २४ का समाचार
जून ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ । १. आर्थिक विधेयकमा २० पेजको झमेला सरकारले ल्याएको आर्थिक वर...

थाहा पाउँदा पाउँदै पनि स्क्यामरको जालोमा परे इन्जिनियर, अनलाइन लगानीको नाममा १० लाख स्वाहा !
काठमाडौँ । राजधानीका एक २८ वर्षीय इन्जिनियर राम्रै कम्पनीमा काम गर्थे । उनको जीवनमा सबै ठीकठाक चलिरहेको थियो । गत डिसेम्बरतिर उनको ह्वाट्सएपमा एउटा मेसेज आयो, जसमा अनलाइन लगानी गरेर लाखौँ कमाउन सकि...

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौँ – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

काठमाडौँ महानगरले गर्यो तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस गरेको छ।

नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रमन्त्री खनाल
काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताएका छन्।

रास्वपा बाँकेकाे अध्यक्षमा चार जना प्रतिस्पर्धी
नेपालगन्ज – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेकाे अध्यक्षका लागि चार जना अगाडि सरेका छन्।

प्रतियोगितात्मक कवि गोष्ठीमा जाजरकोटका गौतम पहिलो
माेरङ – साहित्यिक क्षेत्रले सम्पूर्ण कुरालाई मार्गदर्शन गर्ने प्राज्ञ एवं स्रष्टा गंगा सुवेदीले बताएकी छिन्। विराटनगरमा शनिबार आयोजित प्रतियोगितात्मक कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा प्राज...

नेपालमा रासायनिक मल र पेट्रोलियम आपूर्ति भारतले सुनिश्चित गर्ने
काठमाडाैँ – भारतले नेपालमा पेट्रोलियम आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

घोषणापत्र सार्वजनिक गर्दै सकियो लुम्बिनी युवा सम्मेलन
दाङ – लुम्बिनी प्रदेशका युवाहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल सुरक्षा, जलवायु न्याय, सुशासन तथा उद्यमशीलतासँग सम्बन्धित साझा माग, सुझाव र प्रतिबद्धता समेटिएको घोषणापत्र सार्वजनिक गरेका छन्।

आफूबिरुद्ध कपोलकल्पित समाचार छापेको भन्दै अर्थमन्त्री वाग्लेले दिए प्रेस काउन्सिलमा उजुरी
काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूबिरुद्ध कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको भन्दै एक दैनिकबिरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्।

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयले दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ। महिनौंदेखि जारी द्वन्द्व र असुरक्षाका कारण ...

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
भोजपुर – भोजपुरको अरुण गाउँपालिका-७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा रोजगारी गरेर...

रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत र ...

भन्सार छलीका सामान बरामद
लुम्बिनी । रुपन्देही प्रहरीले शनिबार जिल्लाका विभिन्न क्षेत्रबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेका सामान, माछा र कुखुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोली...

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको...

फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
काठमाडौँ । आँपलाई यसको मिठो स्वाद र स्वास्थ्यवर्द्धक गुणका कारण ‘फलहरूको राजा’ मानिन्छ । गर्मी मौसमको यो ‘सुपरफुड’ स्वादका लागि मात्र नभई पोषक तत्त्वका हिसाबले पनि निकै महत्त्वपूर्ण छ । यद्यपि, यसम...

बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
खोटाङ । बाढीका कारण अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको भीषण बाढीले उक्त सडक अवरुद्ध बनेको थियो । मध्यपहाडी लोकम...

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको देखाएको छ । यसले भविष्यमा पानी अभावको सामना गरिरहेका अर्बौं मानिसलाई थप प्रभावित पार्न सक्ने चेतावनी...
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
काठमाडौँ । लिस्बनमा शनिबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली पोर्चुगलले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । फिफा विश्वकप २०२६ को तयारीमा रहेको पोर्चुगलका लागि ब्रुनो फर...

सिरदली–चौडेनी सडक स्तरोन्नति
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ । बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपम...

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
जेठ २४ गते आइतबारदेखि जेठ ३० गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले शेयर बजार तथा व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका स्रोत...

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ । प्रहरीका अनुसार एक जना ३५ वर्षीय व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी शहर नजिकै परिवारसँग...
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता बाँकी रहँदा खेलका लागि चयन भएका सहभागी राष्ट्रहरूबाट खेलका लागि आयोजक देशका लागि प्रवेशआज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीब्र बनेको छ । ...

दिल्लीमा प्रदर्शन गर्दै ककरोचले भन्यो: सरकारले हाम्रा पोस्ट मेटाउन सक्ला तर हामीलाई मेटाउन सक्दैन
भारतको ककरोच जनता पार्टी (सीजेपी) पार्टीका संस्थापक अभिजित दीपकेले सरकारले आफूहरूले सामाजिक सञ्जाल गरेका पोस्ट मेटाउन सक्ने तर आफ्नो पार्टीलाई मेटाउन नसक्ने बताएका छन्। निट पेपर लिक र अन्य परीक्षा...

भारत सरकारविरुद्ध आज सडकमा उत्रिँदै ‘ककरोच जनता पार्टी’
भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आज राजधानी दिल्लीमा पहिलोपटक विरोध प्रदर्शन गर्दै छ। त्यसका लागि पार्टीका संस्थापक अभिजित दिपके शनिबार बिहान अमेरिकाबाट दिल्ली आइपुगेका छन्। त्यहाँबाट उनी आज ...

विमानस्थलबाट निस्कँदा अभिजित दीपकले मिडियालाई के भने?
ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केले शिक्षामन्त्री धर्मेन्द्र प्रधान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बित्तिकै उनको राजीनामा मागे। विमानस्थलबाट बाह...

काक्रोच जनता पार्टीले सरकारलाई दियो सात दिनको अल्टिमेटम, पार्टीले अरु के भन्यो ?
ककरोच जनता पार्टी (सीजेपी) ले शनिबार दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेको थियो। पार्टीका संस्थापक अभिजित दिपके पनि विरोध प्रदर्शनमा सहभागी भएका थिए। पार्टी प्रवक्ता सौरभ दास र आशुतोष राँकाले...
टिम इन्डियामा स्थान पाएपछि वैभव सूर्यवंशीका बुबाले के भने?
आईपीएलको १९ औं सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने युवा ब्याट्सम्यान पन्ध्र वर्षीय वैभव सूर्यवंशीले भारतीय टोलीमा पहिलो पटक अन्तर्राष्ट्रिय कल-अप प्राप्त गरेका छन्। उनलाई भारतीय टी-२० क्रिकेट टोलीमा समा...

बहराइनले भन्यो- मिसाइल र ड्रोनबाट शान्ति स्थापना गर्न सकिँदैन, इरानले आक्रमण बन्द गर्नुपर्छ
बहराइनको विदेश मन्त्रालयले शनिबार बिहान बहराइन र कुवेतमा इरानले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। बीबीसी उर्दूका अनुसार बहराइनले भनेको छ कि मिसाइल र ड्रोन मार्फत शान्ति स्थापना गर्न सकिँदै...

सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री शाहले कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ
राजदूत नियुक्तिका लागि पदीय मर्यादा मिचेर प्रधानमन्त्रीलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करको कदमप्रति प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले व्यङ्ग्य प्रहार गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक...

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकर भटवार्तापछि तीन बुँदे घोषणा
रराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच भएको भेटवार्तापछि तीन बुँदे घोषणा जारी गरिएको छ। नयाँ दिल्लीमा शनिबार साँझ भएको भेटवार्तापछि दुवै पक्षले तीन बुँदे घोषणा जारी गरेका हुन्। ...
३१ समाचार देखाइएको