मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार १८ को विवरण
आज

२०८३ असार १८ का समाचार

जुलाई २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१८ हप्ता अघि

गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन

काठमाडौँ । फिफा विश्वकप २०२६ मा कंगोविरुद्ध दुई गोल गर्दै इङ्गल्याण्डलाई अन्तिम १६ मा पुर्‍याएका कप्तान ह्यारी केन यस संस्करणको ‘गोल्डेन बुट’ (सर्वाधिक गोलकर्ता) को दौडमा बलियो रूपमा प्रस्तुत भएका ...

ratopati.com१८ हप्ता अघि

इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा बलियो टोली इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदै डीआर कंगो विश्वकपबाट बाहिरिएको छ । एटलान्टा स्टेडियममा नेपाली समय अनुसार बुधबार राति भएको ख...

barnanmedia.com१८ हप्ता अघि

क्रिप्टोकरेन्सी र व्यवसायबाट ट्रम्पलाई १ अर्ब डलरभन्दा बढी आम्दानी, नयाँ वित्तीय विवरण सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएको पहिलो वर्षमै क्रिप्टोकरेन्सी कारोबारबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको विवरण सार्वजनिक भएको छ । सन् २०२५ का लागि जारी गरिएको ९२७...

ratopati.com१८ हप्ता अघि

अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गर्नका लागि आज बेल्जियम र सेनेगल पहिलो पटक प्रतिस्पर्धात्मक खेलमा आमने–सामने हुँदै छन् । अमेरिकाको सियाटल, वासिङ्टनस्थित स्टेडियममा हुने ...

ratopati.com१८ हप्ता अघि

जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान

काठमाडौँ । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले एथलेटिको म्याड्रिडका स्ट्राइकर जुलियन अल्भारेजलाई अनुबन्ध गर्न क्लबले औपचारिक प्रस्ताव पठाएको पुष्टि गरेका छन् । अर्जेन्टिनाका विश्वकप विजेता अल्भारे...

ratopati.com१८ हप्ता अघि

एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा इङ्गल्याण्डका कप्तान ह्यारी केनले कंगो विरुद्ध २–१ को रोमाञ्चक कमब्याक जित दिलाउने क्रममा फुटबल जगतका सर्वकालीन महान् खेलाडी पेलेका दुईवटा ऐ...

barnanmedia.com१८ हप्ता अघि

सीको जोड: बलियो सेना र भ्रष्टाचार अन्त्य

चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्...

ratopati.com१८ हप्ता अघि

२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा सेनेगलले बलियो टोली बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको सियाटलमा जारी रोमाञ्चक खेलको २४औँ मिनेटमा सेनेगलका मिडफिल्डर हबिब...

onlinekhabar.com१८ हप्ता अघि

सेनेगलले लियो अग्रता

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए...

ratopati.com१८ हप्ता अघि

पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिँदासम्म सेनेगलले बेल्जियमविरुद्ध १–० को अग्रता बनाएको छ। अमेरिकाको सियाटलमा जारी यस खेलमा सुरुदेखि नै आक्राम...

barnanmedia.com१८ हप्ता अघि

अमेरिकाका उपराष्ट्रपति: जन्मसिद्ध नागरिकता कायम राख्ने सर्वोच्चको निर्णय ‘निराशाजनक’

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) कायम राख्ने सर्वोच्च अदालतको निर्णय ‘अत्यन्तै निराशाजनक’ भएको बताएका छन्। फक्स न्युजको कार्यक्रममा उनले यस विषयमा ट्रम्प...

neplays.com१८ हप्ता अघि

फिफा विश्वकप : इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश

कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा दुई गोल गर्दै इंग्ल्यान्डलाई अन्तिम १६ मा पुर्याएका छन्। टोली फिफा विश्वकप २०२६ को अन्तिम १६ प्रवेशको निर्णायक खेलमा दबाबपूर्ण अवस्थामा पुगेको थियो। प्रशिक्षक...

barnanmedia.com१८ हप्ता अघि

जापानका प्रधानमन्त्री साने ताकाइची साँझ भारत आइपुगे

जापानका प्रधानमन्त्री साने ताकाइची बुधबार साँझ भारत आइपुगेकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी तीनदिने औपचारिक भ्रमणका लागि बुधबार साँझ नयाँ दिल्ली आइपुगेकी हुन्। ताकाइचीले जुलाई २ मा भारतका ...

barnanmedia.com१८ हप्ता अघि

क्रिप्टोबाट ट्रम्पले कमाए एक अर्ब डलर !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टोकरेन्सी कारोबारबाट करिब एक अर्ब डलर बराबरको आम्दानी गरेको विवरण सार्वजनिक गरेका छन् । अमेरिकी सरकारी नैतिकता कार्या...

barnanmedia.com१८ हप्ता अघि

ट्रम्पलाई अमेरिकी सर्वोच्च अदालतको झट्का, नागरिकतासम्बन्धी आदेश खारेज

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने आदेश त्यहाँको सर्वोच्च अदालतले मंगलबार खारेज गरिदिएको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै अमेरिका...

ratopati.com१८ हप्ता अघि

बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै सेनेगलविरुद्धको खेल २–२ को रोमाञ्चक बराबरीमा ल्याएको छ । अमेरिकाको सियाटलमा जारी यस खेलमा २–०...

ratopati.com१८ हप्ता अघि

नाटकीय खेलमा सेनेगल पराजित: सेनेगललाई हराउँदै बेल्जियम विश्वकपको अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को अत्यन्तै रोमाञ्चक र नाटकीय खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको सियाटलमा निर्धारित ९० मिने...

barnanmedia.com१८ हप्ता अघि

पाकिस्तानी सीमामा अफगानिस्तानले आक्रमण गरेपछि फेरि तनाव बढ्यो

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको सीमामा रहेका लक्षित स्थानमा आक्रमण गरेको बताएको छ। पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएका यी आक्रमणहरूमा धेरै जना घाइते भएको तालिबान शासनले द...

baahrakhari.com१८ हप्ता अघि

अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरियो, बेल्जियम अन्तिम १६ मा

काठमाडौं । बेल्जियमविरुद्धको अग्रता जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफको २४ औँ मिनेटमा हबिब डियारले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा इस्माए...

onlinekhabar.com१८ हप्ता अघि

पुनरागमन जितसँगै बेल्जियम अन्तिम १६ मा प्रवेश

१८ असार, काठमाडौं । पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सिएटल स्टेडियममा सेनेगलविरुद्ध दुई गोलले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरामगन जित निकाल्दै अ...

barnanmedia.com१८ हप्ता अघि

पहिलाे हाफमा सेनेगल एक गोलले अघि

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा सेनेगल एक गाेलले अगाडि रहेकाे हाे । २४औं मिनेटमा हबीब डायराल...

barnanmedia.com१८ हप्ता अघि

दक्षिण कोरियाका राष्ट्रपतिद्वारा हान सेओङ–सुकलाई प्रधानमन्त्री नियुक्त

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति प्रवक्ता काङ् यु–जुङले बुधबार घोषणा गरेका छन्। नियुक्ति आगामी जुलाई १ देखि लागू हुने जनाइएको छ। यस...

barnanmedia.com१८ हप्ता अघि

भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप

भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ। भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार भारतीय विदेश सेवा (आईएफएस) १९८९ ब्याचका अधिकारी मिश्रीको सेवा ...

hamrakura.com१८ हप्ता अघि

बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा, सेनेगल निराश

काठमाडौँ । बेल्जियम विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको अन्तिम ३२ को खेलमा सेनेगललाई निराश पार्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो । बेल्जियमले खेल ३–२ ले जित्यो । नि...

hamrakura.com१८ हप्ता अघि

सात  अर्ब १५ करोडको पोखराको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गरेको महानगरको आगा...

hamrakura.com१८ हप्ता अघि

श्रीविष्णुको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।। ॐ शान्तिः शान्तिः शान्तिः आजको पञ्चाङ्ग मिति २०८३ असार १८ गते बिहीबार, इस्वीसंवत जुलाई २ तारिक सन्...

barnanmedia.com१८ हप्ता अघि

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति बनाएका छैनौं : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशितरप्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

barnanmedia.com१८ हप्ता अघि

पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो

काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खोलिएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेपछि देखिएको आपूर्ति समस्या समाधान भएसँगै ती पम्प पुनः सञ्चालनमा आएको उद्य...

ratopati.com१८ हप्ता अघि

आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १८ गते । बिहीबार । इस्वी सन् २०२६ जुलाई २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–द्वितीया, बिहा...

ratopati.com१८ हप्ता अघि

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ । वनमा काठजन्य प्र...

deshsanchar.com१८ हप्ता अघि

डिशहोम र तुषाल मल्टिभेन्युबीच सम्झौता: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको व्यवस्था

काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच डिशहोमका कर्मचारी, डिलर, सेवा साझेदार तथा ग्राहकहरूलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधाहरू प्रदान गर्ने उद्देश्यले एक स...

deshsanchar.com१८ हप्ता अघि

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीतिमा कडाइ गरेसँगै संयुक्त राज्य अमेरिकाले उष्णकटिबंधीय प्रशान्तको थोरै जनसङ्ख्या भएको टापु राष्ट्र पलाउमा आप्रवासीहरूलाई निर्वासन गर्न थालेको पलाउले बुधबार जन...

deshsanchar.com१८ हप्ता अघि

निगमले १४ पेट्रोलपम्पमा लगाएको ताला खोल्यो

काठमाडौँ- काठमाडौँका आठ र पोखराका ६ गरी १४ वटा पेट्रोल पम्पमा नेपाल आयल निगमले लगाएको ताला खुलेको छ।

deshsanchar.com१८ हप्ता अघि

लुम्बिनी प्रदेश सभाको बैठक असार २१ गते पुनः आह्वान

दाङ – लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत एघारौं बैठक आगामी असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको