मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार २९ को विवरण
आज

२०८३ असार २९ का समाचार

जुलाई १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१६ हप्ता अघि

१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. हरियो रङमै चल्ने भयो ‘ब्लु बस’ महिलाको सुरक्षालाई ध्यानमा राख्दै सरकारले निःशु...

ratopati.com१६ हप्ता अघि

श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन

काठमाडौँ । मुलुकको श्रम तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा ‘चौथो नेपाल श्रमशक्ति सर्वेक्षण’ गरिरहेको छ । कार्यालयले कुल श्रमशक्ति, रोजगारीको अवस्था, श...

deshsanchar.com१६ हप्ता अघि

“रियल ड्राइभर्स वान्टेड” अभियानका साथ नेपालमा सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

काठमाडौं- स्कोडा नेपालले नेपाली बजारमा आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक एसयूभी सार्वजनिक गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज –बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ।

deshsanchar.com१६ हप्ता अघि

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘छोटो समय अचानक बिरामी’ परेपछि ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले आइतबार जानकारी दिएको छ।

deshsanchar.com१६ हप्ता अघि

विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

मोरङ – बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। अस्पतालको न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित इन्टरनेशनल कन...

deshsanchar.com१६ हप्ता अघि

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

मेरिल्याण्ड- अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष, लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्धारा लिखित उपन्यास श्रीमतीमाथि समीक्षा गरिएको छ।

deshsanchar.com१६ हप्ता अघि

लमहीमा एकमहिने शिव महापुराण सुरु

दाङ – ज्येष्ठ नागरिकहरूको सहयोगका लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यसहित दाङको लमहीमा एकमहिने श्रीशिव महापुराण तथा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ।

deshsanchar.com१६ हप्ता अघि

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत (छिन्चु) – तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन। अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन्।

deshsanchar.com१६ हप्ता अघि

हुम्लामा साइत हेर्न धामीझाँक्रीको भर

हम्ला – हुम्लाका अधिकांश मानिस विवाह, ब्रतबन्धलगायत शुभकार्यको साइत हेर्न धामीझाँक्रीको भरपर्ने गर्छन्। सामाजिक मान्यताका कारण धामीझाँक्रीबाट साइत हेराएमा राम्रो हुने विश्वास रहँदै आएकाले उनीहरू यस...

deshsanchar.com१६ हप्ता अघि

रवि–बालेनबीच भेट, सरकारको प्रभावकारिताबारे छलफल

काठमाडौ – रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।

deshsanchar.com१६ हप्ता अघि

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा

हेटौँडा (मकवानपुर)– हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन। अहिले अवस्था फेरिएको छ। त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद...

deshsanchar.com१६ हप्ता अघि

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) –सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ।

ratopati.com१६ हप्ता अघि

सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’

कर्णाली । कृषि विकास निर्देशनालय सुर्खेतले यहाँका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । निर्देशनालयले आइतबार एक कार्यक्रम आयोजना गरी ती किसानलाई पुरस्कृत गरेको हो । क...

ratopati.com१६ हप्ता अघि

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा आइत...

ratopati.com१६ हप्ता अघि

कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा

काठमाडौँ । कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएपछि उनको अन्तिम संस्कार सम्पन्न भएको छ । सन् १९९५ देखि २०१३ सम्म कतारमा शासन गरेका शेख हमदको अन्तिम प्र...

barnanmedia.com१६ हप्ता अघि

बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ । अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हज...

barnanmedia.com१६ हप्ता अघि

गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । उनले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरूङको हातब...

barnanmedia.com१६ हप्ता अघि

खामेनी हत्याको बदला लिने इरानको रणनीति, ट्रम्पसहितका नेताहरुको सूची सार्वजनिक

इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । ग...

barnanmedia.com१६ हप्ता अघि

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुम...

ratopati.com१६ हप्ता अघि

हरित आयले बदलेको महिलाको दैनिकी

बागलुङ । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो । चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न प...

barnanmedia.com१६ हप्ता अघि

काठमाडौँ महानगरले गणेश नेपालीकी श्रीमतीलाई जागिर दिने, छोरीलाई उच्च शिक्षासम्म पढाइदिने

आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीलाई काठमाडौँ महानगरपालिकाले रोजगारी दिने भएको छ। आज (आइतबार) सरकार र पीडित पक्षबीच भएको सहमतिअनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई महानगरपालिकाले योग्यता तथा क्ष...

onlinekhabar.com१६ हप्ता अघि

कोशी पम्प नहरको बाँध भत्किंयो, झलही क्षेत्रमा डुबान

२८ असार, सप्तरी । सप्तरीको राजविराज नगरपालिका-११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किंएको छ । बाँध भत्किंदा उक्त क्षेत्रमा करिब २ बघाभन्दा धेरै खेतीयोग्य जमिन डुबानमा परेको छ । बाँध भत्किएपछि...

onlinekhabar.com१६ हप्ता अघि

यस्तो छ आज तपाईंको राशिफल

मेष आज कठिन परिस्थितिमा साथ दिने आफ्ना मानिसहरूको साथ र सहयोग प्राप्त हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कामबाट उल्लेखनीय सफलता मिल्नेछ । सोचेका योजना पूरा हुनेछन् र लाभदायक यात्राको पनि योग रहेको...

onlinekhabar.com१६ हप्ता अघि

आज २१३औं भानु जयन्ती, देशैभर विभिन्न कार्यक्रम गरिंदै

२९ असार, काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘राम...

barnanmedia.com१६ हप्ता अघि

देशभर वर्षाः सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ उपत्यकासहित देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै काठमाडौँको वाग्मती, विष्णुमती, टुकुचा लगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । लगातार वर्षाका कारण राजधान...

onlinekhabar.com१६ हप्ता अघि

कर्णालीको बजेट खर्च ६१ प्रतिशत मात्र, कुन मन्त्रालयको कति ?

२९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध ३३ अर्ब १९ करोड ३६ ला...

barnanmedia.com१६ हप्ता अघि

सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्‍यो: राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको बताएका छन् । सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू ...

barnanmedia.com१६ हप्ता अघि

जनतालाई दुख्दा सरकारलाई पनि पीडा हुन्छ भन्ने महसुस गराउने गरी काम गर्न बालेनलाई रविको सुझाव

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक विषयमा छलफल गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई सुकुम्बासीको व्यवस्थापनमा गम्भीर हुन...

rajdhanidaily.com१६ हप्ता अघि

मोदीखोलामा बाढीले पुल र रेष्टुरेन्ट बगायो

पोखरा । अविरल वर्षासँगै मोदी खोलामा आएको बाढीले कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा एउटा रेष्टुरेन्ट बगाएको छ भने अर्को रेष्टुरेन्टमा क्षति पुगेको छ । यसैगरी, बाढीले एउटा पुल बगाएको छ भने बाटो कट...

३० समाचार देखाइएको

३० समाचार देखाइएको