मुख्य सामग्रीमा जानुहोस्
२०८३ असार ३२ को विवरण
आज

२०८३ असार ३२ का समाचार

जुलाई १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१६ हप्ता अघि

१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नेपालको सुरक्षा खर्चमा वृद्धि केही वर्ष यता दक्षिण एसियाली मुलुक तीव्र भूराजनी...

onlinekhabar.com१६ हप्ता अघि

जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा नेपालले जर्सीमाथि डी...

deshsanchar.com१६ हप्ता अघि

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

बागमती- हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

deshsanchar.com१६ हप्ता अघि

ओभर रेगुलेसन र कानूनी दोहोरोपना अन्त्य गर्न ६ वटा ऐन खारेज गर्ने तयारी: अर्थमन्त्री वाग्ले

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘ओभर रेगुलेसन’ (अनावश्यक नियमन) र कानूनी दोहोरोपना अन्त्य गर्न केही नेपाल ऐन संशोधन र खारेज गर्न बनेको विधेयक ल्याइएको बताएका ...

deshsanchar.com१६ हप्ता अघि

‘सभापति कमजोर हुँदा प्रदेश सरकार समस्यामा’

माेरङ – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गठबन्धन सरकारमा दरारदेखिएसँगै कोशी प्रदेश सरकारको गठबन्धनसमेत अन्यौलमा परेको छ।

deshsanchar.com१६ हप्ता अघि

सुरक्षा परिषद् सुधारमा भारतको जोड

भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को व्यापक सुधार अब थप टार्न नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थअनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ।

deshsanchar.com१६ हप्ता अघि

मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य

दाङ – यहाँस्थित जखेरा तालको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याइरहेको छ। दाङको लमही नगरपालिका–३ मा पर्ने जखेरा सरोवर उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित छ।

deshsanchar.com१६ हप्ता अघि

इंग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनलका रेफ्री इस्माइल एलफाथ को हुन्? किन भनिन्दैछ उनलाई मेसीको ‘भाग्य’?

इंग्ल्यान्ड र अर्जेन्टिना बिचको विश्वकप सेमिफाइनल नजिकिंदै गर्दा समाजिक सञ्जालमा कस्ले जित्ला भन्ने अनुमानको बाढी आएको छ। अर्जेन्टिना र इंग्ल्यान्ड परम्परागत प्रतिद्वन्दी भएकाले प्राय विवाद, तनाव र...

deshsanchar.com१६ हप्ता अघि

तरकारीका लागि बाँको संकलन गर्न हुम्लाका अधिकांश महिला वनमा

हुम्ला – हुम्लाका अधिकांश महिला बाँको संकलनका लागि वनमा गएका छन्। उच्च लेकमा बाँक्रो राम्रो फलेको पाइने गरेपछि त्यसलाई सुकाएर तरकारीको रुपमा प्रयोग गर्न उनीहरू त्यसतर्फ जाने गरेका हुन्।

deshsanchar.com१६ हप्ता अघि

सिटिजन्स बैंकद्वारा विद्यालयलाई साउन्ड सिष्टम सहयोग

हुम्ला – सिटिजन्स बैंक इन्टरनेसनल नेपालको नाम्खा शाखाले विद्यालयलाई साउण्ड सिष्टम सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सामग्री विद्यालयलाई सहयोग गरेको हो।

deshsanchar.com१६ हप्ता अघि

हुम्लाको डाँडाफय गाउँमा खानेपानीको समस्या

हुम्ला – सिमकोट पालिका– ७ को घना बस्ती भएको डाँडाफय गाउँमा खानेपानीको समस्या भएको छ। बर्षौ पहिले मुलको पानीबाट धारा निर्माण गरिएको भएपनि हाल सो मुल सुक्दै गएपछि डाँडाफयँ गाउँमा खानेपानीको समस्या दे...

deshsanchar.com१६ हप्ता अघि

एआई नियमन गर्ने कानुन बनाउने अष्ट्रेलियाको घोषणा

सिड्नी – अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले ...

deshsanchar.com१६ हप्ता अघि

अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ।

deshsanchar.com१६ हप्ता अघि

मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

मोन्टेनेग्रोको उल्सिन्ज सेलिना क्षेत्रमा रहेको भूमध्यसागरकै ठूलो नुन उत्पादन क्षेत्र संरक्षण अभावका कारण तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै वातावरणविद्हरूले तत्काल पुनःस्थापनाको माग गरेका छन्। उनीहर...

ratopati.com१६ हप्ता अघि

२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११

काठमाडौँ । २४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना फिफा विश्वकपको मञ्चमा फेरि एक पटक आमनेसामने हुँदैछन् । यसपटक विश्व फुटबलका दुई महान् स्ट्राइकरहरू ह्यारी केन र लियोनेल मेस्सीबिच मैदानमा प्रत्यक्ष प्...

ratopati.com१६ हप्ता अघि

टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी

धनगढी । कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीले प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि कुटपिट गरेको घटनाबारे गठित छानबिन उपसमितिले आफ्नो प्रतिवेदन अस्पताल व्यवस्थापन समितिक...

ratopati.com१६ हप्ता अघि

फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु

काठमाडौँ । फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेल सुरु भएको छ । २४ वर्षपछि विश्वकपको मञ्चमा आमनेसामने भएका यी दुई ऐतिहासिक प्रतिद्वन्द्वीबिचको खे...

neplays.com१६ हप्ता अघि

एसियाडमा खेल्न पाउने मागसहित इ स्पोर्ट्सका खेलाडीद्वारा मुद्दा दायर

काठमाडौँ । जापानको आइची नागोयामा हुने २०औँ एसियाली खेलकुद (एसियाड) २०२६ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले इ स्पोर्टस्लाई सहभागी नगराउने निर्णय गरेपछि नेपालका इ स्पोर्ट्स खेलाडीहरुले अदालतमा रिट ...

onlinekhabar.com१६ हप्ता अघि

अर्जेन्टिना र इंग्ल्यान्डबीचको खेल सुरु

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेल सुरु भएको छ । एटलान्टा स्टेडियममा सुरु भएको खेलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड भिडिरहेका छन् । अर्जेन्टिना लगातार दोस्रोपटक ...

barnanmedia.com१६ हप्ता अघि

सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष

संयुक्त राष्ट्र सङ्घले सुडानका परस्पर विरोधी पक्षहरूले देशका प्राकृतिक स्रोतसाधनमाथि नियन्त्रण कायम गरी आर्थिक लाभ उठाइरहेको र त्यही ‘युद्ध अर्थतन्त्र’ (वार इकोनोमी)ले गृहयुद्धलाई निरन्तरता दिइरहेक...

onlinekhabar.com१६ हप्ता अघि

मिटरब्याज पीडितसँग सरकारको तेस्रो चरणको वार्ता– आन्दोलन रोकेर वार्तामा सहभागी हुन आग्रह

३२ असार, काठमाडौं । सरकार र मिटरब्याज पीडितबीचको तेस्रो चरणको वार्ता भएको छ । बुधबार साँझ भएको वार्तामा सम्झौता नभएसम्म वार्ता र संघर्ष जारी रहने मिटरब्याज पीडितहरूले जनाएका छन् । वार्तामा सहभागी ...

ratopati.com१६ हप्ता अघि

इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त

काठमाडौँ ।फिफा विश्वकपको दोस्रो सेमिफाइनल अन्तर्गत इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित खेलको पहिलो हाफ समाप्त भएको छ । नेपाली समय अनुसार बिहीबार राति सुरु भएको यस ऐतिहासिक प्रतिद्वन्द्वित...

onlinekhabar.com१६ हप्ता अघि

पहिलो हाफमा अर्जेन्टिना र इंग्ल्यान्ड गोलरहित बराबरीमा

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड खेलिरहेका छन् । एटलान्टा स्टेडियममा पहिलो हाफको खेल सकिँदा दुवै तर्फबाट गोल हुन सकेको छैन । पहिल...

lokaantar.com१६ हप्ता अघि

इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको पहिलो हाफ तनावपूर्ण, गोल भने भएन

फिफा विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्ड र अर्जेन्टिनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको छ। एटलान्टा स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको सुरुवाती ४५ मिनेटमा दुवै टोलीबाट एउटै पनि सटिक प्र...

hamrakura.com१६ हप्ता अघि

कसैको पनि सम्पत्ति छानबिन नगर्न आयोगलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सर्वोच्च अदालतको आदेशविपरीत आयोगले सूचना प्रक...

lokaantar.com१६ हप्ता अघि

स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ

दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ ...

hamrakura.com१६ हप्ता अघि

विश्वकपमा अर्जेन्टिना-इङ्गल्याण्ड मैदानमा, मध्यान्तरसम्म गोलरहित बराबरी

काठमाडौँ। विश्व फुटबलका दुई परम्परागत शक्ति इङ्गल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आमनेसामने भइरहेका छन्। एटलान्टामा भइरहेको यो खेलले केवल फाइनल पुग्ने टोलीको टुंगो लगाउने छै...

ratopati.com१६ हप्ता अघि

५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता

काठमाडाैँ । फिफा विश्वकपको रोमाञ्चक सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले अर्जेन्टिना विरुद्ध सुरुवाती अग्रता लिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपछि दोस्रो हाफको सुरुवातमै आक्रामक देखिएको इङ्ग्ल्...

onlinekhabar.com१६ हप्ता अघि

गोर्डनको गोलमा इंग्ल्यान्डलाई अग्रता

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ । एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनल...

lokaantar.com१६ हप्ता अघि

अर्जेन्टिनाविरुद्ध इंग्ल्याण्डले लियो अग्रता

अर्जेन्टिनाविरुद्ध इंग्ल्याण्डले लियो अग्रता

barnanmedia.com१६ हप्ता अघि

युक्रेनमा रुसको आक्रमण: ६ जनाको मृत्यु, कम्तीमा २० घाइते

रुसले युक्रेनमा बुधबार पनि आक्रमण गरेको छ। हमलामा ६ जनाको मृत्यु हुनाका साथै कम्तीमा २० जना घाइते भएको युक्रेनका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार रुसले कालो सागरको बन्दरगाह सहर ओडेसा ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको