२०८३ भदौ १८ का समाचार
सेप्टेम्बर ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भोटेकोशी बाढी: पर्यटन समाजद्वारा ब्ल्याङ्केट सहयोग
काठमाडौँ । रसुवा–नुवाकोट पर्यटन समाजले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ । बाढीमा परेर निधन भएका मृतकको शव फेला नपरेपछि आज रसुवा र नुवाकोटका १०० जना...

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. संसद् बैठक प्रतिनिधि सभाको बुधबारको बैठक भोलि (बिहीबार) भदौ १८ गते दिउँसो १ बज...

जापान सरकारद्वारा नेपाललाई आपत्कालीन सहयोग
काठमाडौँ । जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता साम...

भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् । बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको...

भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
काठमाडौँ । भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । काउन्सिलले त्यस्ता सामग्री हटाउन...

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै
रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभ...

चीन, रुस र मङ्गोलियाले संयुक्त सीमा रक्षा अभ्यास गर्ने
काठमाडौँ । चीन, रुस र मङ्गोलियाले सेप्टेम्बरको सुरुमा दोस्रो संयुक्त सीमा रक्षा अभ्यास सुरु गर्ने भएका छन् । सीमा रक्षा सहयोग २०२६ कोड नाम दिइएको यस अभ्यासले सीमावर्ती क्षेत्रहरूमा जासुसी र तोडफोड...

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासील...

१.५ डिग्री लक्ष्य जोगाउन नयाँ रणनीति
विश्व तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि जाने सम्भावना बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घले तापक्रम वृद्धिलाई नियन्त्रण गर्दै केही समयपछि पुनः १.५ डिग्रीमा फर्काउने रणनीति...

सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस
भैरहवा । सिद्धार्थनगर नगरपालिकाबाट पछिल्लो तीन आर्थिक वर्षमा २३४ विपन्न नागरिकले विभिन्न जटिल रोगको उपचारका लागि सहुलियत सिफारिस लिएका छन् । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१...

सरकारको संयन्त्र असफल भयो भन्नु न्यायोचित हुँदैन: मनीष झा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले बाढी, पहिरो र डुबानपछिको राहत तथा उद्धार कार्यमा सरकारको प्रभावकारितालाई लिएर अहिले नै कुनै नकारात्मक निष्कर्षमा पुग्न हतार नगर्न आ...

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठम...

नेपालको बाढी उद्धारमा चिनियाँ ड्रोन कति प्रभावकारी ?
मंगलबार साँझ चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई-२० मालवाहक विमान भोटेकोशीमा आएको बाढी विपद् उद्धार तथा राहतको दोस्रो खेप बोकेर नेपाल उत्रियो।

पूर्वी सीमामा सशस्त्र प्रहरीको ‘गोप्रो सर्भिलेन्स’
झापा- सीमा सुरक्षा, सूचना सङ्कलन तथा सम्भावित घटनाहरूको वस्तुनिष्ठ प्रमाण जुटाउने उद्देश्यका साथ झापास्थित सशस्त्र प्रहरीले आधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।

भोटेकोशी बाढीः हवाई र जमिनबाट साढे ३ हजार बढीको उद्धार, टनेलहरूमा खोजी जारी
काठमाडौँ- देशका विभिन्न विपद प्रभावित क्षेत्रहरूमा नेपाली सेनाले हवाई, जमिन तथा टनेल (सुरुङ) मार्गमार्फत खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २१ सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको निर्देशन
काठमाडौँ — प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट निम्तिएको विपद्का विषयमा पत्रकार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २१ वटा सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल पेजहरूलाई नि...

बाढीमा तीन छोरा गुमाएका यी बृद्ध
काठमाडौँ- १० भदौमा आएको रसुवा बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका शव पहिचानका लागि बुधबार काठमाडौँस्थित प्रहरी अस्पतालमा आफन्तको डिएनए संकलन चल्दै थियो।

रसुवा बाढी: अहिलेसम्म १ हजार २ सय ४ शव भेटिए
काठमाडौं– रसुवा बाढीमा परी मृत्यु भएका १ हजार २ सय ४ जनाको शव अहिलेसम्म भेटिएको छ।

पाकिस्तानको लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही
संयुक्त राज्य अमेरिका र श्रीलङ्काका लागुऔषध नियन्त्रण निकायले पाकिस्तानबाट सञ्चालित भनिएको अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमाथि संयुक्त कारबाही गरी करिब ४६३ किलो क्रिस्टल मेथाम्फेटामाइन बरामद गरेका छ...

इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको सेन्टकमको दाबी
संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्ड फोर्सले इरानी सैन्य लक्ष्य विरुद्धको आक्रमण पूरा गरेको जनाएको छ, जसमा हवाई रक्षा क्षेत्र, विस्फोटक पदार्थ भण्डारण स्थानहरूका साथै सञ्चार क्षेत्रहरू समावेश छन...

जर्मन विमानस्थलमा आक्रमण गरेको आरोप लागेपछि के भने पुटिनले
जर्मनीले गत महिना लाइपजिग विमानस्थलमा भएको ड्रोन आक्रमणमा रुसको हात रहेको आरोप लगाएको छ। गत अगस्ट ४ मा पूर्वी जर्मनीको लाइपजिग/हाले विमानस्थलमा एउटा ड्रोन फेला परेको थियो। विस्फोटक पदार्थले सुसज्ज...

फेरि सुरु भयो अमेरिका–इरान हानाहान
अमेरिका र इरानबिच फेरि सैन्य द्वन्द्व चर्किएको छ। गएराति अमेरिकाले पुन: आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरेको हो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार अमेरिकी सेनाले मंगलबार इरानमा पुन...

विपद्मा विपक्षी: डिलमा बसेर आलोचना गर्ने कि पीडामा मलम लगाउन आफैँ हेलिने ?
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभाको बैठकमा रसुवाको बाढीले उत्पन्न विपद तथा प्रतिकार्यका विषयमा जानकारी गराए । उनको संसदीय सम्बोधन सरकारको बचाउभन्दा विपद्पछिको राज्य प्रतिकार्यको व...

चिनियाँ वैज्ञानिकहरूले पत्ता लगाए रसुवामा आएको विनाशकारी बाढीपहिरोको कारण
अनुसन्धानकर्ताहरूले मुख्य हिमपहिरो जानुभन्दा केही घण्टाअघि स्रोत क्षेत्रमा सम्भावित अस्थिरताका संकेतसमेत फेला पारेको जनाएका छन्। भूकम्प मापन केन्द्रका अभिलेखमा मुख्य घटना हुनुअघि केही स्पष्ट असामा...

पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिए
पाँच दिनदेखि पालुङटार–५ स्थित दिलबहादुर खत्रीको घरको मुल ढोकामा ताला झुण्डिएको छ। आँगनमा मकै सुकाउन राखिएका छन् तर उठाउने कोही छैन। गोसाइँकुण्ड जाने भनेर बुधबार बिहानै हिँडेका दिलबहादुर र उनकी श्र...

बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोट पुगेर बुझे पीडितको अवस्था
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बाढी र पहिरोबाट प्रभावित जिल्ला धादिङ र नुवाकोटका विभिन्न स्थानको स्थलगत अवलोकन गरेका छन् । धादिङको गल्छी गाउँपालिकामा पुगेर अध...

ट्रम्पले भने, हर्मुजको जलडमरूको नाम परिवर्तन गरेर 'ट्रम्प जलडमरू' राख्नु पर्छ, इरानले के भन्यो
इरानसँग बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूको नाम परिवर्तन गर्न सुझाव दिएका छन्। "अब यो अमेरिकाको नियन्त्रणमा छ, के हामीले होर्मुजको जलडमरूलाई 'ट्रम्प जलडमरू' नामकर...

पाकिस्तानमा १०० वर्ष पुरानो मन्दिर भत्काइएको रिपोर्टमा भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्यो एएनआई
छवि क्याप्सन,भारतीय विदेश मन्त्रालयले पाकिस्तानी सरकारले जिम्मेवारहरूलाई जवाफदेही बनाउन माग गरेको छ। पाकिस्तानमा लगभग १०० वर्ष पुरानो हिन्दू मन्दिर भत्काइएको समाचारप्रति भारतको विदेश मन्त्रालयले प...
भारतले पायो आईसीसी महिला च्याम्पियनसिप ट्रफी आयोजना अधिकार, तालिका घोषणा
भारतले आईसीसी महिला च्याम्पियन्स ट्रफी प्रतियोगिता आयोजना गर्नेछ र यसको पहिलो संस्करण अर्को वर्ष फेब्रुअरी १४ देखि २८ सम्म भारतमा खेलिनेछ। यो जानकारी दिँदै आईसीसीका अध्यक्ष जय शाहले भने, “आईसीसी म...

काँकडभिट्टामा गोप्रो क्यामेरा जडान
झापा । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिव...

बाँकेमा प्रदेश सरकारका ११६ विकास योजना सम्पन्न
बाँके । लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका ११६ पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा प्रदेश सरकारका बहुवर्षीय तीन ठुला पु...

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ मार्गमा सवारी चाप
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढेको छ । सामान्य अवस्थामा करिब तीन घण्टा लाग्ने हेटौँडा–काठमाडौँ यात्रामा अहिले पाँच घण्टासम्म लाग्न थालेको...

यी स्थानमा थप वर्षाको सम्भावना, सावधानी आवश्यक
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) राति ९:२५ बजे जनाएअनुसार हाल रसुवा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र लमजुङलगायत जिल्लामा मध्यमसम्म वर्षा भइरहेको छ। पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा...

मंगल ग्रहमा संचालन गर्नका लागि ब्लु ओरिजिनले दूरसञ्चार नेटवर्क बनाउने
नासाले ब्लु ओरिजिनलाई मंगल ग्रहमा दूरसञ्चार नेटवर्क विकास गर्ने ठेक्का दिएको घोषणा गरेको छ। कम्पनीले नासाका लागि सन् २०२८ डिसेम्बर ३१ सम्ममा उच्च क्षमताको मंगल दूरसञ्चार कक्षीय यान निर्माण गर्नेछ। ...
३४ समाचार देखाइएको