मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ ५ को विवरण
आज

२०८३ भदौ ५ का समाचार

अगस्त २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१० हप्ता अघि

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार

आज मिति २०८३ साल भदौ महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १.कांग्रेस आधिकारिकता विवाद नेपाली का...

deshsanchar.com१० हप्ता अघि

मुक्तिनाथ विकास बैंकद्वारा चाडपर्व लक्षित विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैँ, तिहार तथा छठ पर्वलगायतका चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष कृषि तथा एसएमई (SME) कर्जा योजना सार्वजनिक गरेको छ।

deshsanchar.com१० हप्ता अघि

सीमित नेताहरूले रजगज गरेर पार्टीलाई समस्यामा पार्नु हुँदैनः महर

काठमाडौँ – नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका अधिकांश क्रियाशील सदस्य र शुभचिन्तक पार्टी एकताका पक्षमा रहेको बताएका छन्।

deshsanchar.com१० हप्ता अघि

काठमाडौंमा भदौ १९ देखि अन्तर्राष्ट्रिय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुने

काठमाडौं— नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना...

deshsanchar.com१० हप्ता अघि

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगङ्गा नगरपालिका-४ बाट रु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ।

deshsanchar.com१० हप्ता अघि

परराष्ट्रमन्त्री खनाल र साउदी राजदूत मोनैखिरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले शिष्टाचार भेट गरेका छन्।

deshsanchar.com१० हप्ता अघि

पूर्वमुमाबडामहारानी रत्नको ९९ औँ जन्मदिन मनाइयो

काठमाडौँ – पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९९औँ जन्मदिन मनाइएको छ।

deshsanchar.com१० हप्ता अघि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

deshsanchar.com१० हप्ता अघि

शिव भगवानको मूर्तिसहित पुजारी र सुरक्षाकर्मीकाे टोली छायाँनाथ धामतर्फ प्रस्थान

मुगु – मुगुको प्रसिद्ध धार्मिकस्थल छायाँनाथ धाममा रहेको शिव भगवानको मूर्ति शुद्ध पार्न पुजारी, सुरक्षाकर्मी तथा अन्य सरोकारवालासहितको टोलीले आज छायाँनाथ धामतर्फको यात्रा सुरु गरेको छ।

deshsanchar.com१० हप्ता अघि

हरियाली मौसममा कालिन्चोक क्षेत्रको सुन्दर दृश्य (तस्बिरहरू)

दोलखा– कालिन्चोक गाउँपालिका–६ स्थित चर्चित धार्मिक एवं पर्यटकीयस्थल कालिन्चोक आसपास क्षेत्रमा हरियाली मौसममा देखिएको सुन्दर दृश्यले पर्यटकलाई आकर्षण गरेको छ।

deshsanchar.com१० हप्ता अघि

प्रधानमन्त्री शुक्रबार मुस्ताङ जाँदै

काठमाडौं – प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भएका छन्।

deshsanchar.com१० हप्ता अघि

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा (बाँके) – बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ।

deshsanchar.com१० हप्ता अघि

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले पर्सियन खाडीमा दशकौँदेखि कायम अमेरिकी सैन्य उपस्थितिको पुनर्मूल्याङ्कन थालेको छ। द वासिङ्टन पोस्टका अनुसार युद्धपछि अमेरिकी ...

khabarhub.com१० हप्ता अघि

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६ अगष्ट २१ तारिख। साउन शुक्ल पक्षको नवमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारम...

lokaantar.com१० हप्ता अघि

जापानिज इन्सेफ्लाइटिसबाट सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी र कैलालीमा जापानिज इन्सेफ्लाइटिसका कारण चार जनाको मृत्यु भएको छ। सप्तरीमा तिलाठी कोइलाडी–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ–३ का १४ वर्षीय शिवकुमार रामको उपचारका क्रममा मृत्यु भएको जिल्...

lokaantar.com१० हप्ता अघि

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका अस्पताल सञ्चालनमा ल्याएका छन्। जगन्नाथले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ भने गौमुलले भदौ ३ गतेदेखि सेवा सुरु गरेको हो।...

lokaantar.com१० हप्ता अघि

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत वर्ष विदेशी सिकारीले २१ नाउर र ११ झारलको सिकार गरेका छन्। सिकारबापत सरकारलाई रु. ४ करोड १७ लाखभन्दा बढी राजस्व प्राप्त भएको छ। गत आर्थिक वर्ष दुई सिकार याम...

baahrakhari.com१० हप्ता अघि

युरोपियन युरोको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएक...

khabarhub.com१० हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६ अगष्ट २१ तारिख। साउन शुक्ल पक्षको नवमी तिथि । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक...

lokaantar.com१० हप्ता अघि

बागमतीमा मुख्यमन्त्री थापासहित ६ मन्त्रीको शपथ, को-को बने मन्त्री ?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिए । प्रदेश प्रमुखको कार्यालय हेटौँडाको परिसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपन...

lokaantar.com१० हप्ता अघि

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक कालोपत्रका लागि प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्ग निर्देशनालयका अनुसार पहिलो चरणमा सडक कालोपत्र गर्न निकुञ्ज ...

lokaantar.com१० हप्ता अघि

यस्तो छ थापा नेतृत्वको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट’ प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बिहीबार बसेको नवगठित सरकार...

khabarhub.com१० हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको...

ratopati.com१० हप्ता अघि

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएक...

ratopati.com१० हप्ता अघि

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । दक्षिण अमेरिकी देश पेरुको मध्य क्षेत्रमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण तत्काल मानवीय क्षति वा भौतिक संर...

lokaantar.com१० हप्ता अघि

बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको अपहरणपछि बलात्कार र हत्या गरिएको घटनालाई क्रुर, पाशविक र दानवीय प्रवृत्तिको सङ्ज्ञा दिँदै दोषीलाई कडा कारबाही गर्न माग...

lokaantar.com१० हप्ता अघि

कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा

नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ‘टी–२० अलराउन्डर’ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् । आइसिसीको पछिल्लो वरियताअनुसार उनी २५६ ...

lokaantar.com१० हप्ता अघि

भक्तपुरका किरण थापा : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललित...

rajdhanidaily.com१० हप्ता अघि

कमजोर बन्यो अमेरिकी डलर, थाई भाट महँगिएको महँगियै

काठमाडौं । अमेरिकी डलरको मूल्य आज शुक्रबार केही कमजोर भएको छ । हिजो बिहीबार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा रहेकोमा आज शुक्रबार एकको खरिददर १५२ रुपैयाँ ८...

himalpress.com१० हप्ता अघि

तपाईँको राशिफल, जसबाट हुनेछ तपाईँको शुभ

आज मिति ५ भदौ ०८३, शुक्रबार । तदअनुसार अगस्ट महिनाको २१ तारिख । साउन शुक्ल नवमी तिथि । यो राशि ज्यो.जगदीश सुवेदीले तयार गरेका हुन् । मेष राशि सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायम...

lokaantar.com१० हप्ता अघि

भोजपुरमा ९६ प्रतिशत रोपाइँ

भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार...

lokaantar.com१० हप्ता अघि

विद्युतीय सवारीसाधन सञ्चालनका समस्या समाधान गर्न माग

यातायात व्यवसायीले सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले विद्युतीय सवारीसाधनका आध...

ratopati.com१० हप्ता अघि

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

वि.सं.२०८३ साल भाद्र ५ गते । शुक्रबार । ईश्वी सन् २०२६ अगष्ट २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–नवमी, बेलुकी ११ बजेर ४७ मि...

nagariknews.nagariknetwork.com१० हप्ता अघि

सैद्धान्तिक होइन अब व्यावहारिक शिक्षा

विद्यालय शिक्षाको गुणस्तर सुधारको बहसको केन्द्रमा पाठ्यक्रम परिवर्तन रहँदै आएको छ। समय, समाज, प्रविधि र रोजगारीका आवश्यकता परिवर्तन हुँदै जाँदा पाठ्यक्रम पनि समयसापेक्ष परिमार्जन हुनु स्वाभाविक हो।...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको