
प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्स...

वीरगञ्ज । पर्सामा ३० किलो गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा । वीरगन्जको मुख्य सडकलाई दसैँअघि नै पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने भएको छ । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा लत्रिएका तार व्यवस्थित गर्ने काम सुरु भएको जनाएको छ । सडक वि...

बारा। बारामा होटलमा एक व्यक्तिको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा थप पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–१ घर भई बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीया ...

पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आव २०८३/८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो। भदौसम्मको सङ्कलनसँगै कार्यालयले च...

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३÷८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व ...

रौतहट । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डी...

पर्सा । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सहजीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका प्रमुख ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको विवरण सम...

वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जनतासँग सबैभन्दा नजिकको सरकार मानिने स्थानीय तहमा भ्रष्टाचारले चरम सीमा नाघेको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै र...

भोटेकोशी खोलाको बाढीपछि बारा र पर्साका ३१ जना सम्पर्कविहीन भएका छन् । रसुवा, नुवाकोट लगाएतको बाढी प्रभावित जिल्लामा विभिन्न कामले गएका बिहीबार दिउँसो ३ बजेसम्म पनि सम्पर्कमा नआएको बारा र पर्सा जिल्...

पर्सा, ११ भदौ । भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्था...

पर्सा– भोटेकोशी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्य...

पर्सा । भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्...

पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ। पटेर्वा सुगौली गाउँपालिका–३, सोनबर्साबाट गएराति उक्त परिमाणको गाँजासहित ती भारतीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ– पर्सा वीरगन्ज महानगरपालिका-१० आदर्श नगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार, सीतामढी जिल्ला, डुमरा थाना–६ बस्ने २६...

पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आदर्शनगरस्थित दुई मोटरसाइकल रोकी खानतलासी गर्दा...

पर्सामा फरार ६ प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो पर्सा जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीलाई खोजतलास गरी बिहीबार पक्राउ गरिएको हो । श्रावण २२, २०८३ शंकर आचार्य पर्सा...

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक...

काठमाडौँ- पर्साको वीरगन्ज महानगरपालिका –२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्याँस ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन्। बुधबार राति करिब ८:०० बजे पावरहाउसतर्फबाट...

रौतहट । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डी...

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडक-खण्डमा ग्यास ट्याङ्करले ई-रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ९ जना घाइते भएका छन्। बुधबार राति करिब ८:०० बजे पावरहाउसतर्फबाट तिलावे प...

पर्सा । भोटेकोशी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्य...

रौतहट । पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डी...

वीरगन्ज :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर- २ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ। गाउँ नजिकको राष्ट्रिय वनमा घाँस काट्न गएका जिराभवानी गाउँ पालिका वडा नम्बर- २...

पर्सा, पटेर्वा सुगौली गाउँपालिका-३ सोनबर्साबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५ किलो सहित भारत बिहार राज्य वेतिया ग्राम उजहरू परजिलवा भागा श्रीनगर-३ बस्ने ५० वर्षीय सउरू चौधरीलाई सोमबार राति प्रहरीले...

श्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित वीरगन्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इनर्वा पर्साबाट खटिएको प्रहरी टोली...

पर्सा । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धनसँगै पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको विवरण समेटिएको क्यूआर कोड...

वीरगन्ज : पर्साको जिराभावानी गाउँपालिका-१ बलुवाबाट प्रहरीले तस्करी गरि ल्याइएको कपडासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीको संयुक्त टोलीले बलुवा टोलस्थित कासघारी धानबारीबाट १२ पोका कपडासहित एक जना ...

पर्सा, बिन्दवासिनी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ ग...

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ बाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–६ घर भएका ३९ वर्षीय अजय प्रसाद यादव छन्। लागुऔषध नियन...

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। जिराभवानी गाउँपालिका–२ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारु घाँस काट्न गाउँ नजिकै...

वीरगन्ज (पर्सा), २० साउन । प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरी...

पर्सा जिल्ला प्रहरी प्रमुख SP पवनकुमार भट्टराईले प्रहरीको नाममा सेवाग्राहीसँग रकम असुल्ने बिचौलिया तथा अन्य व्यक्तिविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएका छन्। SP भट्टराईले प्रहरीबाट प्रदान गरिने ...

पर्सा । पर्साको वीरगञ्जमा भारतबाट नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेको ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्यांकरसहित पक्राउ गरेको छ। ब...

प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानक...