पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
सम्बन्धित विषय

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा ऋण र भुक्तानीको विवरण झिकाउन आदेश
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको आर्थिक अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले निर्माण कम्पनीलाई गरिएको भुक्तानी र चिनियाँ एक्जिम बैंकबाट ...

पूर्वमन्त्री कार्कीसहितको मुद्दामा थप प्रमाण पेश गर्न आदेश
काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा प्रमाण बुझ्न आदेश दिएक...

पूर्वराजदूतलाई एयरपोर्ट काण्डमा पुर्जी
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अर्बौंको घोटाला प्रकरणमा पूर्व मुख्यसचिव लीलामणि पौडेललाई पनि विशेष अदालतले बकपत्रका लागि बोलाएको छ । उच्च राजनीतिक नेतृत्वसहित दर्जन...

पोखरा विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम र कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भूउपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया अघि बढेको छ । नेपाल नागरिक ...

११३ जना यात्रु बोकेर पोखरा आइपुग्यो फ्लाइ दुबई
७ असोज, पोखरा । फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो। उक्त जहाजले फर्किँदा...
ट्रेन्डिङ विषय

फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान भर्ने
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ। पोखरा विमानस्थल सञ्चालनमा आएको लामो समयपछि पहिलो पटक विदेशी वायुस...

पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ – विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको कर छुट तथा भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आद...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा रिहा
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय [सूचीसहित]
सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई शुल्क छुट दिने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८...

पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
काठमाडौँ । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । विशेष अदालतका न्यायाधीश...

Special Court Refuses to Postpone Corruption Case Against Former Finance Minister Ram Sharan Mahat
Kathmandu. The Special Court has refused to postpone the corruption case related to the construction of Pokhara Regional International Airport against former Finance Minister Ram Sharan Mahat. A j...

क्यानका पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाउने आदेश
काठमाडौँ। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम...
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम कारागार चलान
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा ...

फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, व्यवसायी उत्साही
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ। प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार द...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका प्रतिवादीहरूलाई थुनामा राख्न माग गर्दै अख्तियारद्वारा सर्वोच्चमा निवेदन
काठमाडौँ - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी खरिद प्रक्रियामा अनियमितता गरी राज्यलाई अर्बौँ रुपैयाँ बराबरको हानि पुर्याइएको आरोपसँग सम्बन्धित मुद्दामा विशेष अदालतको आदेश बद...

पूर्वअर्थमन्त्री महतको भ्रष्टाचारको मुद्दा मुल्तबीमा राख्न अस्वीकार
काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचारको मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । ६ पटक अर्थमन्त्री भइसकेका महत विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...

पोखरा विमानस्थलमा अनियमितता प्रकरण : पूर्वमन्त्री कार्कीसहितको मुद्दामा सुनुवाइ जारी
काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्रीज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा सुनुवाइ जारी छ। विशेष...

पोखरालाई विश्वमा जोड्दै फ्लाई दुबई
लामो प्रतीक्षापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । फ्लाई दुबईले असोज ७ देखि दुबई–पोखरा–दुबई उडान सञ्चालन गर्न लागेको हो । पोखरा विम...

रामशरण महत अदालत उपस्थित हुनैपर्ने, मुद्दा मुलतबीमा राख्न विशेष अदालतद्वारा अस्वीकार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको मुद्दा मुलतबीमा राख्न अस्वीकार गरेको छ। मंगलबार न...

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
काठमाडौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितताको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि जे...

पोखरा क्षेत्रीय विमानस्थलमा भ्रष्टाचार मुद्दाः क्यानका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
काठमाडौँ । विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम्झौताविपरीत ठेकेदारसँग मिलेमतो गरेर तीन अर्ब ६२ करोड कर छुट दिई भ्रष्टाचार गरेको मुद्दामा नेपाल नागरिक उड्डय...

प्राधिकरणका तत्कालीन महानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं : विशेष अदालतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतमलाई पुर्पक्षका लागि थुनामा...

पोखरामा फ्लाई दुबईले सिधा उडान गर्दै
संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भदौ ७ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक उडान सुरु गर्ने भएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ...
विशेष अदालत
अमेरिका
तिहार
बालेन शाह
भारत
इरान