मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।









काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण १ लाख १३ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १३ हजार १३ जनाको मृत्यु भइसकेको छ । भने १८ लाख ...
file photo एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २ सय ७३ पुगेको छ । आइतबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमित हुनेहरुको संख...
काठमाडौं- मुलुकका शीर्षस्थ नेताहरुले कोरोना भाइरसको जोखिमबाट बच्न सबैलाई एकजुट हुन, लकडाउन र सामाजिक दुरी कायम गर्न तथा आपसी मेलमिलापबाट अभूतपूर्व राष्ट्रिय एकता कायम गर्न अपिल गरेका छन्। उनीहरुले ...
धनकुटा। धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुपथ मुल्यमा विक्रि वितरण गरिएको छ। लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यले धनकुटा उद्योग बाणिज...
वासिंटन : माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी अर्बपति बिल गेट्सले कोरोना भाइरसविरुद्धको खोप विनकास नभएसम्म अब विश्व पहिलेकै अवस्थामा फर्कन नसक्ने बताएका छन् । विश्वलाई पहिलेकै अवस्थामा लैजान खोपको ...
झिमरुक । प्यूठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आइतबार अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्यू...
कोरोनाभाइरसबाट सङ्क्रमित भएर एक साताअघि अस्पतालमा भर्ना भएका संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोनसन आइतबार डिस्चार्ज भएका छन्। डाउनिङ स्ट्रिटले प्रधानमन्त्री कार्यालयमा नफर्के पनि बकिङहामशाइ...
पोखराको फेवातालमा माछा मारेपछि घर जाने क्रममा एक बालक। विद्यालय बन्द भएपछि अहिले बालक दैनिक रुपमा उक्त तालमा माछा मार्न पुग्छन् । तस्वीर: राधिका कँडेल/ रासस