आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।







काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान मन्त्रिपरिषदलाई ‘चिडियाखाना’ घोषणा गर्नुपर्ने बताएका छन् । सुशील कोइराला सोसलिस्ट युथ सर्कलले गरेको ‘संकटमा संविधान’ विषयक विचार गोठ...
भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर,...
काठमाडौं । प्रधानमन्त्रीको पक्षमा बहस गर्न संवैधानिक इजलासमा पुगेका वरिष्ठ अधिवक्ता बिष्णु भट्टराईले विवादास्पद बहस गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट विघटनको मुद्दामा बहस गर...
जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न आग्रह गरेका छन्। नेता भट्टराईले नेपाली कांग्रेसलाई लक्...
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव पक्षले बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हुने जुलुस नेतृत्वकर्ताको टुंगो लगाएको छ। उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्वकर्ता ...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म ख...
तस्वीर गूगल काठमाडौँ– अत्यधिक ठूलो बाढीपहिराका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन...
काठमाडौँ– अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर...