२०७७ चैत २३ का समाचार
अप्रिल ५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालको अनुहार
नपुगेर के भो गरिब बस्ने गाउँमा नुनचामल धनी बस्ने सहरमा सुनचाँदी छँदै छ फालाफाल । आफ्नो सरकार बनाउन दलहरूबीच हात हालाहाल छ कामै नगरी भत्ता पाउने सभासद्चाहिँ मालामाल छ । । बैंकमा तरलता छैन चिन्ता...
नेपाल–खनाल समूहद्वारा काठमाण्डौमा समानान्तर कमिटी
ओलीजी, कुनै कुरामा मतभेद छ भने आउनुहोस्, बसेर बहस गरौँ : नेपाल काठमाण्डाै – नेकपा एमालेबाट निलम्बित माधव नेपाल र झलनाथ खनाल समूहले काठमाण्डौमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । दुवै नेताको उपस्...
भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा
नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा सं...
अंकगणितमै अलमलिँदै कांग्रेसः देउवाभन्दा पौडेल सक्रिय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्न...
आईएमई जनरल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २३ चैत २०७७)
आइतबार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ३१३ पुगेको हो । यस दिन कम्पनीको शेयर २७ हजार ९२२ कित्ता शेयर खरिद बिक...
संघीयता सुदृढीकरणका लागि सार्थक पहल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधानका लागि १० वर्षीय रणनीतिक योजना निर्माणको गृहकार्य थालेर निकै सकारात्मक कार्य गरेको छ । दशकौंदेखि कुरिरहेको मेलम्चीको...
अनियमितता र दण्डहीनताबीच सुशासनको अपेक्षा
राजनीतिले देशलाई दिशानिर्देश गर्दछ, त्यसैले राजनीति जनताको पक्षमा हुनुपर्दछ । लोकतन्त्रलाई सुदृढीकरण गर्ने दिशामा अघि बढ्नुपर्दछ, यसैअनुरूप अघि बढ्दा मात्र असल शासन कायम हुन सक्दछ । यसैले, विश्व पर...
बक्यौता महसुल असुल्न सार्वजनिक लेखा समितिको निर्देशन
संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ । स...
यसरी शुरू भएको थियो सोमबार भगवान शिवको व्रत बस्ने चलन
हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए ...
एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता
काठमाडौं । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७/७८ को बिते ...
विश्वेश्वर प्रसाद कोइरालाका मनछुने १० भनाई
विश्वेश्वर प्रसाद कोइराला एक कुशल नेता हुन् । जननिर्वाचनबाट आएका नेपालका प्रथम प्रधानमन्त्री समेत हुन् कोइराला । उनको जन्म सन् १९१४ सेप्टेम्बर ८ मा भएको थियो भने सन् १९८२ जुलाई २१ मा उनको निधन भएको...
एसिडमा कडाइ
काठमाडौं : गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड)सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण...
महामारीमा राज्यहरू : एकात्मक भर्सेस संघीय शासन व्यवस्था
कोभिड–१९ ले संघीय वा एकात्मक कुन प्रकारको शासन व्यवस्था ठीक भन्ने वर्षौँ पुरानो बहसलाई ब्युँताइदिएको छ । तथापि, पछिल्ला दिनमा यो विवादलाई अगाडि ल्याउने जर्मन चान्सलर एन्जेला मर्केल हुन् । १६ वटा र...
एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ । काठमाडौंको बागबजारस्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रे...
अनुदारवादको आँधीः समकालीन विश्व व्यवस्था किन अधिनायकवादोन्मुख हुँदैछ ?
उदारवादी विश्व व्यवस्था अहिले अत्यन्तै अप्ठ्यारोमा छ । डोनाल्ड ट्रम्पको हारलाई उदारवादको पक्षमा सकारात्मक मान्दै स्वागत गरियो । तथापि आन्तरिक तथा बाह्य चुनौति समाप्त भएका छैनन । लोकरञ्जनवादी राजनीत...
सडेको चिनीलाई कसरी खान मिल्ने बनाइयो ?
भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखियो। जलेश्वरस्थित खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त चिनीको उपभोग गर्ने म्याद नाघेको भन्दै प्...
बंगबंधु कपमा कास्य पदक जितेको नेपाली कबड्डी टोली स्वदेश फर्कँदै, यस्तो रह्यो प्रदर्शन
काठमाडौं: बंगबंधु कप इन्टरनेसनल टुर्नामेन्टमा कास्य पदक प्राप्त गरेको नेपाली कबड्डी टोली आज नेपाल फर्कँदैछ। आज सोमवार दिउँसो ११ बजे विमान एयरमार्फत खेलाडीहरु काठमाडौं आइपुग्नेछन्। प्रतियोगितामा बं...
खाेटाङकाे खोटेहाङमा लागेको डढेलोले जङ्गल छेउको बस्तीमा क्षति, नौ घर जले
खाेटाङ - खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ। सामुदायीक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरी नौ घर जलेका छन्। सुरक्षाकर्मी दमकल त...
इन्डोनेसियामा बाढीले विध्वंस : कम्तीमा ५० जनाको मृत्यु, २७ जना बेपत्ता
इन्डोनेसिया र तिमोर लेस्ट (पूर्वी तमोर) मा आइतबार बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार लगातार वर्षाका कारण बाँध फुटेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन्। ...
‘किंगमेकर’ महन्थ : प्रधानमन्त्रीसम्मको अफर
जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली र नयाँ सरकारको नेतृत्व दाबी गरेको नेपाली काँग्रेसले जसपालाई...
न्युक्यासल र टोटेनहमले बराबरी खेले
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र टोटेनहमबीचको खेल बराबरीमा सकिएको छ । गएराति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । न्युक...
अझै रोकिएन पाटे बाघको आक्रमण
बर्दिया राष्ट्रिय निकुञ्जको कर्मचारी पुलिसराम थारुको आइतबार निकुञ्जभित्र गैँडा मचानमा बाघको आक्रमणबाट मृत्यु भयो । गैँडा गणना खटिएका थारुको बाघको आक्रमणबाटै मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । ...
कक्षाकोठामा नेपाली बालगीतको प्रयोग खोइ?
अभिनय गर्दै गाइने बालगीतमार्फत बालबालिकाले शब्दको ज्ञान र स्मरण मात्र नभइ अर्थसमेत सजिलै बुझ्छन्। तर, अंग्रेजी भाषाका बालगीतलाई मात्र महत्व दिइँदा नेपाली भाषामाथि बालबालिकाको पकड कमजोर भइरहेको छ। ...
नरैनापुर आगलागी : खरानी भए अनाज
नेपालगन्ज — पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापुरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँके सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फुसका झुप्रा निकै कम देखि...
एसिड जस्ता रासायनिक पदार्थको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने
काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवर...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए
एजेन्सी । भारतमा कोरोना संक्रमणको दोस्रो लहरले अत्यन्तै प्रभावित बनाएको छ । भारतमा पहिलोपटक एकैदिन १ लाख बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ७९३ संक्रमित थपिएका छन् । ...
शीर्ष स्थानको एट्लेटिको मड्रिड पराजित
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छ। रामोन स्यान्चेज स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली सेभियासँग पराजित भएको हो। पहिलो हाफ गोलर...
पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन...
लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी
लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश आर्थिक योजना मन्त्रालयले जनाएको छ । म...
स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार
काठमाडौं, (नेस) कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।मन्त्रालयको संघीय ...
वारेन बफेटसँग लन्च गर्ने हो ? कतिसम्म तिर्न तयार हुनुहुन्छ ?
वासिङ्टन । १९७० देखि कम्पनी बर्कशायर हेथवेका सबैभन्दा ठूला सेयरहोल्डर वारेन बफेट विश्वका सर्वाधिक धनी व्यक्ति भए पनि मिडियामा उनी अनौठो छविका लागि प्रसिद्ध छन् । कम खर्चालु र उदारवादी स्वभावका बफेट...
वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै
सांकेतिक तस्विर आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्द...
३२ समाचार देखाइएको