२०८३ मंसिर ११ का समाचार
नवेम्बर २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी
पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको अस्थायी पैठारी अवधि थप गर्दा प्राप्त हुने शुल्क बनेको छ । विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सु...

कुवेतमा इरानले गर्यो आक्रमण,२ जनाको मृत्यु,२ घाइते
बिहीबार कुवेतमा इरानले ड्रोन प्रहार गर्दा दुई जना इटालियन नागरिकको मृत्यु भएको छ। आक्रमणमा एक पाकिस्तानी र एक कुवेती नागरिक घाइते पनि भएका छन्। इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले दुई नागरिकको...

चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य...

सर्बिया पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी न...

बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा
बेलायतको विद्यार्थी भिसा अस्वीकृति दर एक दशकयताकै उच्च विन्दुमा पुगेको छ । सन् २०२६ सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतको प्रायोजित विद्यार्थी भिसा अस्वीकृति दर बढेर ६.४ प्रतिशत पुगेको बेलायतको गृह म...
भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ को सनसनीपूर्ण प्रदर्शन, दुवै ओपनरले बनाए शतक
दोहा- एसिया कप राइजिङ स्टार्सको सेमिफाइनलमा भारत ‘ए’ विरुद्ध श्रीलंका ‘ए’ का दुवै ओपनरले शतक प्रहार गरेका छन्। भारतले दिएको ३१८ रनको लक्ष्य पछ्याएको श्रीलंका ‘ए’ का सिनेत जयवर्धने र लसिथ क्रुसपुले...

बूढानीलकण्ठस्थित पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा
मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालको घरमा प्रहरीले छापा मारेको छ । ...

उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले सपाको घोषणापत्रमा के भने?
समाजवादी पार्टी (सपा) ले २०२७ मा हुने उत्तर प्रदेश विधानसभा चुनावको लागि आफ्नो घोषणापत्र जारी गरेको छ। उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले यसको प्रतिक्रिया दिएका छन्। समाचार एजेन्सी पीटीआईसँग कुरा ...

योगी आदित्यनाथमाथि मल्लिकार्जुन खर्गेको आक्रमण, भने, 'उनी मुखमा राम र छेउमा चक्कु भएको जस्तो रुन्छन्'
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि निशाना बनाउँदै योगी सांसद हुँदा संसदमा रोइरहेको बताए। खर्गेले भने, "कसैले मलाई सोध्यो किन तिनीहरू रोइरहेका छन्।...

प्रधानमन्त्री साह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
प्रधानमन्त्री वालेन्द्र साह बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार भेटवार्ता भएको छ। सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न भेटमा समसामयिक राजनी...

नेतन्याहूको सत्ता संकट गहिरिँदै, सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्ता संकट थप गहिरिँदै गएको छ। उनलाई सरकारबाट हटाउने रणनीतिसहित विपक्षी दलहरूले नयाँ गठबन्धन निर्माणको प्रयास तीव्र बनाएका छन्। विपक्षीको पछिल्लो राजनीत...

स्पेनको इबिजा टापुमा ७,००० टन डिजेल बोकेको ट्याङ्कर पल्टियो, जसमा एक जनाको मृत्यु
स्पेनी टापु इबिजाको तटमा एउटा डिजेल तेल ट्याङ्कर पल्टिएको छ। अधिकारीहरूका अनुसार दुर्घटनामा चालक दलका एक सदस्यको मृत्यु भएको छ। ट्याङ्करमा ७,००० टनसम्म डिजेल बोक्ने क्षमता थियो। "मेड एम्रे" नामक म...

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बर १० मा वर्षको अन्त्यमा हुने वार्षिक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । क्रेमलिनले बिहीबार दिएको जानकारीअनुसार कडा रूपमा नियन्त्रित टेलिभिजन कार्यक्रम...

नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय अदालतको फैसला म्यान्मारले नमान्ने
म्यानमारका सैन्य शासक मिन आङ ह्लाइङले रोहिंग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालयको फैसलाका आफूलाई अनुपयुक्त लाग्ने प्रावधान पालना नगर्ने बताएका छन् । अदालतको फैसलापछि पहिलो...

जर्मनीको आर्थिक वृद्धिदर तेस्रो त्रैमासिकमा घटेर ०.१ प्रतिशतमा सीमित
युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको आर्थिक वृद्धिदर सन् २०२६ को तेस्रो त्रैमासिकमा सुस्त बनेको छ । निर्यात र लगानीमा आएको गिरावटका कारण जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा जर्मनीको कुल गार्हस्थ...

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन
उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिनुभएको छ । आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणव...

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता
इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन् । उद्धार अधिकारीले बिहीबार यो जानकारी...

आजको राशिफलः वृष र कर्कटसहित ६ राशिलाई शुभ, मेष–मिथुनलाई आर्थिक सतर्कता अपनाउन सुझाव
चन्द्रमाः वृष राशि नक्षत्रः मृगशिरा (कृष्ण पक्ष) मेष आजको दिन अलि संघर्षपूर्ण रहन सक्छ । आर्थिक कारोबारमा आज अलि सचेत रहनुपर्ने दिन छ, दोस्रो भावमा चन्द्रमा छ । अनावस्यक खर्चले मन पिरोल्न सक्छ ।...

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन्।

नाका सञ्चालन गर्न ओलाङ्चुङगोलावासीको माग
ताप्लेजुङ। जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीयवासीले टिपताला नाका सञ्चालन तथा सीमापास परिचयपत्र प्राप्ति र नवीकरणमा सहजीकरण गर्न सरकारसँग माग गरेका छन्।

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने
काठमाडौं । आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ।

१२ बजे १२ समाचार : अर्यालको घरमा सीआईबीको खानलासी, त्रिविको मापदण्डमाथि प्रश्न
काठमाडौँ । आज मिति २०८३ साल मंसिर महिनाको १० गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ- १.अर्या...
२२ समाचार देखाइएको
२२ समाचार देखाइएको · यही दिनका सबै समाचार