एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।










काठमाडौं। संविधान संशोधनका लागि सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसको धारणा समान देखिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर अद्यावधिक गरिएको नक्सालाई संविधानको अनुसूचीमा राख्ने गरि हुन लागे...
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४९ हजार ७ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५६ लाख ४१ हजार २ सय ८८ जनामा ...
जेठ १३, काठमाडौं । आर्थिक विकासको लागि तुलनात्मक लाभको क्षेत्र मानिएको नेपालको पर्यटन क्षेत्रमा पूर्वाधार र आतिथ्यताको क्षमता बढेको छ । यस्तै आर्थिक सर्वेक्षण अनुसार नेपालमा पर्यटनको बसाइ अवधि पनि ...
नयाँदिल्ली : सिंगो मानव जाति कोभिड १९ को महामारीविरुद्ध संघर्ष गरिरहेका बेला भारतका किसानलाई करोडौं कीराहरुले दुख दिएका छन् । करोडौंको संख्यामा रहेका फट्याङ्ग्रे कीराको बथानले भारतका किसानहरुको अन...
काठमाडौं, १३ जेठ । सिमा विवादको कारण नेपाल-भारत सम्बन्धमा चिसोपना आएको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर भारतले नक्सा प्रकाशित गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना ...
काठमाडौँ– निशान छापसम्बन्धी संविधन संशोधनका बेला आफ्ना माग पनि समावेश गरी संविधान संशोधन गर्न मधेस केन्द्रीत दल जनता समाजवादी पार्टीले गरेको आग्रहलाई सरकारले अस्वीकार गरेको छ। तर भौगोलिक अखण्डताका...
मंगलबार, जेष्ठ १३, २०७७ एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत मंगलबार जारी खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डको मैदानमा अग्रता लिएको छ । जोसुआ किमिचले पहिलो हाफको अन्तिम समयमा गरेको गोलमा बा...
काठमाडौं, १३ जेठ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५३९ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा रुकुममा घटेको क्रुर घटना बारे विशेष रिपोर्ट प्रस्तुत गरिएको छ । यस...