एकाग्रताको साथमा मेहनत गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा बनाउनुमा विश्वास राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।










काठमाडौं । इटालीमा यो समाचार तयार पार्दासम्म ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ २ सय ७० जनामा कोरोना संक्रमण देखिएको र ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्...
भारतको केरलामा एक छात्राले अनलाइन कक्षामा पढ्न स्मार्ट फोन नपाएपछि आत्महत्या गरेकी छन्। १४ वर्षकी ती बालिका कक्षा ९ मा अध्ययनरत थिइन्। कोरोना संक्रमणलाई रोक्न लकडाउन भएपछि विद्यालयहरुले अनलाइन कक्ष...
काठमाडौं। अपाङ्गता भएको व्यक्तिहरुको राजनीति समावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय भिडियो कन्फ्रेन्स भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्...
कोभिड-१९ को नियम उल्लंघन गरेको आरोपमा भारतको दिल्लीमा रहको सर गंगाराम अस्पतालविरुद्ध मुद्दा चलाइएको छ। दिल्ली राज्य सरकारले उक्त अस्पतालमाथि कोभिड-१९ सम्बन्धीत नियम उल्लंघन गरेको आरोप लगाएपछि प्र...
विश्व अहिले एउटा अत्यन्तै सूक्ष्म विषाणु विरुद्ध लडिरहेको छ । मानव बुद्धिका अगाडि एउटा चुनौती बनेर देखापरेको रोगको कारक भने त्यही सूक्ष्म विषाणु कोभिड–१९ हो । सूक्ष्म जीव र विषाणुहरूसँग मानिसको लड...
काठमाडौँ : अत्यावश्यक घरायसी सामग्रीको होम डेलिभरी गर्दै आएको अनलाइन सपिङ ग्यापु डटकम (gyapu.com) र अग्रणी किराना तथा डिपार्टमेन्ट चेन सेल्सबेरी बीच ब्यापार साझेदारी सुरु भएको छ। काठमाडौं, बनेपा ...
कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । शनिबार थप दुईजना प्रहर...
कैलाली । सुदुरपश्चिम प्रदेशमा (कोभिड–१९) कोरोना संक्रमितको संख्या १०७ पुगेको छ । संक्रमित हुनेमा १७ महिला र ९० जना पुरुष रेहेको जनाइएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डो...