२०७८ वैशाख २७ का समाचार
मे १०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अध्यक्ष केपी ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालको पत्र
मिति : वैशाख २६, २०७८ श्री केपी शर्मा ओली, अध्यक्ष नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी नेपाल कम्युनिस्ट पार्टी (एमाले) । विषय : पार्टीको एकता कायम राख्न आग्रह । नेपाल कम्युन...
टेकु अस्पताल लाइभः संक्रमित र स्वास्थ्यकर्मीले आँखाभरी आँसु पार्दै भने- स्थिति नियन्त्रणमा छैन
काठमाडौं– ‘हामीले धान्न नसक्ने भयौं। कसरी हेर्ने यो अवस्था’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले धरमराउँदो स्वरमा बोले। शुक्रराज अस्पतालमा कोरोना संक्रमितले स...
पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ८५० जना संक्रमित पुष्टि भएका हुन्। १८ हजार ७८७ जनाको पिसिआर ...
मध्यरात ओलीलाई नेपालको ६ बुँदे पत्र– ...त्यसो भएन भने प्रतिनिधि सभाको सदस्य त्याग्छौँ
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मध्यरात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे आग्रहसहितको पत्र पठाएका छन् । आइतबार दिउँसो वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल ...
कानेगुजीले बजाउँछ खतराको घन्टी
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुुहुन्छ भने तपाईंमा स...
मुटुको रोगबाट बचाउँछ स्पेशल कफीले
धेरै जना दिनको सुरुवात एक कप गरम कालो कफीबाट गर्छन् । तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जो स्वास्थ्यका लागि सजगता अपनाउँछन्, कालो कफीबाट हुने नोक्सानका अफवाह सुनेर यसबाट दूर रहन चाहन्छन् । जबकि कफ...
७३ वर्षीया वृद्धाले आफ्नो विवाहका लागि दुलाहा खोज्न विज्ञापन छपाएपछि…
एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक महिलाले विवाहको विज्ञापन दिएकी हुन् । उनको विज्ञापनमा एक ६९ वर...
पर्साबाट ७१ किलो गाँजा बरामद
वीरगन्ज – प्रहरीले आइतबार पर्साको बहुदरमाई नगरपालिकाबाट करिब ७१ किलोग्राम गाँजा बरामद गरेको छ। प्रहरीले बहुदरमाई नगरपालिका ९ विश्रामपुर बस्ने सोती कलवारको घरबाट ७१ किलो ४८० ग्राम गाँजा बरामद गरेको...
कोरोनालाई पराजित गर्न भन्दै ध्यान !
मुम्बई । कोभिड–१९ को दोस्रो लहरले पछिल्लो समय धेरै बलिउडकर्मीलाई आफ्नो चपेटामा पारेको छ । शनिबार मात्रै अभिनेत्री कंगना रनौतले आफूमा संक्रमण भएको पुष्टि गरिन् । कोरोनालाई पराजित गर्न ध्यान गरिरहेक...
३३ ओटा प्रसारण लाइनलाई सर्वेक्षणको अनुमति
काठमाडौं । चालू आर्थिक वर्ष (आव) मा ३३ ओटा प्रसारण लाइनसम्बन्धी आयोजनाले सर्वेक्षणको अनुमति पाएका छन् । विद्युत् विकास विभागबाट प्राप्त वैशाख तेस्रो हप्तासम्म तथ्यांकले यस्तो देखाएको हो । नेपाल वि...
विषादीको विकल्प मानव पिसाब
विषादीमा करोडौं रुपैयाँ खर्च गरिरहेको नेपालमा मानव पिसाबलाई विषादीको विकल्पमा प्रयोग गर्न थालिएको छ । मकवानपुरको गोगने गाविसका किसानले यसलाई प्रयोग गरेका हुन् । किसानहरूले मानव पिसाबलाई विषादीका रू...
कोरोना प्रभाव : निर्माणाधीन आयोजनाको काम सुस्त
काठमाडौं । मुलुकका निर्माणाधीन ठूला सडक पूर्वाधार आयोजनाहरूको निर्माणले निरन्तरता पाए पनि काम भने सुस्त हुन थालेको छ । गतवर्ष जस्तै यो वर्ष पनि निर्माणकै मुख्य सिजनमा कोरोना भाइरस (कोभिड–१९)को संक्...
व्यङ्ग्यार्थ : सोमवार, २७ वैशाख २०७८
.
संस्कृत भाषा र शिक्षाक्षेत्रको सेवा व्यापार
सफ्टपावरका रूपमा संस्कृतको उपयोग पूर्वीय धर्मदर्शनमा आबद्ध मानिसहरूका लागि संस्कृत भाषा स्रोत भाषाका रूपमा रहेको हुँदा बुद्धमार्गी र हिन्दूमार्गी देशहरूमा यसप्रतिको आकर्षण रहनु स्वाभाविक हो । संस्...
राजनीतिक अन्योलता कायमै
देशमा रजनीतिक अन्योलता कायमै रहेको बेला ‘वेटिङ गभरमेन्ट’का रूपमा रहेको नेपाली कांग्रेस अझै पनि स्पष्ट कार्यदिशा निर्माण गरी अगाडि बढ्न सकिरहेको छैन । त्यसका पछाडि वर्तमान सरकारको विकल्पमा आफ्नो वैक...
नेपालमा लोकतन्त्रको चरम दुरुपयोग
देश राणातन्त्र, पञ्चायततन्त्र, संसदतन्त्र हुँदै हाल संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिरहेको छ । राणाहरूलाई शक्तिहीन बनाउँदै राजालाई शक्तिशाली बनाउने काम २००७ सालमा सम्पन्न भयो । यस समयद...
युनाईटेडको पुनरागमन जित, एभर्टनले वेस्ट ह्यामलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । आइतवार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एस्टनको मैदानमा एक ...
१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारीमा सरकार
काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८-७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले च...
चेल्सी सुपर लिग च्याम्पियन, महिला टिमले गरे उपाधि रक्षा
चेल्सीको महिला टिमले सुपर लिगको उपाधि रक्षा गरेको छ । आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो । दोस्रो स्थानको म्यान्चेष्टर सिटीले अन्तिम खेलमा ...
चक्रपथ विस्तारको दोस्रो चरण प्रभावित
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढ्न थालेका कारण निशेधाज्ञा जारी भएपछि चक्रपथ विस्तारको दोस्रो (कलंकी–चाबहिल खण्ड) चरणको काम प्रभावित भएको छ । केही महिनाअगाडि सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय...
स्पेसएक्सः चन्द्रमामा अमेरिकी अन्तरिक्षयात्री लैजान बनाइएको रकेटको परीक्षण
स्पेसएक्स स्टारशिप यानको एउटा प्रोटोटाइपको उडान र अवतरण सफलतापूर्क सम्पन्न भएको छ। परीक्षणका लागि प्रक्षेपित प्रोटोटाइपलाई नियन्त्रित रूपमा टेक्ससमा सकुशल अवतरण गराइएको छ। यसअघिका चारवटा प्रयासहर...
देशभरका अधिकांश अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार
देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ । अक्स...
रियल बराबरीमा रोकिँदा रोमाञ्चक मोडमा ला लिगा उपाधि होड
काठमाडौं–ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड पराजित भएको छ। उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै बराबरीमा रोकिएको हो। पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलमा फर्कँदै ...
के हो क्रिप्टोकरेन्सी ? कसरी गर्छ काम ?
काठमाडौं । पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी लोकप्रिय हुँदै गएको छ । निकैपछि मात्र प्रयोगमा आएको क्रिप्टोकरेन्सीको मूल्य तीव्र रुपमा वृद्धि भइरहेको छ । क्रिप्टोकरेन्सी विनिमयको आधुनिक माध्यम हो ...
माल्दिभ्सका पूर्वराष्ट्रपति माथि बम आक्रमण : प्रमुख योजनाकार पक्राउ
माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नशीदमाथि भएको बम आक्रमणमा सम्लग्न रहेको आरोपमा त्यहाँको प्रहरीले अर्का एक जनालाई पक्राउ गरेको छ। आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिबार प...
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दो...
के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान् ?
माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो । संसदमा बहुमत पुर्याउन १३६ मत आवश्यक पर्दछ । एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ ।...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् । विश्...
मौसम
क्षणमै घाम लागेको छ, क्षणमै पानी परेको छ, बहुमूल्य सम्पत्ति पोलेर कतै खरानी परेको छ, जे आउँछ मज्जाले पचाउँछ भन्ने बहादुरी देखाउँदै- हामीलाई जतिबेला पनि सहने बानी परेको छ।
डिलाशैनीका सबै सवारीसाधन एम्बुलेन्सका रुपमा प्रयोग
बैतडी : डिलाशैनी गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधनलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्षले चढ्ने तथा कार्यालयले अन्य प्र...
आयो, मातातीर्थ औंसीमा डा. डीआरको आमा गीत
काठमाडौं । सम्पूर्ण आमामा समर्पण गर्दै डा. डीआर उपाध्यायले मातातीर्थ औंसीको अवसर पारेर आफ्नो नयाँ विश्व कीर्तिमानी गीत आमा रिलिज गरेका छन् । यो गीतको भिडियोलाई डीआर म्युजिक एन्ड क्रियसनबाट उनले आइत...
कोभिडले तरकारी खपत ५० प्रतिशत घट्यो
बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले घटेको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न निषेधाज्ञा गरेसँगै बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले गिरावट आएको हो । बजारमा तरकारीको माग नै कम...
विश्वास लिन कडा कसरत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वेच्छिक विश्वासको मत लिँदैछन्। विपक्षी शक्तिको सत्ताच्युत गठबन्धन र आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन्...
बागमती प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गरिने
हेटौंडा : बागमती प्रदेशका सबै जिल्लामा प्रदेश सरकार मातहतको पीसीआर ल्याब स्थापना गरिने भएको छ। कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै पीसीआर परीक्षणका लागि ल्याब स्थापना गर्ने ...
३४ समाचार देखाइएको