मुख्य सामग्रीमा जानुहोस्
२०७८ जेठ २५ को विवरण
आज

२०७८ जेठ २५ का समाचार

जून ८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com२८५ हप्ता अघि

पहिलो हाफमा जोर्डनसँग नेपाल १-० ले पछाडि, किरण चेम्जोङको उत्कृष्ठ बचाउ

फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटअन्तर्गत जोर्डनविरुद्ध नेपालको खेल जारी छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भइरहेको खेलमा जोर्डनले एक गोलले अग्रता लिएको छ । वहाब ...

lokpath.com२८५ हप्ता अघि

जोर्डनद्वारा नेपाल पराजित

काठमाडौं। फिफा विश्वकप २०२२ को छनौट खेल अन्तर्गत नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको छ। कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा खेलिएको आजको खेलमा बलियो टोली जोर्डनले नेपालविरुद्ध सहज जित ...

lokaantar.com२८५ हप्ता अघि

मुटु स्वस्थ राख्न के खाने, के नखाने ?

काठमाडौं- हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन...

lokaantar.com२८५ हप्ता अघि

चुरोटजत्तिकै हानिकारक हुन्छ चिनी

स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ ।  स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा ह...

pahilopost.com२८५ हप्ता अघि

प्रशिक्षक अलमुताइरीको तर्क: पहिलो हाफको गल्ती पेनाल्टी, भन्छन: त्यो नभएको भए नतिजा सायद फरक हुन्थ्यो

काठमाडौं: नेपाली फूटबल टोलीले जोर्डनसँगको खेलमा पराजय ब्यहोरेपछि नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुले राम्रो खेलेको प्रतिकृया दिए। उनले खेलमा जोर्डनले पेनाल्टी पाएसँगै खेलको न...

dekhapadhi.com२८५ हप्ता अघि

नेपाल जोर्डनसँग पराजित - देखापढी

एजेन्सी। विश्वकप र एसियन कप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३–० ले पराजित भएको छ। जोर्डनको जितमा बाहा फैजलले दुई र याजन अबु अल–अरबले एक गोल गरे। यसअघि जोर्डनमै सम्पन्न खेलमा पनि नेपाल ३–० ...

nayapatrikadaily.com२८५ हप्ता अघि

देउवा, प्रचण्ड र नेपालबीच छलफल : ओलीका असंवैधानिक गतिविधिविरुद्ध एकताबद्ध र सशक्त प्रतिरोधको रणनीति तय

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा छ । तर, सरकारका पक्षबाट अदालतलाई पनि आफ्नै पेवा ठानेर अनेक किसिमको दबाब सिर्जना गर्ने कोसिस भएको छ । त्...

hamrokhelkud.com२८५ हप्ता अघि

‘पेनाल्टी नदिएको भए नतिजा फरक हुन सक्थ्यो’ – प्रशिक्षक अब्दुल्लाह

मंगलबार, जेठ २५, २०७८ काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध खेलमा हारको जिम्मेवारी लिँदै खेलबारे आफ्नो अभिव्यक्ति दिएका छन् । प्र...

annapurnapost.com२८५ हप्ता अघि

पूर्वप्रेमिकाको बिहेकै दिन महिलाको पहिरनमा उनलाई भेट्न जाने 'पागल प्रेमी' !

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा...

abhiyandaily.com२८५ हप्ता अघि

पाँचओटा बजेटमा कोटेश्वर–जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै रू. १८० करोड बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता दिएका छन् । अरनिको राजमार्गअन्तर्गतको यस खण...

abhiyandaily.com२८५ हप्ता अघि

बीमा अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड कर्जा प्रवाह

नेपाल लाइफको मात्र रू. ५ अर्ब ४१ करोड काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई रू. ८ अर्ब ७१ करोड ५० लाखभन्दा बढी कर्जा प्रवाह गरेको पाइएको छ । बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार बीमा कम्...

abhiyandaily.com२८५ हप्ता अघि

निषेधाज्ञाकै बीच बढ्यो वाणिज्य बैंकको व्यवसाय

कर्जा प्रवाह र निक्षेप संकलनमा सुधार काठमाडौं । निषेधाज्ञाकै बीच वाणिज्य बैंकहरूको व्यवसाय बढेको छ । सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकले पछिल्लो साता निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार गरेका छ...

nayapatrikadaily.com२८५ हप्ता अघि

मन्त्रिपरिषद् विस्तारविरुद्ध  सर्वोच्चमा चार रिट

कामचलाउ प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले चारवटा छ...

rajdhanidaily.com२८५ हप्ता अघि

खोप वाचा अन्योलमै

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्ध...

rajdhanidaily.com२८५ हप्ता अघि

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधा...

rajdhanidaily.com२८५ हप्ता अघि

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

काठमाडौं । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालको कार्यकालमा ...

rajdhanidaily.com२८५ हप्ता अघि

‘ओली प्रस्ताव इमानदारिता देखिएन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावस...

nayapatrikadaily.com२८५ हप्ता अघि

कतार विश्वकप खेल्ने नेपालको सपना समाप्त

जोर्डनविरुद्ध सोमबार राति भएको खेलमा पराजित भएपछि अर्काे वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने नेपालको सपना दोस्रो चरणको छनोटमै टुंगियो, एसियनकपको सम्भावना भने अझै जीवित अर्काे वर्ष कतारमा आयोजना...

lokaantar.com२८५ हप्ता अघि

मैत्रीपूर्ण फुटबलमा जर्मनीको फराकिलो जीत

जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा फराकिलो जित निकालेको छ । सोमबार राति जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो । कप्तान म्यानुअल नेउर सय क्याप पुरा गर्ने पहिलो जर्मन गोलकिपर ब...

rajdhanidaily.com२८५ हप्ता अघि

कृषि बजेटमा वृद्धि र चुनौती

मुलुकको कृषि विकास आर्थिक मेरुदण्डका रूपमा रहेको छ । झन्डै ६६ प्रतिशत जनताको मुख्य पेसाका रूपमा रहेको कृषि व्यवसायमा मुलुकको अर्थतन्त्र निर्भर गर्छ । मूलतः कृषिप्रधान भनिएको मुलुकमा कृषि उत्पादनको ...

rajdhanidaily.com२८५ हप्ता अघि

सभ्यता, सत्ता र शोषण

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको कुनै कर्तव्य थिएन । त्यस बखतमा मनुष्यसँग अधिकार मात्र थियो तर त्यसको संरक्षणको प्रत्याभूति दिने कोही थिएन । सबै जना अधिकारले मात्र परिपूर्ण हुनु नै ‘सर्वाइवल अफ द ...

Ujyaaloonline.com२८५ हप्ता अघि

भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गयो

काठमाण्डाै - भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । हिजो बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको...

onlinekhabar.com२८५ हप्ता अघि

आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै

२५ जेठ, काठमाडौं । चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्व...

onlinekhabar.com२८५ हप्ता अघि

चिनियाँ कम्पनीले मूल्य खुलाउन नमान्दा खोप आएनः त्रिपाठी

२५ जेठ, काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीनले मूल्य सार्वजनिक गर्न नचाहेका कारण कोरोना खोप खरिद प्रक्रिया अगाडि नबढाएको बताएका छन् । नेपालले एक करोड डोप खोप ख...

nepalkhabar.com२८५ हप्ता अघि

भर्खर कोरोना संक्रमण निको भएका मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

भर्खरै कोरोना संक्रमण निको भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक मुटुमा समस्या आएपछि उनी गंगालाल अस्पताल भर्ना भएका हुन्। शुक्रबार राति उनलाई अस्पताल भर्ना गरिएका...

baahrakhari.com२८५ हप्ता अघि

निजी क्षेत्रले सम्पत्ति अभिलेखिकरणको माग किन उठाएको छ ?

काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्षको बजेटलाई निकै उत्साहप्रद एवम् निजी क्षेत्रमैत्री भनेर स्वागत गर्‍याे । बजेटमा निजी क्षेत्रका ६० प्रतिशत बढी सुझाव समेटिएको पनि भन्यो । तर, सम्पत्ति अभिल...

ekagaj.com२८५ हप्ता अघि

विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो कालिकोट

कालिकोट : कालिकोट बिद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमबार राती विद्यूत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् । तत्कालिन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्...

palikakhabar.com२८५ हप्ता अघि

संक्रमित घरमै बसेपछि स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तै

तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसन...

karobardaily.com२८५ हप्ता अघि

कोरोना महामारीमै बढ्यो हात धुने साबुनको भाउ

कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्यकर्मी र विज्ञहरूले साबुन पानीले हात धुन सुझाव दिने गरेका छन् । अझ सरकारले सार्वजनिक रूपमा यसको विज्ञापनसँगै हरेक टेलिफोन र मोबाइलमा डायल गर्दा रिङटोनमै साबुन ...

farakdhar.com२८५ हप्ता अघि

महाराष्ट्रस्थित एक केमिकल उद्योगमा आगलागी हुँदा १८ मजदुरको मृत्यु

भारतको महाराष्ट्र राज्यस्थित पुणेमा एक केमिकल उद्योगमा आगलागी हुँदा १८ मजुदरको मृत्यु भएको छ । पुने जिल्लाको मुल्शी तालुका भन्ने स्थानमा रहेको  केमिकल उद्योगमा सोमबार अपरान्हतिर आगलागी भएको भारतीय ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको