२०७८ साउन १ का समाचार
जुलाई १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शेर बहादुर देउवाका ज्योतिष सुरेश चन्द्र रिजाल भन्छन्, "देउवाले विश्वासको मत पाउँछन"
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्तिको परमादेश दिए संगै देउवाका ज्योतिष सुरेश चन्द्र रिजालको चौतर्फी खोजी हुन थाल्यो । प्युठानमा बसिरहेका...
अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न
बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् ।...
५.०९ प्रतिशतले लगाए पूर्ण खोप
काठमाडौं । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ ल...
ओलीका गल्ती सुधार्नुस्
काठमाडौं । पाँच दलआबद्ध सत्तारूढ दलको गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका सरकारले गरेका गल्ती सुधार्न सुझाएको छ । प्रधानमन्त्रीमा देउवाले पदभार ग्रहण गरेपछि पहिलोपटक सिंहदरबारस्थित प...
सशस्त्र द्वन्द्व टुंगियो, संक्रमणकालीन न्याय अझै टुंगिएन
काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोहीपक्षबाट भएको जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढ्दा द्वन्द्वपीडित नागरिकले न्याय पाउन नसकेको गुनासो गर...
एमालेको स्थायी समिति बैठक आज बस्दै
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार स्थायी समिति बैठक बोलाएका छन्। बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बोलाइएको हो। अध्यक्ष ओलीको नि...
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी
काठमाडौं । जापानमा यसै महिना (जुलाई)मा आयोजना हुने ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन् । बिहीबार राष्ट्रपति कार्...
आफैँ गर्नुस मधुमेहको जाँच
मधुमेहको दीर्घकालीन समस्या झेलिरहेकाहरूले मधुमेहमाथि निगरानी गरिरहनु पर्ने हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका, ईन्सुलिन लिइरहेका र मधुमेहको कारणले स्वास्थ्यमा जटिलता उत्पन्न भइसकेकाहरूले नियमित र...
उद्योग संगठनद्वारा ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रम शुरू
विराटनगर (अस) । उद्योग संगठन मोरङले नयाँ व्यवसायको सृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले ‘स्टार्टअप एण्ड इनोभेशन’ कार्यक्रमको शुरुआत गरेको छ । बिहीवार संगठनका अध्यक्ष सुयश प्याकुरे...
पारा खेलाडीमाथि राज्यकै विभेद
काठमाडौं : अहिले सारा विश्वको ध्यान जापानमा केन्द्रित भएको छ। आगामी शुक्रबारदेखि सुरु हुन लागेको ३२औं गृष्मकालीन ओलम्पिक खेलकुदलाई सारा विश्वले हेरिरहेको छ। गत वर्ष नै आयोजना हुनुपर्ने टोकियो ओलम्प...
साउने सङ्क्रान्ति किन लुतो फ्याँकिन्छ ?
आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति । धार्मिक, संस्कृति र प्राकृतिक रूपमा यो दिनको विशेष महत्त्व रहेको छ । नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको ...
नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीको दौडधूप
काठमाडौं । कोरोना महामारीले मुलुकको अर्थतन्त्रसँगै निजीक्षेत्रसमेत नराम्रोसँग प्रभावित भइरहेको बेला नयाँ सरकार गठनभएसँगै उद्योगी व्यवसायीको दौडधुप बढेको छ । उद्योगी व्यवसायीहरूले बिहीवार नवनियुक्त...
टोकियो ओलम्पिकका लागि १० सदस्यीय टोली आज जापान जाँदै
काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ । राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नार...
भुइँचालोपछि उभिएको 'टेका'
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
आज साउने सङ्क्रान्ति
काठमाडौं- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्...
हवाईमार्गबाट हुम्ला ल्याइयो तीस करोड रुपैयाँ
सिमकोट : हुम्लाका बैंकमा पैसाको अभाव भएका बेला हवाईमार्गबाट नोट ल्याइएको छ । सबै बैंकमा पैसाको अभाव भएपछि राष्ट्रिय बाणिज्य बैंकले माग अनुसार नेपालगञ्जबाट हवाई मार्गबाट नोट ल्याइएको हो । राष्ट्रिय...
एमाले संसदीय दलको बैठकमा पुनर्स्थापित संसदमा पार्टीको भूमिका बारे छलफल हुने
काठमाडौँ– नेकपा एमालेको संसदीय दलको बैठक आजलाई बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केप...
विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी
काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई र...
सप्तरीमा एक वर्षमा एक हजार जना फरार अभियुक्त पक्राउ
जनकपुरधाम : चालू आर्थिक वर्ष ०७७ ७८ मा सप्तरी प्रहरीले एक हजार भन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेकाहरुलाई फौसला कार्यान्वयन गराउने क्रममा एक हजार १ सय ४९ जनाला...
साउनमा किन लगाइन्छ हरियो पहिरन ?
आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना भएकाले ...
बजेट पारित नभएपछि मध्यरातमा लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गए राति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्। प्रद...
युरोपमा शताब्दीकै ठूलो बाढी
बर्लिन : पश्चिमी यूरोपमा आएको एक भीषण बाढीमा परी कम्तीमा ४६ जनाले ज्यान गुमाएका छन्। त्यहाँका अधिकारीहरूले शताब्दीकै ठूलो वर्षाका कारण उक्त बाढी आएको जनाएका छन्। देशको पश्चिमी र दक्षिणी भागमा आएक...
सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति
मधुसूदन रायमाझी, काठमाडौं । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्...
देउवालाई सत्तारूढ गठबन्धनको सुझाव– ओलीका गल्ती सच्याएर अघि बढ्नू, नयाँ गल्ती नगर्नू
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन र नयाँ गल्ती नगर्न सुझाव दिएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिं...
मूलधारमा राउटे !
पृथ्वीमा उत्पत्ति भएका जीवमध्ये मानव जातिको सबैभन्दा छिटो विकास भएको मानिन्छ। वानर प्रजातिको अवशेष (रामापिथेकस) भेटिएको आधारमा मानवको विकास भएको मानिन्छ। मानव सभ्यताको सुरुआतमा बाँदरजस्तै देखिने जी...
काठमाडौं उपत्यकामा आजदेखि थप १० दिन निषेधाज्ञा, यी हुन् गर्न पाइने र नपाइने गतिविधि
काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि थप १० दिन लम्ब्याइएको छ। प्रमुख जिल्ला अधिकारीहरूबाट जारी आदेशनुसार साउन १० गतेसम्मलाई निषेधाज्ञा जारी राखिएको हो। बिहीबार तीन जिल्ला (काठमाडौं, ललित...
पशुको दिसाबाट कफी !
विश्वमा कफी पारखिको कमी छैन । कफीको स्वाद र सेवनपछि पाउने पुर्नताजगीले मानिसलाई कफी पिउन प्रेरित गर्दछ । त्यसैले मानिसहरु मंहगो मुल्य तिरेर भएपनि कफी पिउने गर्दछन् । तर एउटा सामान्य कफीको कति मुल्य...
रिषभ पन्तलाई कोभिड-१९ संक्रमण पुष्टि
काठमाडौँ : महेन्द्र सिंह धोनीले सन्यास लिएपछि भारतीय क्रिकेट टिमका पहिलो रोजाईका विकेटकिपर रिषभ पन्तलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । इंगल्यान्ड भ्रमणमा रहेको भारतीय टिमका पन्तलाई कोभिड संक्रमण ...
प्रतिनिधिसभा निर्वाचन कार्यतालिका रद्द
नेपाल समाचारपत्र, काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा ...
पुल बनाउँदाको भूल
सुरेन्द्र काफ्ले। काठमाडौं, कृष्ण सारू मगर/ मकवानपुर , मनीष दुवाडी/ धादिङ, अनिल ढकाल/ चितवन,सन्तोष ढुंगेल/रामेछाप, राजन गाउँले/सिन्धुली, युवराज पुरी/ सिन्धुपाल्चोक, हरि शर्मा/ नवलपरासी,केशरराज क्षे...
ओठको सुरक्षा यसरी गर्नुहोस्
काठमाडौं- जसरी हामीले छालाको ख्याल राख्छौ, त्यसैगरि ओठको पनि हेरचाह गर्नुपर्छ । हामीले दैनिक रुपमा हाम्रो ओठको हेरचाहमा ध्यान दिन आवश्यक छ । ओठको हेरचाहको लागि तीनवटा धेरै नै सजिलो चरणहरु छन् । पह...
घडेरी मिचेर प्लटिङ
पोखरा : घडेरी किन्दाको बैंकको ऋण निखनिसकेपछि मान्छेको सपना के हुन्छ ? घर बनाउने । स्याङ्जा अर्जुनचौपारीकी गोमा अर्यालको सपना पनि त्योभन्दा बेसी थिएन । उनले सकिनसकी बैंकको किस्ता बुझाएकी थिइन् । स...
अवैध नेटवर्किङ व्यवसायमा अंकुश लगाइन
पछिल्लो समय अवैध मानिएको नेटवर्किङ व्यवसाय गर्नेहरूको बिगबिगी बढेको छ । वस्तुको प्रत्यक्ष बिक्री ऐन, २०७४ ले इजाजत नलिई वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्नेसम्बन्धी व्यवसाय, वस्तुको खरिदबिक्री, सदस...
यो हो संसारको सबभन्दा लामो मोटरसाइकल
मानिसहरू गिनिज बूकमा नाम लेखाउन जे गर्न पनि तयार हुन्छन् । अर्काले नगरेको कुरा गर्न उद्यत रहन्छन् । यस्तै एक भारतीयले २६.२९ मिटरको मोटरसाइकल बनाएर गिनिज बूकमा आफ्नो नाम दर्ता गराएका छन् । भारतको ...
३४ समाचार देखाइएको