२०७८ साउन १२ का समाचार
जुलाई २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विदेशमा बेखर्ची भइ फर्किएका नेपालीको क्वारेन्टाइन खर्च सरकारले गर्ने
काठमाडौँ: विभिन्न देशबाट बेखर्ची भइ स्वदेश फर्किएका, जेलमुक्त भइ आएका तथा डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका नेपालीहरुको क्वारेन्टाइन खर्च सरकारले गर्ने भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद...
वीरेन्द्रनगरमा होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ
सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ। राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए...
सिरहा र सप्तरीमा एक वर्षमै २२ हजार बढीले लिए नागरिकता
राजविराज: एक वर्षमा सप्तरी र सिरहामा २२ हजार भन्दा बढीले नेपाली नागरिकता लिएका छन्। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असारसम्ममा सप्तरी र सिरहामा २२ हजार २ सय ९७ जनाले नेपाली नागरिकता लिएका हुन् । ...
ठाकुर–महतो पक्षसँग अब तीन विकल्प
काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी समितिक...
नेपालमा क्रिकेट खेल्न अफ्रिदी उत्साहित
काठमाडौं । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका छन् । उनको यो निर्णयले नेपाली क्रि...
खाँचो नैतिकता र इमानदारिताको
आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता लिक्वान यूले आआफ्नो देशलाई समुन्नत बनाउन धेरै मिहिनेत र परिश्रम गरे । उनीहरूले लोभलालच पूर्णरूपमा त्यागे । यदि शासक इमानदार र नै...
आयातित इन्धनको व्यवस्थापन
२०७४ फाल्गुन २० देखि अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको मूल्य बढेको भनी २०७५ साल वैशाख ३ र २...
तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर...
विश्व बिख्यात सात वरिष्ठ डाक्टरहरु !
आज विश्व कोरोना भाइरसको महामारीसंग लडिरहेको छ । यो महामारीको सबैभन्दा ठूलो कारण मान्छेको भ्रष्ट आचारण र प्रकृतिमाथि मान्छेले गरेको चरम दोहोन र शोषण हो । गोली, सुई र शल्यक्रियाको बलमा पैसाको थुप्रो...
साउन २७ गतेदेखि आईपीओ निष्काशन गर्दै मानुषी लघुवित्त
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको ह...
तेस्रो एकदिवसीयमा वेष्ट इन्डिज १५३ रनमै अलआउट
काठमाडौँ : अष्ट्रेलियासँगको तेस्रो एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज १५२ रनमै अलआउट भएको छ । ब्रिङटाउनमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज ४१ ओभर ५ बलमा अलआउट हुँदै १५२ रनमा सीमित भएको हो । उसका लागि...
हाम्लाई पनि मन्त्री चाहियो प्रचण्ड!
सर्वोच्चको परमादेशपछि असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन्। कसलाई मन्त्री बनाउने भन्नेबारेको रस्साकस्सीले अझै पनि देउवा क्याबिनेट बिस्तार हुन सकेको छैन। सत्...
चैतसम्म तीन करोड मात्रा खोप आउने
सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्...
बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा
बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो। सानेपास्थित...
टोकियो ओलम्पिक : नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै
काठमाडौँ- जापानमा जारी टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुषको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल नेपाली स...
‘मेस्सी बार्सिलोनामै रहनुपर्छ र १० नम्बर जर्सिलाई सदाका लागि रिटायर गर्नुपर्छ’ -रोनाल्डिन्हो
बार्सिलोनामा कप्तान लियोनल मेस्सीको भविष्यबारे निर्णय पुर्ण रुपमा भैसकेको छैन । मेस्सी र बार्सिलोनाबिच थप पाँच वर्षका लागि सम्झौता भएको भनिएको छ तर क्लबले यो कुरालाई आधिकारीक रुपमा घोषणा भने गरिसक...
यादव समूहले पायो जसपाको आधिकारिता
सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएको छ । अध्यक्ष यादवको पक्षमा कार्यकारिणी समितिको बहुमत सदस्य भएकाले पार्टीको आधिक...
कक्षा १२ को परीक्षा तयारीमा विद्यालय
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने...
सदस्यता वितरण व्यवस्थित गर्न नेतृत्व नै अनिच्छुक
कपिल काफ्ले, काठमाडौं । पुरानो प्रजातान्त्रिक पार्टी भनिने नेपाली कांग्रेस सभापतिलगायतका शीर्ष नेतृत्वको नियतकै कारण प्रजातान्त्रिक हुन सकेको छैन । ‘क्रियाशील सदस्यता दिने सम्बन्धमा विधान र परिपत...
महन्थ ठाकुरले नयाँ पार्टी खोले सांसद पद स्वतः जाने
निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्ष समस्यामा परेको छ । सोमबार आयोगको निर्णय आएसँगै अब जसपाका अध्यक्षमा महन्थ ठाकुर रहने छैनन् । ४ असा...
विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च सरकारले बेहोर्ने
सरकारले विदेशबाट बेखर्ची भएर स्वदेश फर्केका नागरिकको क्वारेन्टिन खर्च बेहोर्ने भएको छ। मन्त्रिपरिषद् सोमबारको बैठकले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता तथा जेलमुक्त भएकाको स्वदेश फर्केर क्वारेन्टिन बस्...
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयार
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रमअनुसारको पुस्तक छपाइ गरेर नयाँ शैक्षिक सत्रदेखि पठनपाठन गराउन ...
रवीन्द्र मिश्रको प्रस्तावमा कमल थापा खुसी!
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेपछि राप्रपा अध्यक्ष कमल थापाले त्यसलाई सफलता भनेका छन्। थापाले विगतमा एक्लै उ...
एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी
बार्सिलोना । एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन् । अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे निर्वाचित भएका हुन्। डुम्रेले...
अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने
अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बताएका छन्। यद्यपि इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि त्यहाँ अमेरिकी सेनाहरू रहिरहने बताइएको छ। इ...
एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत
नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै...
यो वर्ष विगतको तुलनामा अधिक वर्षा : विभाग
काठमाडौं– यो वर्ष गत वर्षहरुको तुलनामा अधिक वर्षा भइको छ। मनसुन सुरू भएको दुई महिनामै औसतभन्दा ३२.३ प्रतिशत बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको देशभरका २० वटा मुख्य स्ट...
प्रशस्त धनआर्जन गर्ने मन छ ? बिहान उठ्नसाथ यसो गर्नुस्
हाम्रो दिनचर्या सूर्यदयबाट शुरु हुन्छ । सूर्यलाई आत्मा ग्रह तथा प्रत्यक्ष देवता पनि मानिन्छ । बरु चन्द्रमालाई चाहिँ मनको कारक भनिन्छ । पृथ्वी हुनका लागि सूर्य र देवता दुबैको भूमिका महत्वपूर्ण मानिन...
राष्ट्र बैंकको नयाँ व्यवस्थाले थप १५ अर्ब प्रोभिजन बढ्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत आर्थिक वर्षमा थप करिब १३ अर्ब प्रोभिजन गर्नुपर्ने गरी परिपत्र जारी गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको...
विराटनगरको उखुम गर्मीमा दैनिक अघोषित लोडसेडिङ !
विराटनगर । विराटनगरका अधिकांश निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयले अनलाइनबाटै परीक्षा पनि लिइरहेका छन् । सरकारी विद्यालय र कलेजहरूले पनि अनलाइनबाटै कक्षा सञ्चालन गरि...
घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई
काठमाण्डौ - घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ । ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श...
बाराको बिसुनपुर्वामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौँ– सनराइज बैंक लिमिटेडले नयाँ शाखासँगै एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बारा जिल्लाको बारागढी गाउँपालिका–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–६...
रवीन्द्र मिश्रको प्रस्ताव विवादमा, आदिवासी जनजाति महासंघले गर्यो विरोध
नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको बताएको छ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्...
संयुक्त अरब इमिरेट्समा कृत्रिम वर्षा गराइँदै
दुबई, (एजेन्सी) । दुबईको तापक्रम दैनिक एक सय १५ डिग्री फरेनहाइट नाघ्न थालेपछि सरकार आफैंले गर्मी मौसम नियन्त्रण गर्ने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्सका वैज्ञानिकहरूले ड्रोन विमान प्रयोगबाट व...
३४ समाचार देखाइएको