मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन १६ को विवरण
आज

२०७८ साउन १६ का समाचार

जुलाई ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७७ हप्ता अघि

दी भ्वाइस अफ नेपालमा छानिए अन्तिम ४ जना

दी भ्वाइस अफ नेपाल अन्तिम चार जना छानिएका छन् । जसमा टीम दीपबाट आर्यान तामाङ, टीम राजुबाट तारा श्रीषमगर, टीम तृष्णाबाट ज्वाला राई र टीम प्रमोदबाट किरण गजमेर टप फोरमा छानिएका हुन् । टीम दीपबाट गोवि...

farakdhar.com२७७ हप्ता अघि

अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा

टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ । दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमागबराबर क्षमताको छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन । यद...

farakdhar.com२७७ हप्ता अघि

एउटा कुकुरकाे कथा हाचिकाे

यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोक्यो युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई...

ictsamachar.com२७७ हप्ता अघि

व्यक्तिगत डेटा दुरुपयोगमा अमेजनलाई अहिलेसम्मकै धेरै एक खर्बभन्दा बढी जरिवाना

विश्वकै एक ठूलो अनलाइन सपिङ कम्पनी अमेजनले डेटा दुरुयोग गरेको पाइएपछि एक खर्बभन्दा धेरै जरिवान तिर्नु पर्ने भएको छ ।  ‘युरोपियन डेटा प्रोटेक्सन ल’ उल्लंघन गरेपछि ‘लक्जेम्बर्ग नेसनल कमिसन फर डेटा प...

annapurnapost.com२७७ हप्ता अघि

कर्णालीमा दम्पत्ती बेपत्ता

धनगढीः नेपालगञ्जबाट उपचार गरेर घर फर्किरहेको एक दम्पती कर्णालीमा बेपत्ता भएको छ । डडेल्धुरा घर भइ डोटीको आर्दश गाउँपालिकामा बस्दैआएका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी कर्णालीमा बेपत्ता भ...

deshsanchar.com२७७ हप्ता अघि

देशसञ्चार साँझ | १५ साउन २०७८, शुक्रबार | अखण्डतामाथि नै धक्का लाग्न थालेपछि रवीन्द्र मिश्रको प्रस्ताव

अखण्डतामाथि नै धक्का लाग्न थालेपछि रवीन्द्र मिश्रको प्रस्ताव मन्त्रिपरिषद् विस्तार हुन अझै केही दिन समय लाग्ने जसपाको आधिकारिकता निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन नेपाल पक्षले राखेको दोस...

deshsanchar.com२७७ हप्ता अघि

संक्रमण बढ्दै गएकाले ‘स्मार्ट लकडाउन’ गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने प्रस्ताव गरेको छ। शुक्रबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवा...

rajdhanidaily.com२७७ हप्ता अघि

नेवापस र केयूबीच समझदारी

नेपाल वातावरण पत्रकार समूह (नेवापस) र काठमाडौं विश्वविद्यालय (केयू)बीच सात बु‘दे समझदारी भएको छ । केयू उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा शुक्रबार सम्पन्न समझदारीमा नेवापसका तर्फबाट अध्यक्ष क...

rajdhanidaily.com२७७ हप्ता अघि

स्वास्थ्य पत्रकारलाई सामग्री सहयोग

काठमाडौं । एसोसिएसन अफ इन्टर नेसनल एनजीओज इन नेपाल (एआईएन)ले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई कोभिड किट सहयोग गरेको छ । कोभिडविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य पत्रकारको सुरक्षाका लागि एआईएनले सा...

Ujyaaloonline.com२७७ हप्ता अघि

एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? - नेता रावल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ ।  प्रतिनिधि सभाको शुक्रवारको...

lokpath.com२७७ हप्ता अघि

निरोगी बन्नु छ भने महलाई यसरी खानुस्

अरू महिनाको तुलनामा वर्षा महिनामा यो यो कुरा खान हुन्छ, यो यो कुरा खानु हुँदैन भन्ने धेरै किसिमका भनाइहरू देखा पर्ने गर्छ । अझ साउन महिनामा त यस्ता खान हुने र खान नहुने कुराहरूको फेहरिस्त लामै हुने...

ratopati.com२७७ हप्ता अघि

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन...

kalakarmi.com२७७ हप्ता अघि

पुनःनिमार्णपछि मेलम्चीको तेर्से माध्यमिक विद्यालय

मेलम्ची– गत असार १ गतेको बाढीले क्षति पुर्याएको मेलम्ची– ६ स्थित तेर्से माध्यमिक विद्यालय पुनः निमार्ण गरिएको छ । पुनःनिमार्णपछि शुक्रवार खिचिएको यो तस्बिरमा विद्यालयको अहिलेको अवस्था देख्न सकिन्छ...

ekantipur.com२७७ हप्ता अघि

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

दार्चुला — व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार बिहान घरबाट निस्किए । वैदेशिक रोजगारीको खोजीमा काठमाडौं पुग्ने उनको योजना थियो । दुर्भाग्य, राजधानी पुर्‍याउने बस समात्न...

ratopati.com२७७ हप्ता अघि

सक्रिय संक्रमित एक महिना यताकै उच्च

शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रब...

baahrakhari.com२७७ हप्ता अघि

कोभिड संक्रमण दर निरन्तर उकालो : तेस्रो लहर सुरु भएको हो ?

काठमाडौं । नेपालमा पछिल्लो समय कोभिड–१९ संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । विशेषगरी सहरी क्षेत्रका अस्पतालहरूमा भर्ना हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

ratopati.com२७७ हप्ता अघि

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  बालबालिकाहरूका  लागि  भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले...

nepalkhabar.com२७७ हप्ता अघि

मन्त्रिपरिषदले पूर्णता नपाउँदै बहुमत बचाउने चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा पूरा कार्यकाल बहुमत बचाउनेगरी मन्त्रिपरिषद् विस्तार प्रक्रिया अगाडि बढाउने रणनीति बनाएका छन्। पाँचदलीय गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेका देउवा अहिले ...

annapurnapost.com२७७ हप्ता अघि

प्रमोद खरेल र दिपक मैथानेको ‘बैगुनी’ सार्वजनिक (भिडियो)

काठमाडौं : कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन्। लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र ...

ratopati.com२७७ हप्ता अघि

कोरोना कहर : धमाधम बन्द हुँदै फिल्म हल

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्...

annapurnapost.com२७७ हप्ता अघि

कमलाको त्रास, बर्सेनि उठीबास

जनकपुरधाम : ‘बाढीले खेत बगाएर लान्छ। घर डुब्छ। चुरेबाट आएको पानीको भेलले छिनमै खेतलाई बगर बनाउँछ। यो त हाम्रो नियति नै बनेको छ।,’ धनुषा र सिरहाको सिमाना छुट्ट्याउने कमला नदीको तटीय क्षेत्रका बाढीपी...

lokaantar.com२७७ हप्ता अघि

रेन्जरको भोगाइ : शनिवार र सार्वजनिक बिदा कहिल्यै थाहा भएन !

गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए । ...

onlinekhabar.com२७७ हप्ता अघि

अमेरिकी संस्थाको रिपोर्ट– अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्छ

१६ साउन, काठमाडौं । अमेरिकाको एक संस्थाले अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्नसक्ने जनाएको छ । अहिले अफगानिस्तान सरकारले निकै ठूलो खतराको सामना गरिरहेको सो संस्थाको भनाइ छ । युएस स्पेशल इन्सपे...

ratopati.com२७७ हप्ता अघि

नेपालसँगको विवाद आज वारपार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले ...

khabarhub.com२७७ हप्ता अघि

कोरोना बीमाको दाबी भुक्तानी नगर्ने बीमक संघको घोषणा

काठमाडौँ- नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी नगर्ने घोषणा गरेको छ । बीमक संघका तर्फबाट २० वटै निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बीमा समितिलाई पत्र लेख्दै सरकारबाट पाउनु...

ratopati.com२७७ हप्ता अघि

मधेसमा शक्तिशाली बन्दै उपेन्द

‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधे...

deshsanchar.com२७७ हप्ता अघि

तेल ट्यांकरमा इरानले आक्रमण गरेको इजरायलको आरोप

तेलको ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको इजरायलले आरोप लगाएको छ । गएको बिहीबार भएको घटनामा चालकदलका दुईजनाको ज्यान गएको थियो । लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी ...

himalkhabar.com२७७ हप्ता अघि

प्रकृतिका रक्षक रेन्जर : कसरी बनाउने चुस्त?

रेन्जरहरू आफ्नो व्यवसायप्रति लगनशील भई अघि बढेमा मात्र प्रकृतिको रक्षा भई मनोरम भविष्यको सुनिश्चितता कायम हुनसक्छ, जसका लागि राज्य, समाज र सम्बद्ध संस्थाहरूबाट उनीहरूको कामको उचित मूल्यांकन र प्रोत...

dcnepal.com२७७ हप्ता अघि

गजल

नजानेले साथ छोडी गइहाले कसम खाएर के गर्नु अब त तिमी मेरी होइनौ भनी मन बुझाएर के गर्नु सून्यता कत्ति हुन दिएका छैनन् तिम्रा यादहरुले यो मन पनि भन्दो हो तिमीलाई भुलाएर के गर्नु तिमी सधै देखिने त्...

Ujyaaloonline.com२७७ हप्ता अघि

हेल्मेट नलगाइ मोटरसाइकल चलाएका पारस शाहद्वारा प्रहरीमाथि दुर्व्यवहार

काठमाण्डाै - पूर्व युवराज पारस शाहले महाराजगञ्जमा रहेको नारायण गोपाल चोकमा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ ।  शुक्रवार बेलुकी हेल्मेट नलगाइ मोटरसाइकल चलाएको देखेपछि ड्युटीमा खटिए...

kalakarmi.com२७७ हप्ता अघि

अभिनेता निर्मल शर्मालाई फेसबुकले रोकेपछि…

काठमाडौं– निर्मल शर्मा नेपाली कलाकारिता क्षेत्रको एउटा लोकप्रिय नाम हो । निर्मल शर्मा कलाकार मात्रै होइनन्, समाजसेवी र सामाजिक अभियन्ताका साथै हरेकलाई सहयोग गर्न तत्पर भैहाल्ने असल व्यक्तित्व समेत...

nepallive.com२७७ हप्ता अघि

मध्य भोटेकोशीको आईपीओ भर्ने समय थपियो

काठमाडौं- मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ भर्ने समय थप गरेको छ।  भोटेकोशी गाउँपालिकाको आग्रहमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षे...

dekhapadhi.com२७७ हप्ता अघि

एकैदिन विश्वभर नौ हजारभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाए - देखापढी

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर नौ हजार १९१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। विल्डोमिटरका अनुसार सो अवधिमा सबैभन्दा बढी ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ। जसअनुसार ब्राजिलम...

baahrakhari.com२७७ हप्ता अघि

काेराेना बिमाकाे दाबी रकम भुक्तानी स्थगित गरेकाे कम्पनीहरूकाे घाेषणा (पूर्णपाठ)

काठमाडौं । नेपाल बिमक संघले काेराेना बिमा रकम उपलब्ध गराउन नसक्ने भन्दै दाबी भुक्तानी स्थगित गरेकाे छ । २० वटै निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सरकारबाट पाउनुपर्ने दायित्व रकम प्...

neplays.com२७७ हप्ता अघि

बार्सिलोना, रियल म्याड्रिड र युभेन्टसले सुपर लिगको योजनालाई निरन्तरता दिने !

बार्सिलोना, रियल म्याड्रिड र युभेन्टसले युइएफएबिरुद्ध आफुहरुले सफलतापूर्वक तर्क गरेको दाबी गर्दै युरोपेली सुपर लिगको योजनालाई निरन्तरता दिने बताएका छन्। तीन क्लबको एक संयुक्त विज्ञप्तीमा युइएफएसँग...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको