२०७८ भदौ २९ का समाचार
सेप्टेम्बर १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालसँग ५ विकेटले हार्यो अमेरिका, कुशल र रोहितको अर्धशतक!
काठमाडौं । रोहित पौडेलको अविजित अर्धशतकप्रेरित नेपालले विश्व कप लिग-२ अन्तर्गत ट्राई नेसन ओडीआई सिरिजको पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा...
कुशल र रोहितको उत्कृष्ट ब्याटिङमा नेपालद्वारा अमेरिका ५ विकेटले पराजित
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ। ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिके...
ओमान अझ बलियो टिम भएपनि राम्रो टक्कर दिने आत्मविश्वास बनेको छ-ज्ञानेन्द्र मल्ल
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत दोस्रो सिरिज खेलिरहेको नेपालले विजयी सुरुवात गरेको छ । अमेरीकालाई ५ विकेटले हराएको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकाविरुद्धको जितले टिमको मनोबल उ...
आल्मुनियमको भाँडामा खाना पकाउनु कत्तिको खतरनाक
अहिले नेपालीको भान्छामा खाना पकाउन आल्मुनियमका भाँडाकुँडाहरू अत्यधिक प्रयोगमा आइरहेको छ । पहिला खासै चलनचल्तीमा नरहेको आल्मुनियमका भाँडाकुँडाहरूको प्रयोगमा वृद्धि हुनुको मुख्य कारण सस्तो हुनुका साथ...
गणेश भगवानको ब्रत बस्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र पूरा हुन्छ मनोकांक्षा
काठमाडौं – हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको ...
कुशल र रोहित चम्किँदा नेपालको शानदार जीत
आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदै सफलतापूर्वक पछ्...
दसैंलाई नयाँ नोट असोज ४ देखि
काठमाडौँ — दसैंमा सबैका हातमा नयाँ–नयाँ नोट । तर गएको वर्ष त्यस्तो भएन । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्...
दैनिक दुई झोलुङ्गे पुल निर्माण
काठमाडौँ । देशका विभिन्न स्थानमा गरी अहिले दैनिक औसत दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहबाट गरी दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका हुन् ...
बंगलादेशले माग्यो २०० मेगावाट बिजुली
काठमाडौँ — नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिनमै बंगलादेशसँग पनि विद्युत् आदानप्रदान र व्यापारको प्रस्ताव गरेको छ । सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस...
भारतमा थपिए २४ हजार ४७९ संक्रमित, ३४० संक्रमितको मृत्यु
काठमाडौँ– भारतमा थप २४ हजार ४७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८८ हजार २१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख...
अमेरिकाको ओहायोमा आगलागीमा परी ५ जना नेपाली भाषीको मृत्यु
अमेरिकाको ओहायो राज्यको आक्रन सहरमा भएको आगजनीबाट ५ जना नेपाली नेपाली भाषी भुटानी परिवारका सदस्यहरूको निधन भएको छ । सेप्टेम्बर १३ सोमबारका दिन बिहान आगलागी हुँदा ३ जना बालबालिका र २ जना वयस्कको न...
अहिलेसम्म किन उठाउन सकिएन काठमाडौंको फोहोर ?
काठमाडौं । काठमाडौं महानरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीचको वार्ता सहमति भइ भदौ १६ गतदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न थालेको थियो । करिब १ महिनापछि उपत्यकाको सडक, चोक तथा गल्लीमा थुपारिएको फो...
अमेरिकाविरुद्धको एकदिवसीय त्रिकोणात्मक खेलमा नेपालको ऐतिहासिक विजय
आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच खेलिएको पहिलो अन्तर्राष्ट्रिय त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको छ । ओमानको राजधानी मस्कटस्थित अल अमे...
कतार प्रहरीमा नेपाली युवालाई रोजगार, अवैध चलखेल शुरू, सरकार मौन
दीपक रिजाल, काठमाडौं । आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल त...
वैदेशिक रोजगार बिचौलियाको बजार, छेक्छन् बाटो
अजवी पौड्याल, तुलसी सुवेदी, राजकरण महतो काठमाडौें बिचौलिया : के कामले आएको ? पत्रकार : श्रम स्वीकृति गराउन। बिचौलिया : कुन देश जाने ? पत्रकार : मलेसिया बिचौलिया : अनलाइन फाराम भरिद...
बर्नलीमाथि एभर्टनको सहज जित
२९ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग ‘इपीएल’ मा एभर्टनले बर्नलीमाथि सहज जित निकालेको छ । सोमबार राति गुडसन पार्कमा भएको खेलमा एभर्टनले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा ...
उपत्यकाका विद्यालय आंशिकरूपमा खुला, औपचारिक निर्णयको पर्खाइमा दुई महानगरपालिका
ईश्वरराज ढकाल, काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका वि...
इङ्लिस प्रिमियर लिगः बर्न्लीमाथि इभर्टनको फराकिलो जीत
इङ्लिग प्रिमियर लिग अन्तर्गत आज बिहान सम्पन्न खेलमा इभर्टनले बर्न्लीमाथि ३-१ गोलको फराकिलो जीत निकालेको छ । इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा खेलेको बर्न्ली...
प्रदेश–१ का मुख्यमन्त्री आचार्य अल्पमतमा
विराटनगर, (नेस) । नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेश–१ को सरकार अल्पमतमा परेक...
त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै
काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि ह...
एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार
काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक सञ्चालन हुन नसकेपछि सोही विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार...
यी महिला जसले श्रीमान् ‘कुरूप’ भएको भन्दै पूर्व प्रेमीमार्फत् जन्माइन् सन्तान
अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् । अफ्रिकी सोसल मिडियाम...
समयाभावले एमालेद्वारा दायर रिटको सुनुवाइ भएन
काठमाडौं, (नेस) । पटक–पटक सरकार विस्तारका लागि मिति सारिरहेको सत्तारूढ गठबन्धनको सोमबारको तयारी पनि पुनः पछाडि धकेलिएको छ । एमालेका अध्यक्ष ओलीद्वारा सर्वोच्च अदालत दायर गरिएको रिट निवेदनको सोमबा...
कांग्रेसलाई सदस्यताकै भारी, आयोगमा उजुरी
काठमाडौं : १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसले २१ जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन। ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि २१ जिल्लाको सदस्यताको टुंगो छैन। सदस्यता...
उत्तर कोरियाद्वारा लामो दूरीका क्रुज क्षेप्यास्त्र परीक्षण
प्योङयाङ,(एजेन्सी) । उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत ...
एमसिसी अस्वीकार गरे वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को वि...
ओडिसाको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?
हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं ...
खोप लिएको झुठो कार्ड बोक्ने युुवती पक्राउ
लसएन्जलस, (एजेन्सी) । कोभिडविरुद्ध खोप नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारेन्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ । खोप लगाएको प्रमाणिकरण गर्ने क...
मृत भनिएका अलकायदाका नाइके सार्वजनिक
बेरुत,(एजेन्सी)। अमेरिकामा ११ सेप्टेम्बरमा आक्रमण भएको बिसौं वर्षगाँठ मनाउने क्रममा सार्वजनिक भएको एक भिडियोमा अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदाका नाइके आयमान अल– जवाहरी सार्वजनिक भएका छन् । महि...
आज संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । यसअघि आइतबार बसेको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै बेल घेरेपछि सभामुख अग्नी सापकोटाले मंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक...
भारत र अस्ट्रेलियाबीचको संवाद उपलब्धिमूलक : मोदी
इन्डिया न्युज नेटवर्क । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अस्ट्रेलियाबीचको २+२ संवाद उपलब्धिमूलक भएको र यसले बढ्दो रणनीतिक अभिसरणको संकेत दिएको बताएका छन् । अस्ट्रेलियाका विदेश मामिला मन्त्री म...
बोक्सी प्रथाको चिरफार
काठमाडौं : पत्रकार लोग्सरी कुँवर र सञ्जय खड्काको पुस्तक ‘शल्यक्रिया’ सोमबार लोकार्पण गरिएको छ। बोक्सी प्रथामा केन्द्रित अनुसन्धानात्मक अध्ययन समेटिएको पुस्तक चेन्ज एक्सन नेपाल (क्यान) ले प्रकाशन गर...
१३ वर्षमा भारतको कोठी पुर्याइएकी बालिका सात वर्षपछि घर फर्किंदा ...
१३ वर्षको उमेरमा आफन्तबाटै भारतको कोठीमा पु¥याइएकी एक बालिका सात वर्षपछि घर फर्केकी छन्। भारतको दिल्लीस्थित कागज कारखानामा काम लगाउने भन्दै लगिएकी ती बालिकालाई कोठीमा पु¥याइएको थियो। कक्षा ७ ...
सर्वाेच्चको आदेशले ३९२ अधिकृतका प्रत्याशीको भविष्य अन्योलमा
लोकसेवा आयोगले लिने सम्पूर्ण परीक्षाको चरण पार गरेका तीन सय ९२ जना अधिकृतका प्रत्याशीको भविष्य अन्योलमा परेको छ । सर्वाेच्च अदालतले स्थानीय र प्रदेश तहमा समायोजन भएका ३४ अधिकृतको कोटा कटाएर मात्र स...
बजार अनुगमन प्रभावकारी बनाऊ
एक महिनाअघि जारी सरकारको साझा, न्यूनतम कार्यक्रममा बढ्दो महँगी, कालोबजारी, मिसावट तथा कृत्रिम अभाव नियन्त्रण गरी खाद्यान्न, पेट्रोलियम पदार्थलगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको स...
३५ समाचार देखाइएको