आज तपाईँमा नयाँ ऊर्जा र साहसी निर्णय लिने क्षमता बढ्नेछ। प्राविधिक वा रचनात्मक काममा सोचेभन्दा चाँडो प्रगति हुनाले कार्यस्थलमा प्रशंसा मिल्नेछ। पुराना अड्किएका समस्या सुल्झाउन आफ्नै सक्रियता फलदायी हुनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।






काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको मतदान कार्यक्रम सकिएको छ । विहान साढे ११ बजेबाट सुरु भएको मतदान भर्खरै सम्पन्न भएको हो । चार हजार ७४३ मतदाता रहेकोमा चार हजार ६७९ मत खसेको छ ।...
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि बिहानदेखि मतदान प्रक्रिया जारी छ। निर्धारित समय साँझ ५ बजेसम्म मतदान नसकिएपछि पहिलो पटक ९ बजे, दोस्रो पटक साढे १० बजे र तेस्रो पटक साढे ११ बजे रातिसम्मका लागि...
काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकृत राजकुमार उप्रेतीका अनुसार मतदान गर्ने काम भने अन्तिम ...
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको छ। यसअघि साढे १० बजेसम्म मतदान गर्ने भनिएकोमा एक घन्टा समय थपिएको थियो। महाधिवेशनमा ४ ...
नेपाली कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको लागि तयार रहेको जानकारी गराएको छ । कांग्रेस विधानअनुसार सभापति निर्वाचित हुन ५१ प्रतिशत मत चाहिन्छ । ५१ प्रतिशत मत नआएमा धेरै ल्याउने २ जना...
काठमाडौँ — नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबारको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ । 'मद...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सकिएपछि मतगणना हुन्छ । राति ११ः३० बजेसम्म मतदान गर्ने समय दिइएको छ । उक्त समयभित्र मतदान सकिने छ । अर्थात् लाइनमा बसेकाहरुले मतदान गर्न प...
मंगलबारबाट सुरु हुने संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेस गर्ने कार्यसूची रहेको छ । संसद् सच...