मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर २७ को विवरण
आज

२०७८ मंसिर २७ का समाचार

डिसेम्बर १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५८ हप्ता अघि

योग्य नेताले नजित्ने हो भने ठूलो क्षति भोग्नुपर्ने निश्चित छ

केन्द्रीय सदस्यमा तपाईंको उम्मेदवारी किन ? यतिबेला मुुलुक वामपन्थीहरूको अधिनायकवादको चपेटमा परेको छ । यदि वामपन्थीहरूको अधिनायकवादलाई बेलैमा चिर्न सकिएन भने नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धि...

rajdhanidaily.com२५८ हप्ता अघि

लोकतन्त्र, सरकार र शासन

शासन गर्ने अंगहरू र पदाधिकारीहरूबाट विभिन्न प्रकारका नीतिहरूको निर्धारण गरी त्यस्ता नीतिहरूको कार्यान्वयन गर्दा निरन्तर रूपमा अनुगमन गर्ने र विभिन्न शक्ति समूहहरूका बीच सन्तुलित सम्बन्ध कायम गर्दै ...

Ujyaaloonline.com२५८ हप्ता अघि

एमालेले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेक्याे !

काठमाण्डाै – नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे ।  बैठकले प्रदेश १ को अध्य...

Ujyaaloonline.com२५८ हप्ता अघि

नेतृत्व परिवर्तन भएरै छाड्छ - डा. काेइराला

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने बताउनुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहनुभएका कोइरालाले पार्टीमा...

Ujyaaloonline.com२५८ हप्ता अघि

एमाले स्थायी कमिटी सदस्य (सूचीसहित)

काठमाण्डाै – नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेकाे छ । भक्तपुरमा बसिरहेकाे केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गर्नुभएकाे हाे । ...

Ujyaaloonline.com२५८ हप्ता अघि

कर्णालीमा एमबीबीएस सुरु हुनु देशकै खुसीकाे दिन - राष्ट्रपति भण्डारी

जुम्ला – जुम्लामा एमबीबीएस (डाक्टर) कार्यक्रमको शुभारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार एमबीबीएस कार्यक्रमको उद्घाटन गर्नुभएको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण ...

Ujyaaloonline.com२५८ हप्ता अघि

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरण - मुद्दाको मुल्तबी सकियो, तीन जनालाई जन्मकैद

दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका 'अरुण' भनेर चिनिने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद (२० वर्ष) काे फैसला गरेको छ । जिल्ला न्यायाधीश दण...

lokaantar.com२५८ हप्ता अघि

२ मिनेटको नियमले यसरी बद्लिन सक्छ तपाईंको जीवन

जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ । यसलाई अपनाउँदा तपाईं...

nepalkhabar.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताबाट ६० लाख संकलन

नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनमा उम्मेदवारी दर्ताबाट झन्डै ६० लाख रुपैयाँ संकलन भएको छ। कांग्रेसका विभिन्न पदमा पुग्न उम्मेदवारी दर्ता गराउनेहरूबाट लिइएको शुल्कबाट ५९ लाख ९५ हजार रकम संकलन...

abhiyandaily.com२५८ हप्ता अघि

पर्यटकीय क्षेत्र बेदिङमा राष्ट्रिय प्रणालीको विद्युत्

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित प्रसिद्ध पर्यटकीय स्थल बेदिङ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनास्थलबाट करीब २४ किलोमिटर ...

abhiyandaily.com२५८ हप्ता अघि

पर्यटन काज बिदा अविलम्ब कार्यान्वयन गर्न हानको माग

काठमाडौं । सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा कार्यक्रम यथाशीघ्र कार्यान्वयन गर्न होटेल एसोसिएसन नेपाल (हान)ले माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित पर्यटन तथा होटेल उद्योगक...

annapurnapost.com२५८ हप्ता अघि

भोटिङ मेसिनको लागेन भर !

काठमाडौं : कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। सभापति पदका आकांक्षीमध्ये एक डा. शेखर कोइरालाले आफ्नो प्रतिबद्धतापत्रमै ‘डिजिटलाइजेसन’को...

news24nepal.tv२५८ हप्ता अघि

खाद्य प्रविधिद्वारा २७ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडाैं । बजारमा न्यून गुणस्तर तथा दूषित वस्तु उत्पादन तथा बिक्री गर्ने दुई दर्जन बढी उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरिएको छ। विभागले दूध तथा दुग्धजन्य पदार्थ,...

nepalkhabar.com२५८ हप्ता अघि

कांग्रेस नयाँ नेतृत्व चुन्न आज चुनाव, १३४ पदमा भिड्दै छन् यी ४९१ जना (नामसहित)

नेपाली कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चुन्न आज (सोमबार)  चुनाव हुँदै छ।  कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजे मतदान सुरु हुनेछ भने साँझ ५ बजेसम्म जारी रहनेछ। जसमा ४ हजार ...

reportersnepal.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशनः आज मतदान, तीन मतदान केन्द्रमा ११ सय बुथ

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदानका लागि तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आज सोमब...

nepalipatra.com२५८ हप्ता अघि

मड्रिड डर्बीः रियल विजयी

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत 'मड्रीड डर्बी' अर्थात रियल मड्रीड र एट्लेटिको मड्रिडबीचको खेलमा रियलले जित निकालेको छ । आइतबार राति रियलको मैदान सान्टियागो बर्नवेउमा भएको खेलमा रियल २...

news24nepal.tv२५८ हप्ता अघि

एमालेमा ‘आफ्नालाई काखा अरूलाई पाखा’

काठमाडौँ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट आफ्नालाई काखा र अरूलाई पाखा लगाउने काम भएको छ।कमिटीको बैठकबाट वरीयताक्रम निर्धारण, स्थायी कमिटी, पोलिटब्युरो गठन तथा १० प्रतिशत केन्द्रीय सदस...

ekantipur.com२५८ हप्ता अघि

विवादास्पद निर्णयपछि त्रिवि आउनै छाडे पदाधिकारी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सभाबाट विवादास्पद निर्णय लिएपछि उपकुलपति धर्मकान्त बाँस्कोटासहितका पदाधिकारी सातायता कार्यालय आएका छैनन् । मंसिर १४ मा त्रिवि सभाले १० वर्षदेखि करार सेवामा कार्यरत...

baahrakhari.com२५८ हप्ता अघि

बिहान ८ बजेबाट मतदान सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । चार वर्षे कार्यकालका लागि आज बिहान ८ बजेबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्य सच...

newsofnepal.com२५८ हप्ता अघि

नरवाणे चिफ अफ डिफेन्स स्टाफमा नियुक्त

काठमाडौं, (नेस) । भारतको चिफ अफ डिफेन्स स्टाफमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नियुक्त हुनुभएको छ । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतको बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भए...

annapurnapost.com२५८ हप्ता अघि

साथी बचाउँदा लाग्यो मुद्दा

यूएई : दुई वर्षअघि अबुधाबी पुगेका बर्दियाका हुमानाथ ढुंगाना र स्याङजाका डाइमण्ड श्रेष्ठलाई गत आइतबार अबुधाबीको खालिदिया प्रहरीले फोन गरेर बोलायो। पौडी खेल्दा बेहोस भएका साथीलाई बचाउन खोज्दा उनीहरूब...

newsofnepal.com२५८ हप्ता अघि

विमानस्थलबाट २२ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ किलो सुन बरामद भएको छ । सो विमानस्थलबाट बितेको एक वर्षमा अवैध रूपमा ल्याइएको २२ किलोभन्दा बढी सुन बरामद भएको हो । विभिन्न मुलुकबाट नेपाल आउने स्...

reportersnepal.com२५८ हप्ता अघि

जिप दुर्घटनामा तीन जनाको मृत्यु

दाङ, मंसिर २७। दाङको तुलसीपुरबाट यात्रु लिएर सल्यानको सिमपानीका लागि छुटेको जिप तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । दुर्घटनामा...

khabarhub.com२५८ हप्ता अघि

कामका लागि भारत गएका सुदूरपश्चिमका १६५ बेपत्ता

डोटी – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ । यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन् । भारतका ...

Ujyaaloonline.com२५८ हप्ता अघि

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडकाे सहज जित

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा खेलको १६ औँ मिनेटम...

ekantipur.com२५८ हप्ता अघि

नेतृत्व छान्दै कांग्रेस पंक्ति

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २...

news24nepal.tv२५८ हप्ता अघि

कांग्रेसको १४औं महाधिवेशन : नयाँ नेतृत्वका लागि कांग्रेसमा आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति सहित केन्द्रीय नेतृत्वका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिको अनुसार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ । पार्टीको अध...

kharibot.com२५८ हप्ता अघि

पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोनाको माथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई २-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा दुवै गोल किलियन एम्बाप्पे...

newsofnepal.com२५८ हप्ता अघि

एमाले नेताहरूको कार्यविभाजन

पुष्कर बुढाथोकी, भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एमालेको आइतबार भक्तपुरमा बसेको दोस्रो तथा अन्तिम दिनको केन्द्रीय कमिटि बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र काम हेर्ने जिम्मासहित नेता...

pahilopost.com२५८ हप्ता अघि

एटलेटिको मड्रिडमाथि रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि सहज जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरल...

nayapatrikadaily.com२५८ हप्ता अघि

चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प

 रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो ।  महाननगरीय ट्राफिक...

setopati.com२५८ हप्ता अघि

म्याड्रिड डर्वी’ रियलको सहज जित

स्पेनिस ला लिगामा यो सिजनको पहिलो ‘म्याड्रिड डर्वी’ मा रियल म्याड्रिडले सहज जित निकालेको छ। घरेलु मैदानमा रियलले एट्लेटिको म्याड्रिडलाई २–० ले हराएको हो। घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई ज...

farakdhar.com२५८ हप्ता अघि

कांग्रेस महाधिवेशन : १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा, मतदान आज

नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बज...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको