२०७९ वैशाख २६ का समाचार
मे ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशभर मतपत्र ढुवानी सकेको छ । आयोगले निर्वाचनको तयारीलाई तीव्र पार्दै मतपत्र ढुवानीलगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेको हो । ...
निर्वाचनको दिन आन्तरिक उडान बन्द
काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको दिन उद्धार उडान, मानवीय सहायता एवं सरकारको निर्देशनमा हुने उडानबाहेक सबै आन्तरिक हवाई उडान बन्द हुने भएको छ । निर्वाचन आयोगले जारी गरेको सव...
एमसीसी अनुमोदनको प्रभाव : दुई महीनामै खर्बभन्दा बढीको सहयोग सम्झौता
काठमाडौं (अस) । प्रतिनिधिसभाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता पास गरेसँगै त्यसको प्रभाव देखिन थालेको छ । अमेरिकाले नेपाललाई एमसीसी परियोजन...
पालिकालाई समृद्ध युगमा प्रवेश गराउन एमालेलाई भोट
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो पार्टीको उम्मेदवार पालिकामा विजयी भए आगामी पाँच वर्षभित्रमा सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक...
गठबन्धनको उपादेयता राजनीतिक अस्तित्वको बचावट
प्रारम्भ नेपालमा राजनीतिक संघर्ष लामो समयदेखि हुँदै आएको छ । देशमा लोकतन्त्र प्राप्तिका लागि नेपाल आमाका धेरै सन्ततिले आफ्नो अमूल्य जीवन उत्सर्ग गरिसकेका छन् । बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा ...
एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चौत...
चेन्नईको चौंथो जीत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले जीत निकालेको छ । मुम्बईमा आइतबार राति चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले दि...
युक्रेनमा युद्ध, सगरमाथामा मित्रता
अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरो...
तीनथरी मतदाता फकाउँदै एमाले
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार...
बजेटमा आयकरको सीमा बढाउने तयारी
बजेट भाषणको समय नजिकिएसँगै बजेट निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ। आगामी आर्थिक वर्षमा सरकारले आयकरको सीमा (स्लाब) बढाउने योजना बनाएको छ। पछिल्लो समय अर्थतन्त्रमा परेको दबाबले पनि बजेटको आका...
आईपीएल : चेन्नईको चौंथो जित, दिल्ली ९१ रनले पराजित
काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको हो। यो चेन्नईको चौंथो जित हो।
निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग
निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवा...
सोमबार धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा
काठमाडौं- सोमबार कैलालीको धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा हुँदैछ। चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रच...
मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने
काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन...
अमेरिकी प्रथम महिला जिल बाइडेन किभमा
किभ – अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेकी छन् । वासिंगटनले मस्कोमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले जेलेन्स्कासँग भेट गर...
स्वास्थ्य मन्त्रालयले नागरिकलाई जिस्क्याएको कि सस्तो लोकप्रियता खोजेको ?
काठमाडौं । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो । सोही दिन बैठक सकेर बाहिरिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध ख...
म्यान्चेस्टर सिटीको सानदार जित
एजेन्सी । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५-० गोलले पराजित गरेको हो । सिटीलाई जित...
म्याड्रिड डर्बी एटलेटिकोले जित्यो
काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि जितेको रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग पराजित भएको छ । गएराती सम्पन्न म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको ...
आजको मौसम : कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?
काठमाडौँ – स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभरको मौसममा सामान्य बदली देखिएको छ ।
रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई हराएको। वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न मड्रिड डर्बीमा घरेलु टोली एट्लेटिकोले रियल मड्रिडमाथि १-० गोलअन्तरको...
सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गर्यो ९ करोड दाबी बीमा रकम
काठमाडौं- गत वर्षको मनसुनका कारण भौतिक निर्माण कार्यमा भएको क्षतिको दावी बीमा सिद्धार्थ इन्स्योरेन्सले भुक्तानी गरेको छ। गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको वर्षापछि कञ्चनपुरको भीमदत्त–१२ ओदाल...
शानदार जितसहित म्यानचेष्टर सिटीलाई ३ अंकको अग्रता
२६ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई ५-० ले हराएर उपाधि होड बलियो बनाएको छ । लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बना...
आईपीएल क्रिकेटमा चेन्नई विजयी, दिल्ली ९१ रनले पराजित
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्ग्स ९१ रनले विजयी भएको छ । मुम्बईमा गएराति सकिएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको हो । चेन्नईले द...
शिक्षा, स्वास्थ्यमा नगरपालिकाको बजेट लगानी गर्नेछौँ : विजयकृष्ण श्रेष्ठ
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका तर्फबाट मध्यपुरथिमि नगरपालिकाको नगर उप–प्रमुख उम्मेदवार विजयकृष्ण श्रेष्ठसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी।
स्मार्ट काठमाडौं मेरो प्रतिवद्धता : केशव स्थापित
काठमाडाैं । २५ वर्षअघि पहिलोपटक काठमाडौंको मेयर हुँदा ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा ल्याएर प्रशंसा बटुलेका नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितले आफ...
एसी मिलान पुनः शीर्ष स्थानमा उक्लियाे
इटालियन सिरि ए फुटबलमा एसी मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ। गयराति भएको खेलमा भेरोनामाथि ३–१ गोलको पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो। एसी मिलान ३६ खेलबाट ८० अंकका साथ शीर्ष स्था...
४ म्यादीको मृत्यु, ४८ बर्खास्त
काठमाडौँ — स्थानीय तह निर्वाचन सुरक्षाका लागि नियुक्तमध्ये ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४८ म्यादी प्रहरी बर्खास्त भएका छन् । वैशाख ३० मा हुने निर्वाचन सुर...
आर्सनलले लिड्सलाई हरायो, शीर्ष चारमा रहने सम्भावना बलियो
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । शीर्ष चारमा रहेर लिगको अन्त्य गर्ने दाउमा रहेको आर्सनलले आइतबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको हो । आर्सनलल...
प्रिमियर लिगमा न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ५–० गोल अन्तरले हराएको हो। जितसँगै सिटी शीर्ष स्थानमा पुग...
काङ्ग्रेस नेता परियारको हत्या
चितवन : नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएको छ। भरतपुर महानगरपालिका–१२ का कान भनिने २८ वर्षीय अनिल परियारको आइतबार साँझ छुरा प्रहार भएको हो। भरतपुर–७ कृष्णपुर खेल...
कैलालीका महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट दिन्छौं
कैलाली- कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्। स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैंगिक मुद्दा बुझेको उम्...
गठबन्धनलाई जिताउन केन्द्रीय नेताको अपिल
पोखरा । पोखरा महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन गठबन्धनका नेताहरू पोखरा पुगेका छन् । पोखराको मेयरमा एमालेको तर्फबाट कृष्ण थापा चुनावी...
वैदेशिक रोजगारीमा ठगीधन्दा
देशमा चरम बेरोजगारी छ। युवा जति वैदेशिक रोजगारीमा जान लालायित छन्। दैनिक १५ सयको हाराहारीमा नेपाली युवा बिदेसिने तथ्यांक छ। विद्यार्थी भनेरै भए पनि वा अरू कुनै बहानामा युवाको बाध्यता छ। त्यही बाध्य...
आचारसंहिता पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह, पाँच पत्रकार सङ्गठनका अध्यक्षलाई स्पष्टीकरण
काठमाण्डाै - कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको छ । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष...
३४ समाचार देखाइएको