२०७९ साउन १५ का समाचार
जुलाई ३१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उद्योग सञ्चालनका लागि सरकारी जग्गा ४० वर्षसम्म सस्तो भाडामा दिइँदै
उद्योग खोल्न भन्दा जग्गा पाउन र किन्नै समस्या रहेको भन्दै नेपालको नीजि क्षेत्र झन्डै १५ वर्षयता व्यापारमा केन्द्रीत छ । व्यापारमा रमाएको हाम्रो नीजि क्षेत्रलाई उत्पादनमा लगाउनका लागि ४० वर्षसम्म जग...
हारका साथ टोटेनहमको प्रि-सिजन टुर समाप्त
प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अगाडी भएको प्रि सिजन टुर अन्तर्गतको अन्तिम खेलमा टोटनहम एएस रोमासँग पराजित भएको छ । पूर्व प्रशिक्षक जोजे मोउरिन्होको टिम रोमासँग टोटनहम एक शुन्यले पराजित भयो । य...
आयात न्यूनीकरण र आन्तरिक उत्पादनमा विज्ञहरूको जोड
विराटनगर । नेपालले बाह्य ऋण धेरै नलिएर आयात घटाउँदै गए अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नहुने विज्ञहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको ‘मौद्रिक नीतिले पार्ने प्रभाव र संकटोन्मुख...
सात जना स्टार्टअप इन्नोभेशनको ‘ग्य्राजुएशन’मा
विराटनगर (अस) । उद्योग संगठन मोरङले शुरू गरेको स्टार्टअप एन्ड इन्नोभेशन कार्यक्रमअन्तर्गत २० जनामध्ये पहिलो ब्याचका सात जनाले ‘ग्य्राजुएशन’मा भाग लिएका छन् । उनीहरू १ वर्षको अवधिमा उद्यमशील बनेका ह...
१५ साउन २०७९
सम्बन्धित समाचार १ श्रावण २०७९ २ साउन २०७९ ३ साउन २०७९ ४ साउन २०७९ ५ साउन २०७९ ७ साउन २०७९ ९ साउन २०७९ १० साउन २०७९ ११ साउन २०७९ १२ साउन २०७९ १३ साउन २०७९ १४ साउन २०७९
गठबन्धन छ भनेर मख्ख हुने बेला छैन : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन छ भनेर मख्ख हुने बेला रहेको बताएका छन् । शनिवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल भने, 'गठबन्धन छ भनेर मख्ख हुने बे...
नागरिकता विधेयकबारे द्विविधामा राष्ट्रपति
लामो समयदेखि विचाराधीन र विवादित नागरिकता विधेयक संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणको पर्खाइमा छ। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक' हालै पारित ...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य
काठमाडौँ, साउन १५ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसा...
सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा बैंक
आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सर...
कांग्रेस सांसदको कारबाट धेरै नगद नोट बरामद, हातले गन्न नसकिएपछि मशिनको सहारा
राजनीतिक व्यक्तिहरू भ्रष्टाचारमा मुछिने गरेका घटना पटक–पटक सार्वजनिक हुन्छन् । भारतको पश्चिम बंगालमा यस्तै घटना भएको छ । झारखण्डका ३ कांग्रेस सांसदको कारबाट बंगालमा धेरै नगद बरामद गरिएको छ । कारमा...
‘सुपर फुड’ भ्रम र वास्तविकता
कोरोना कालपछि मानिसहरुलाई खाना र स्वास्थ्यबारे निकै चासो बढ्न थालेको छ । शरीरको रोगसँग लड्ने शक्ति बढाउन ‘स्वस्थकर खाना’को महत्वबारे धेरैले बुझ्दै गएका छन् । कोरोना महामारीताका कतिपय पोषण विज्ञले ...
सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि
म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको...
१७७ मुलुकसँग दौत्य सम्बन्ध
काठमाडौँ, साउन १५ गते । विश्वका १९५ मुलुकमध्ये १७७ मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ तर त्यो दौत्य सम्बन्धको मियोका रूपमा काम गर्ने दूतावासको विस्तार, तिनको सक्रियता र प्रभावकारिता भने ...
अटेरी सरकार, संसदीय सार्वभौमिकताको उपेक्षा
संघीय संसद तथा प्रदेशसभाका समितिहरुले सरकारलाई खबरदारी गर्ने गर्छन् । कतिपय विषयमा संसदीय समितिले सरकारलाई निर्देशन पनि दिने गरेका छन् । तर, सरकारले त्यो निर्देशन कार्यान्वयन भने गरेको देखिँदैन । ...
साफ यू-२० च्याम्पियनसिप आज नेपालले भारतको सामना गर्ने
साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध ...
बाघ संरक्षणमा असाधारण उपलब्धी
सय वर्षअघिसम्म पनि एसियाभर बाघको संख्या १ लाख हाराहारीमा थियो। तर सन् २००० तिर आइपुग्दा ९५ प्रतिशतले बाघ घटे र ४ हजारमा सीमित भए। सन् २०१० मा आएर बाघको बासस्थान भएका मुलुकका प्रतिनिधिहरू रुसको सेन्...
देशैभर जोडियो निःशुल्क इन्टरनेट
काठमाडौँ, साउन १५ गते । देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निका...
लेजर थेरापीमा आशावादी
साधनाको असार अंकमा लेजर थेरापीसम्बन्धी लेख प्रकाशित भएको रहेछ । मैले पनि आफ्नी आमालाई लेजर थेरापिस्ट डा. सुशीला वैद्यसँग नै लेजर थेरापीबाट उपचार गराउँदै छु । आमालाई एक्कासि प्रेसरले हानेपछि ब्रेनहे...
फेवातालको त्यो 'रोलिङ' जसले सीतालाई बनायो र्याफ्टिङ प्रशिक्षक
'पोखराको फेवातालमा कायाकमा डुबेर तीन पटकसम्म रोलिङ (उल्टोसुल्टो) गरेकी थिएँ। त्यो पल सम्झिँदा आज पनि अत्यन्तै खुसी मिल्छ। जीवनको सबभन्दा रमाइलो क्षण नै त्यही थियो।' र्याफ्टिङ प्रशिक्षक सीता थापाल...
विल स्मिथले क्रिस रक र उनकी आमासँग फेरी मागे माफी
काठमाडौँ । हलिउड अभिनेता विल स्मिथले ओस्कार २०२२ कार्यक्रममा सबैका अगाडि थप्पड हानेका कमेडियन क्रिस रकसँग फेरि माफी मागेका छन् । विल स्मिथले इन्स्टाग्राममा एक भिडियो सेयर गरेका छन् र यो घटनापछि आफ...
इतिहासदेखिनै सदाबहार प्रतिद्वन्द्वी नेपाल र भारत आज भिड्दै
भारतमा जारी २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीचको खेल आज साँझ सवा ७ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ ...
साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै
काठमाडौं– साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
बच्चाको लागि जरुरी पोषक
शिशुको स्वास्थ्यको विकास, वृद्धि तथा राम्रो स्वास्थ्यका लागि शुरुदेखि नै पोषणमा विशेष ध्यान दिनुपर्छ । ६ महिनासम्म त शिशुका लागि मुख्य आहार आमाको दूध नै हो । त्यसपछि चाहिँ आमाको दूधका साथै अरु केही...
जिम्बावेविरुद्धको सिरिजका लागि भारतीय टिम घोषणा, कोहली अटाएनन्
जिम्बावेविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि भारतीय टिमको घोषणा भएको छ । ३ खेलको एकदिवसीय सिरिजका लागि भारतले शिखर धवनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा पूर्व कप्तान ...
महिला आयोग बन्यो झगडाको थलो
काठमाडौं : महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शनिबार सामाजिक सञ्जालमा लेखिन्, ‘सरकार मलाई शान्ति सुरक्षा चाहियो। मउपर कुनै पनि समय कुनै पनि घटना हुन सक्ने संभावना यो परिदृश्यले संकेत गरेको छ। आज द...
संवैधानिक नियुक्ति विवादमा जबराको स्वार्थ : सर्वोच्च
काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले केपी शर्मा ओली सरकारद्वारा संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीविरुद्ध विचाराधीन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘स्वार्थ जोडिएको’ ठहर...
बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा जिम्बाब्वे विजयी
काठमाण्डाै - बङ्लादेश र जिम्बाब्वेबीचको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली जिम्बाब्वे विजयी भएको छ । हरारेमा गएराति भएको खेलमा जिम्बाब्वेले बङ्लादेशलाई १८ रनले पराजित गरेको हो । जितसँगै ३ खेलको टी–२...
परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी
धीरज दाहाल विराटनगर, साउन १५ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा पर...
बस्तीमै सुरक्षा भत्ता नवीकरण
सर्लाही समाचारदाता सर्लाही, साउन १५ गते । सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपा...
खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्ने
मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ । गाउँपालिकाका अध्य...
कञ्चनपुरको झर्ना खोलामा पुल निर्माण
कञ्चनपुर । बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ । बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो । यसका लागि हेल्भीटासले रु...
आज हल्कादेखि सामान्य बदली, भोलि भारी वर्षा
काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
सरकारी अस्पताल लथालिङ्ग प्राइभेटलाई मात्र किन पेल्ने ?
सरकारी अस्पतालहरु प्राइभेट अस्पतालजति पनि चुस्त र सुविधाजनक हुन किन नसकेका ? निजी अस्पतालहरु आफैँले सम्पूर्ण लगानी गरेर पनि फस्टाउँदै गएका छन् तर सरकारी अस्पतालाई सम्पूर्ण खर्च सरकारले दिएर पनि प्र...
३४ समाचार देखाइएको