२०७९ मंसिर २४ का समाचार
डिसेम्बर १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा
काठमाडौं । काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनल अन्तर्गत ब्राजिल र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा गएको छ ।
पहिलो हाफमा नेदरल्याड्सविरुद्ध अर्जेन्टिनाको अग्रता
विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा नेदरल्याड्सजिरुद्ध अग्रता बनाएको छ । कतारस्थित लुसाइल रंगशालामा जारी खेलमा अर्जेन्टिनाका लागि मोलिनाले गोल गरेका ...
पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि
काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध अग्रता लिएको छ। पहिलो हाफको समाप्तीमा अर्जेन्टिना १–० गोलले अगाडि छ। ३५ आंैं मिनेटमा लियोनल म...
मेसीकाे पेनाल्टी गाेल, अर्जेन्टिना २–० ले अगाडि
काठमाडौं– लिओनल मेसीले ७३ मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनालाई दाेस्राे गाेलकाे सफलता दिलाएका छन्। अकुनालाई डिबक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टि पाएकाे थियाे। प्रकाशित मिति: शनिबार, मंसिर ...
मेसीले बराबरी गरे बाटिस्टुटाकाे कीर्तिमान, अर्जेन्टिनाबाट सर्वाधिक गाेल गर्ने खेलाडी
काठमाडौं– लिओनल मेसी विश्वकपमा सर्वाधिक गाेल गर्ने आफ्ना अग्रज गाब्रियल बाटिस्टुटाकाे कीर्तिमानकाे बराबरी गर्न सफल भएका छन्। उनले नेदरल्याण्ड्सविरुद्ध ७३ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै विश्वकप...
वेगहर्स्ट फर्काए गाेल, नेदरल्याण्ड्स १–२ गाेलले पछाडि
काठमाडौं– नेदरल्याण्ड्सका लागि वाउट वेगहर्स्टले ८३ मिनेटमा गाेल फर्काएका छन्। उनले दाेस्राे हाफपछि मैदान प्रवेश गरेका स्टेभन वर्गहजकाे लामाे क्रस पासमा हेडिङमार्फत गाेल गरेका हुन्। यसअघि अर्जेन्ट...
पेनाल्टीमा गोल गर्दै मेस्सीले बनाए अर्जेन्टिनाको अग्रता दोब्बर
काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध २–० गोलको अग्रता लिएको छ। पेनाल्टीमा गोल गर्दै मेस्सीले अग्रता दोब्बर बनाए। उनले ७३ औँ मिनेटम...
अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो
काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ। अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–२ गोलको बराबरमिा ल्याएपछि अतिरिक्...
पेनाल्टी सुटआटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
दोहा:क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकपको अन्तिम चारमा पुगेको छ। लुसेल रंगशालामा निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि २–२ गोलको बराबर...
अर्जेन्टिना र नेदल्यान्ड्सबीचको खेल टाइब्रेकरमा
काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल टाइब्रेकरमा पुगेको छ। अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो। निर्धारित समयको खे...
नेदरल्याण्ड्समाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा
फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ। कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआ...
फिफा विश्वकपः अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियाविरुद्ध खेल्ने
काठमाडौँ- अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिम अन्तिम चारमा प्रवेश ग...
एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । शुक्रबार नै बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेर शनिबारका लागि सारिएको हो । समानुपातिकतर्फबाट निर्वाचित हुने सांसदहरूको नामलाई अन्तिम रुप दिन...
अर्जेन्टिना सेमिफाइनलमा, क्रोएसियासँग सेमिफाइनलमा भिड्ने
कतारमा जारी विश्वकपमा निकै रोमान्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाको खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । ...
नेदरल्याण्ड्सविरुद्धको खेलबाट मेसीले बनाए रेकर्ड
विश्वकप २०२२ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदा खेलमा अर्जेन्टिनी सुपरस्टार मेसी चम्किए । अर्जेन्टिनाका लागि पहिलो हाफ...
हिमाचलको मुख्यमंत्रीबारे भारतीय कांग्रेसमा छलफल, आज प्रतिवेदन पेश हुने
विधानसभाको निर्वाचन परिणाम आएसँगै हिमाचलको मुख्यमंत्री को बन्ने भन्ने वहस शुरुभएको छ । शुक्रबार राति भएको कांग्रेस विधायक दल बैठकले त्यसबारे सिंगल लाइन प्रस्ताव पारित गरेको छ । त्यस बारेमा आज हाईकम...
आज मानव अधिकार दिवस, सरकारले मानव अधिकारलाई केन्द्रमा राख्दै आएको छ : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् । मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्...
कांग्रेस पुरानै ढर्रामा
मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औँ महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्यायो । १३ औँ म...
कहिलेदेखि किन मनाइन्छ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ?
आज १० डिसेम्बर अर्थात ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षकाे थिम ‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने छ । कहिलेदेखि मनाउन थालियाे ?...
गुजरातमा भाजपाका पटेल नै मुख्यमन्त्री
गुजरात (एएनआई) : भारतीय जनता पार्टी (भाजपा)का विधायकहरूले गुजरात विधानसभा चुनावमा ऐतिहासिक विजय हासिल गरेपछि शनिबार पहिलो बैठक बस्दैछ। बैठकमा नै गुजरातका मुख्यमन्त्रीको औपचारिक घोषणा गर्ने तयारी छ।...
मुख्य प्रशिक्षकको राजीनामापछि नेयमारले दिए सन्यासको संकेत
ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । उता प्रशिक्षक टिटेले भने राजीनामा दिने बताइसकेका छन् । उनले प्रतियोगिता अघि न...
राष्ट्रिय मानव अधिकार आयोगको स्तर घटुवा किन हुने भयो ?
डिसेम्बर १० का दिन संसारभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइरहेको सन्दर्भमा नेपालको राष्ट्रिय मानव अधिकार आयोगले पनि यस दिनलाई परम्परागत रूपमा आशन ग्रहण, भाषण, पुरस्कार वितरण र जलपानसहित मनाइरह...
बीमित बिरामीबाट पनि शुल्क लिने तयारी
स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितल...
बेरोजगारको सङ्ख्या वृद्धि
प्रधानमन्त्री रोजगारी कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या बढेको छ । गत वर्षभन्दा यस वर्ष सो कार्यक्रममा दर्ता हुने बेरोजगारको सङ्ख्या एक लाख ३३ हजार बढेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमक...
नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
काठमाडौं – क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
समानुपातिक सांसद छान्न माओवादीलाई सकस, आज पुन: पदाधिकारी बैठक बस्दै
समानुपातिक सांसदकाे नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो । पार्टी...
रहरले होइन, बाध्यताले विदेशिनुपर्छ नर्सहरूलाई
चराहरूको मीठो चिरबिर मेरा कानमा गुन्जिएसँगै म ब्युँझिएँ । उठेर बार्दलीमा उभिएर हेर्दा मेरा आँखाले पुरानो भइसकेको खरको छानाबाट तप्प तप्प चुहिएका शीतका थोपाहरू देखे । आज आकाश धुमिल थियो । लाग्थ्यो, र...
गुरुकूल ब्युँताउन धार्मिक महोत्सव शुरू
सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकूल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर बागलुङको ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ शुरू गरिएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित म...
२८ समाचार देखाइएको